Ashish Tamang (@ashisht29905117) 's Twitter Profile
Ashish Tamang

@ashisht29905117

Making new friends & digital creating
नमस्कार सम्पूर्ण नेपालीजनलाई (you're welcome )
you can comments💕💕🇳🇵🇳🇵
(जय जननि जय नेपाल 🇳🇵)

ID: 1129017659633233921

calendar_today16-05-2019 13:36:01

68 Tweet

6 Followers

7 Following

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

न हिजो चल्यो चम्पा, न आज चल्छ तिमी बिना कसरी ,कामकाज चल्छ अौषधी छ मसंग ,हरेक प्रेम रोगको भरोसा गरन पानिमा ,जहाज चल्छ तिमी जाहा जाउ त्यहि छ मेरा आँखा जस्तै भुई हेरि आकाशमा बाज चल्छ भन्यौ सम्बन्ध सक्कियो सजिलोसँग मलाई त सुन्दा पनि चम्पा लाज चल्छ जय चम्पाकलि ✌✊

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

~~मुक्तक~~ मानिस आज झुठो प्रेममा फसिरहेको छ आफ्नो गन्तव्यबाट भड्कि बसिरहेको छ कोहि भने भिन्न छन यहाँ देख्दाखेरि चम्पा लक्ष्य प्राप्तिमा आफै कसि धसिरहेको छ जय चम्पाकलि ✌✊

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

~~मुक्तक~~ एकदिन मर्नुपर्छ भनेर सोच्दैन मान्छे सत्यताको बोध र ज्ञान खोज्दैन मान्छे अधर्म र पापले धर्ती डगमगाई रहेछिन किन हो किन धर्म मार्ग रोज्दैन मान्छे

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

पिता स्वर्गः पिता धर्मः पिता परमकं तपः। पितरि पितृमापन्ने सर्वाः प्रियन्ति देवताः।। अर्थात् पिता हाम्रो स्वर्ग हुन ,पिता हाम्रो धर्म हुन, पिता जिवनको अन्तिम तपस्या हुनुहुन्छ ।यदि उहाँ खुसि हुनुहुन्छ भने सबै खुसि छन । ढिलो भयनि बाबुको मुख हेर्ने दिनको सुभकामना 🎁🌹

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

यो दिलमा प्रेम रोग सल्काएर गइन सधै हेरम झैे जस्तो पल्काएर गइन प्रेम प्रस्ताब गर्नै लागेकि थिईन उनले अचानक निन्द्राबाट झल्काएर गइन कतिखेर भेटम झै बनाई उनले मलाई निन्द्राको बैरागी बनाई बल्काएर गइन प्रेमको गाग्रो भरिएको अाभास थियो अचानक भरिएको प्रेम छल्काएर गईन जय चम्पाकलि

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

दुई दिनको प्यार लाएर हुदैन प्रिय मख्ख पर्न गित गाएर हुदैन प्रिय प्रेम रोगको अौषधि छुट्टै छ यहाँ संगै बसि दरमात्र खाएर हुदैन प्रिय सच्चा मनले चाह्य अबश्य पाईन्छ स्वार्थ मनले मन्दिर धाएर हुदैन प्रिय उस्लाई चाहानु जस्लाई खाको छ फेसबुक टुईटरमा आएर हुदैन प्रिय जय चम्पाकलि

``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile Photo

ओठमा मुस्कान कसरी फुकाउलि कठै सधा मन्दिर गई शिर झुकाउलि कठ‌ै भोको बस्दाको अनमोल ती पिडाहरू मेरा सामु सधै भरि ~लुकाउलि कठै भो मेरा लागि त्यत्रा त्याग पर्दैन चम्पा बिमार भई त्यो पेट ~सुकाउलि कठै मलाई पाउने सङ्कल्प लिई तिमीले ती सोह्र सिँगार कसरी जुटाउलि कठै

अस्मिता थापा (@asmitathapa52) 's Twitter Profile Photo

धेरै नेताभेटे हक्की स्पष्ट राजनीतिक नेतृत्व लिन सक्ने साहास र क्षमता भएको गोकुलदाइ भेटे धेरैले भने दाइले यो फोटो खिच्ने मेरो रहर उहिले पूरा गर्दिनु भएको थियो मेरो (पहिलो भेट र पहिलो बचनमै) माया आदर संमान व्यक्त गर्दै Gokul Prasad Baskota दाइलाइ जन्मदिनको शुभकामना ❤️ सुस्वास्थको कामना🙏

धेरै नेताभेटे हक्की स्पष्ट राजनीतिक नेतृत्व लिन सक्ने साहास र क्षमता भएको गोकुलदाइ भेटे धेरैले भने
दाइले यो फोटो खिच्ने मेरो रहर उहिले पूरा गर्दिनु भएको थियो मेरो (पहिलो भेट र पहिलो बचनमै)
माया आदर संमान व्यक्त गर्दै <a href="/GokulPBaskota/">Gokul Prasad Baskota</a> दाइलाइ जन्मदिनको शुभकामना ❤️ सुस्वास्थको कामना🙏