DEmotivatoR(@asudip90) 's Twitter Profileg
DEmotivatoR

@asudip90

If you are depressed give me your mood.

ID:2468945070

calendar_today29-04-2014 08:09:56

40,2K Tweets

4,7K Followers

3,4K Following

DEmotivatoR(@asudip90) 's Twitter Profile Photo

Just these fucking they booed him when he became captain and he was frustrate and his personal life and family happiness hampered and now they sympthesize him what a hypocresy

account_circle
सुन्दर थापा(@thapasundar02) 's Twitter Profile Photo

✍️तलब वृद्धि भएन केही छैन,
तर मेरो चाहिँ मनोबल भने ह्वात्तै वृद्धि
भाको महसुस गरेको छु रे

account_circle
✍️ Narendra Bikram Chand(@NarendraBikram4) 's Twitter Profile Photo

देशमा उठेको राजस्वले जनप्रतिनिधि तीनका स्वकीय सचिव गाडी डिजेल पेट्रोल र कर्मचारीलाई पाल्न पनि सकिने अबस्था रहेन्छ।

account_circle
Manish Pyakurel(@manishuml) 's Twitter Profile Photo

गिरीबन्धु छानबिन भयो भने कांग्रेसका सबै जेल जाने रैछन ।

account_circle
DEmotivatoR(@asudip90) 's Twitter Profile Photo

In the name of they brought inform batters and bowlers from australia back In for. World cup for australia .thank you

account_circle
Babu Saheb(@Krishna52706576) 's Twitter Profile Photo

ऋणको भारले थिचेकाे र भाग्यले मिचेकाे मान्छेलाई ईष्टमित्र,आफन्त कसैले पनि चिन्दैनन् ।सायद ऋण तथा सहयोग माग्छ कि भनेर होला ।तर पालो सबैको आउँछ
एवम् सत्यता

account_circle
मुल्ला नसरुद्दीन् ( The Farmer )👨‍🌾(@MullaNasaruddin) 's Twitter Profile Photo

पत्रीका साउ पक्राउ पर्दा प्रेस स्वतन्त्रतामा प्राहार हुन्छ भने - हस्पिटल साउ पक्राउ परे भने कुन स्वतन्त्रता माथी प्राहार होला त ??? 🤔🤔

account_circle
Raaj(@RajRimal10) 's Twitter Profile Photo

डाक्टरको परामर्श बिना कुनै जाँच नगरी Fish Oil का औषधी धेरैले प्रयोग गर्छन्। यो बिदेश तिर पहिले देखि देखिन्थ्यो तर अहिले प्राय बाहिर इष्टमित्र हुनेले नेपालमा पनि लिने चलन बढेको रहेछ। डाक्टरको परामर्श बिना यो औषधी नखानुहोला। हालै प्रकाशित लेख कमेन्टमा छ।

account_circle
Birat Aanupam(@birat_anupam) 's Twitter Profile Photo

गौतम बुद्द देश छोडेर मात्र बुद्द्त्व पाउन सफल भए । उनी गैर आवासिय नेपाली (NRN) नै भएर जिन्दगीभर बसे । NRNका शक्तिशाली बिम्ब हुन बुद्द । बुद्द जयन्तीको भव्य शुभकामना ...

account_circle
Deepak Sir(@deepaksir) 's Twitter Profile Photo

Sudhamshu K.C. तिमीले घोचेको सुईले बिरामी निको नभएर झन दुखो र आर्को डाक्टरकाँ लगेर आर्कै सुई घोचेसी निको भयो भने तिमीलाई त्यई अघिनको सुईले घोच्न मिल्छ कि नाई बुढा !

account_circle
DEmotivatoR(@asudip90) 's Twitter Profile Photo

अनि बिहार को आधार कार्ड बनाएर नेपाली नगरिक्ता चहिया किन होला?

account_circle
दिपक पौड्याल(@DpakPoudyal) 's Twitter Profile Photo

Few years ago Australia refused entry and detained Novak Djokovic .. it's country's own jurisdiction and decision! Take it easy guys!

account_circle
DEmotivatoR(@asudip90) 's Twitter Profile Photo

अनि उप चुनाव र राजिनामा चाहिँ तिम्रा जि ले गर्या होला?

account_circle