Ashok Acharya (@ashokmohanpur) 's Twitter Profile
Ashok Acharya

@ashokmohanpur

ID: 1245701154580729856

calendar_today02-04-2020 13:14:42

56 Tweet

766 Takipçi

3,3K Takip Edilen

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

नेपाली साहित्याकाशका मूर्धन्य स्रष्टा कविवर माधवप्रसाद घिमिरेज्यूको निधनले हामीलाई मर्माहत तुल्याएको छ। बाढी पहिरो तथा कोरोनाका कारण देशले प्राकृतिक रुपमा दुःख भोगिरहेका बेला अर्को अपुरणीय क्षति भएको छ। कविवरको दिवंगत आत्माको चीर शान्तिको कामना सहित श्रध्दासुमन।

नेपाली साहित्याकाशका मूर्धन्य स्रष्टा कविवर माधवप्रसाद घिमिरेज्यूको निधनले हामीलाई मर्माहत तुल्याएको छ। बाढी पहिरो तथा कोरोनाका कारण देशले प्राकृतिक रुपमा दुःख भोगिरहेका बेला अर्को अपुरणीय क्षति भएको छ। कविवरको दिवंगत आत्माको चीर शान्तिको कामना सहित श्रध्दासुमन।
BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

नेपालमा अन्तर्राष्ट्रिय उडानहरू सुरु भएका छन्। कोरोनाभाइरस सङ्क्रमणको जोखिम कायम रहेकै अवस्थामा हुन लागेका अन्तर्राष्ट्रिय उडानहरूका कारण थपिन सक्ने जोखिम कम गर्न कसले के गर्नुपर्छ? कृपया आफ्नो धारणा लेख्नुहोस्।

नेपालमा अन्तर्राष्ट्रिय उडानहरू सुरु भएका छन्। कोरोनाभाइरस सङ्क्रमणको जोखिम कायम रहेकै अवस्थामा हुन लागेका अन्तर्राष्ट्रिय उडानहरूका कारण थपिन सक्ने जोखिम कम गर्न कसले के गर्नुपर्छ? कृपया आफ्नो धारणा लेख्नुहोस्।
Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

देशमा छोटे राजाहरुको मात्र होइन तिनिहरुका सन्तान र आफन्तहरुको पनि राज छ ! सरकारी गाडीको यो दुरुपयोग हेर्नुहोस ।

Nabin Disturb (@nabin_disturb) 's Twitter Profile Photo

पछुतो छैन नालायकलाइ जिताइएछ भनेर, ओलिको बोली मात्र हो भन्ने पहिल्यै थाहा थियो न त चुनावमा मैले भोट दिएकालेनै जिते। स्थानियमा जसले जिते तिनलाइ बेला-बेलामा फोन गरेर सुझाउछु कुरा सुन्छन पनि। हामीले जिताएकाले आज हाम्लाइनै चिनेन भन्नेहरु अहिले फेरि पनि अन्धभक्तनै बन्दैछन तर अरु कसैको।

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

नेता हुन् कि सर्प पाल्ने सफेरा?! राज्यकोषबाट झलनाथ प्रतिष्ठानको नाममा सर्प पाल्ने भनेर ७२ करोड दिन र लिन सक्ने हे निर्लज्ज सफेराहरू सर्पको भन्दा तिमीहरूको विषालु डसाइले जनता मुर्छा परिसके! यिनिहरुको विषको उपचार छैन भन्या?!

Ashok Acharya (@ashokmohanpur) 's Twitter Profile Photo

यो समयमा शासकको प्राथमिकता के हुनुपर्छ : मन्दिर, मस्जिद, स्तूप वा मृत्युसँग संघर्ष गरिरहेका नागरिक ? महामारीलाई सत्ता, कमाइ र राजनीतिक दाउपेचको साधन नबनाउने हो भने जवाफ सहज छ : पहिलो कर्तव्य नागरिकको जीवन हो; उपचार, औषधि र अस्पताल व्यवस्थापन हो ।

Ashok Acharya (@ashokmohanpur) 's Twitter Profile Photo

भात खान त सुतेकै ठाउँमा दिइन्छ, ग्यास त घर घर मा खिटिक्क पार्दा आउनेछ (सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओली )

Bipendra (@bipendraa) 's Twitter Profile Photo

आचारसंहिता पालना गरेवापत सेतोपाटीले पुरस्कार पाएछ, बधाई छ ! अनि वर्षभरीमा सबैभन्दा उल्लङ्घन गर्ने मिडियाचाहिँ कुन रहेछ ?

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

#जब_मान्छेलाई_गाह्रो_पर्छ_तब_मान्छे_झनै_दृढ_र_अझ_धारिलो #बन्नुको_विकल्प_हुंदै_हुन्न l छोरिछोराको रिपोर्ट पनि `पोजेटिभ´ जो आयो ! आफुपछि श्रीमती,श्रीमतीपछि छोरिछोरा l परिवारै संक्रमित भएपछि कोरोनालाई परास्त गर्न अझ उच्च मनोबल, सजगता र एकता साथ चारैजना समर्पित भएर लागेका छौं l

#जब_मान्छेलाई_गाह्रो_पर्छ_तब_मान्छे_झनै_दृढ_र_अझ_धारिलो #बन्नुको_विकल्प_हुंदै_हुन्न l छोरिछोराको रिपोर्ट पनि `पोजेटिभ´ जो आयो !

आफुपछि श्रीमती,श्रीमतीपछि छोरिछोरा l परिवारै संक्रमित भएपछि कोरोनालाई परास्त गर्न अझ उच्च मनोबल, सजगता र एकता साथ चारैजना समर्पित भएर लागेका छौं l
कल्पना अधिकारी (@kalpana9133) 's Twitter Profile Photo

यो अडीयो पूरा सुन्नुहोला , कथित राष्ट्रवादी भिम रावल र भिम रावलका झोलेहरुको बिमारी लाई डक्टर सङ्ग मिलेर मार्ने प्लान

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

अर्काको बुढी भनेर थाहाँ हुदा हुँदै रात दिन 😁😁मरिहत्ते गर्नेलाई के उपनाम दिउ😂🤣