Shivam Asgaruwa (@asgaruwabhai) 's Twitter Profile
Shivam Asgaruwa

@asgaruwabhai

Media Entrepreneur | Journalist |
publisher: @aviationpana @zen1news

Aviationpana.com | zen1news.com

ID: 1350655104332951552

linkhttp://shivammishra.com.np calendar_today17-01-2021 04:04:23

436 Tweet

163 Followers

323 Following

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

मै हार्छु तिम्ले जित्दा,मेरो पराजय हुदैन यत्ति था`छ तिमीबिना,मेरो परिचय हुदैन तिमी नै आधार भयौं,हरेक निर्णयमा नपाएमा तिमी जिवनमा,आशय हुदैन नाम धेरै छन् संसारमा,चिनारी हराउँछ तिमी नजोडिएसम्म, कुनै उद्देश्य हुदैन हारजितभन्दा माथि छ,मनको समर्पण एक हुन नसकेमा जिन्दगीको विजय हुदैन!

दिल की बात 📝🦋 (@poetry__here) 's Twitter Profile Photo

अगर मै हूं नफरत के काबिल, तो हिचकिचाइए मत बेशक कीजिए..🥀

Shivam Asgaruwa (@asgaruwabhai) 's Twitter Profile Photo

भन्छौ रे म संग केही छैन्, सायद सबथोक तिमीलाई दिएको हिसाब गर्न भुलेछौँ।🙂

षडयंत्र (@floki310) 's Twitter Profile Photo

हम भी बदतमीज़ी पर उतर आयेंगे, ———— यक़ीन मानो हम कोई दूध के धुले नहीं हैं !!

Shivam Asgaruwa (@asgaruwabhai) 's Twitter Profile Photo

ओ हेल्लो☺️ बस, स्क्रोल गरिरहनुस् लाइक र कमेन्ट गर्नु पर्दैन मेरो टुइटमा😏🤪 रियान्सि👩‍⚕️ चोरे है😁

सिस्टर 👩‍⚕️💉💊 (@caregiver122) 's Twitter Profile Photo

मनमा रङ भए जीवन आफैँ सुन्दर हुन्छ अनुहार त तस्बिरका लागि मात्रै हो। होलीको शुभकामना 💐♥️

सिस्टर 👩‍⚕️💉💊 (@caregiver122) 's Twitter Profile Photo

जसरी ग्रहणले चन्द्रमा ढाक्छ त्यसरी नै तिम्रो याद्ले मेरो मन ढाक्यो💭

🇳🇵परदेशी .... (@kushalbhai6) 's Twitter Profile Photo

अचानोले आँफूले पाउने चोटको कहिल्यै दुखेसो गर्दैन ।सहन सक्ने सम्म सहन्छ , अति भए पछि त.........🤔🤔 #ओ३म 🙏🙏

Samjhana_Tmg143⭐🌟⭐ (@samjhana_tmg143) 's Twitter Profile Photo

कसरी भुल्न सक्छु म त्यो समय जब मलाई तिम्रो साथ को जरूरत थियो तर तिम्ले ज्ञान दिँदै टाढा भयौ ??❤️‍🩹😣

कृतज्ञता (@do_lafz10) 's Twitter Profile Photo

महाभारत में सबसे पहले जो टूटा , वह नियम नहीं थे, विश्वास था... ❣️🌻

Shivam Asgaruwa (@asgaruwabhai) 's Twitter Profile Photo

तिम्रो परिवर्तनमा कुनै गुनासो छैन मलाई त मेरो आफ्नै विश्वासमा लाज लागेको छ ।

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

साल फेरिदै छ आशा छ साल सङ्गै जिन्दगीको हाल पनि फेरिने छ❤️ #शुभपल ❤️🙏☕️☕️

Shivam Asgaruwa (@asgaruwabhai) 's Twitter Profile Photo

सपनाको क्षेत्रफल कति छ भनेर नसोध मित्र ! आकाश भन्दा फराकिला छन त्यी रहरहरु😊

Shivam Asgaruwa (@asgaruwabhai) 's Twitter Profile Photo

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।