पाठकᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@b1p1n_) 's Twitter Profile
पाठकᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ

@b1p1n_

Frontend Developer

ID: 941353912182874112

calendar_today14-12-2017 17:07:16

1,1K Tweet

4,4K Followers

3,3K Following

पाठकᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@b1p1n_) 's Twitter Profile Photo

पुराना याद बोकेर आको छु... पहिले भन्दा अलि भिन्नै भाको छु... धेरै ट्विट त फिजाउन्न तैपनि... सबैको माया अनि सहयोग पाको छु... ✌❤

पाठकᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@b1p1n_) 's Twitter Profile Photo

अँ हरेक रात तिम्लाई सम्झिएरै बित्ने गर्छ... अनि तिम्रा सुन्दर तस्विर कल्पिएरै बित्ने गर्छ... कहिल्य त यथार्थमा आइदेउ ए ख्वाब कि परी.... यत्र-तत्र मनका भाव छ-छल्किएरै बित्ने गर्छ...

Roshh (@sanjelroshaun0) 's Twitter Profile Photo

During sex 💦 She:- तिम्रो यत्रो ठुलो किन छ ? Me:- गरीबिको कारण म सँगअरु कुनै खेलौना थिएन 😂😂 - Sanket

G-one Pandeya (@pandeyajeevan) 's Twitter Profile Photo

जीवन सार्थक बनाउन "पानी"ले मात्र हैन,, "पसिना"ले पनि नुहाउनु पर्छ 😍😍😍 #शुभबिहानी

️कृष्ण घिमिरे✋ (@krishghimire5) 's Twitter Profile Photo

बन्द आंखाले देखेको सपना साकार हुदैन जसरी पानीको निस्चित कुनै आकार हुदैन खोले आँखा,सजाए सपना,पूरा गर्ने अठोटमा बिस्वास गरे आफैमाथी, अब कुनै हार हुदैन ।

पाठकᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@b1p1n_) 's Twitter Profile Photo

अस्ट्रेलिया गएर भाडा माझ्ने, चर्पि सफा गर्ने लगाएतका काम भन्दा पनि हालसालै निस्किएको काममा सबैको ध्यानाकर्षण भएको देखियो ।😂

G-one Pandeya (@pandeyajeevan) 's Twitter Profile Photo

आज सरस्वती पुजा र सहिद दिवस एकै दिन परेछ।इतिहासलाई बिर्सने र सहिदको महत्त्व नबुझ्ने अबुझहरुलाई बिद्या देउ सरस्वतीमाता!

Rishab Karanwal (@rakazonegaming) 's Twitter Profile Photo

Hello YouTube YouTube India YouTube Creators India My second channel which is Football Forever - youtube.com/channel/UCbkDf… has been hacked as I don't have access to the channel but still have access to the email linked with it.

DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

उ बेइमानी नेता जस्तो छ। धेरै पटक मेरो भावना सग खेल्छ म नबुझ्ने जनता जस्तो छु पटक पटक उसैलाई चुन्ने गर्छु।

पाठकᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@b1p1n_) 's Twitter Profile Photo

जिन्दगी पुरै तिम्रा लागि, ज्यानको के कुरा गर्छौ ?? नजर बस तिमीतिर, ध्यानको के कुरा गर्छौ ?? गरेँ मैले थेसिस, पि एच डी मायाँमा... तिमी सबै पाठ मेरो, ज्ञानको के कुरा गर्छौ ??

पाठकᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@b1p1n_) 's Twitter Profile Photo

मिठो त्यो नजरको जाम पिलाइदेउ... चाहान्छु अजै हरेक साम पिलाइदेउ... मदहोस हुनदेउ त्यो तिम्रो नशामा... पल-पल जवानीको आयाम पिलाइदेउ...

पाठकᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@b1p1n_) 's Twitter Profile Photo

साँचो प्रेम त एकदिन खोजेरै देखाउने छु... यो दुनियामाँझ तिमी रोजेरै देखाउने छु... रोक्न खोज्लान्, छेक्न खोज्लान् अनेकथरी बाधाहरुले.. दैवसँग पनि तिम्लाई खोसेरै देखाउने छु...