Avinash (@avinash72961513) 's Twitter Profile
Avinash

@avinash72961513

I am an Entrepreneur
मन्तव्य
कर्तव्य
गन्तव्य
#मेरो_नेपाल

ID: 1373136348312260614

linkhttps://mazoor.app calendar_today20-03-2021 04:56:44

52 Tweet

192 Takipçi

258 Takip Edilen

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

राजनीति सेवा हो वा नोकरी ? यदि सेवा हो भने , तलब र पेन्सन किन ? यदि नोकरी हो भने , योग्यता र परिक्षा खै ? #शुभ_प्रभात 🌱🙏🙏

❣️тєкєи∂яα кυиωαя❣️ (@tekendra_kunwar) 's Twitter Profile Photo

जिन्दगीले आज यस्तो मोडमा छ, जहाँ न कसैको साथ छ न कोहि खास छ ।😥 .........#एकल_जिन्दगी 🙄🙄

Avinash (@avinash72961513) 's Twitter Profile Photo

धिर्तराष्ट पनि यही छन् , विभीषण पनि यही छन्, विकास कसरी हुन्छ?

Avinash (@avinash72961513) 's Twitter Profile Photo

गिद्ध हरू हराए पनि ब्वाँसा हरुले लुछी रहेका छन.....!

Avinash (@avinash72961513) 's Twitter Profile Photo

मन्तव्य, गन्तव्य र कर्तव्य काे खाँचो छ मेरो देश लाई।

Avinash (@avinash72961513) 's Twitter Profile Photo

राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र, खोइ कहिले हुनेछौ हामी स्वतन्त्र !

Avinash (@avinash72961513) 's Twitter Profile Photo

एक कदम म हिड्छु, तिमी आऊ, अरु पनि आउँदै गर्छन्, यसरी नयाँ अध्याय लेख्नु पर्छ।

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

त्यो लेक अनि बेशी धाएर चित्त बुझाउँछिन रात दिन आधा पेट खाएर चित्त बुझाउँछिन तिम्लाई पो सुन चाँदी हिरासँग सवाल छ प्रीय मेरि आमा पित्तल लगाएर चित्त बुझाउँछिन !!❤️