aryan tamang (@aryanta22509595) 's Twitter Profile
aryan tamang

@aryanta22509595

ID: 1540540221996949504

calendar_today25-06-2022 03:39:57

216 Tweet

80 Followers

1,1K Following

💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@anilsitaula2) 's Twitter Profile Photo

कहिले काही येस्तो भिड मा रमाउन मन लाग्छ,जुन भिड मा म एक्लै होउ 💝 #शुभ_बिहानी 🙏☕🌻☺️❣️

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

खस्दै गरेको पातबाट यहि कुरा सिकें कि जब बोझ हुँदै गइन्छ नि तब आफ्नैले गिराउन थाल्छन्..!!💫🤍✨ #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏🕉️

સાગર ઢુંગાના (@sagardhungana99) 's Twitter Profile Photo

साथमा हुँदा कदर गर्न सिकौ, मरेको मान्छे मात्र होइन कहिले काहीँ जिउदो मान्छे पनि फर्केर आउदैन।❤️ #शुभबिहानी 🌄🌄

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

ज्ञान विनाको पढाई र मेहनत विनाको सफलता जग विनाको घर जस्तै हो, जुनबेला पनि ढल्न सक्छ। #शुभ_प्रभात 🙏💕🌅☕🌿🍁☘️🇳🇵

✿ₛₚₛᵤdₐᵣₛₕₐₙ_₀₇✿ (@spsudarshan_07) 's Twitter Profile Photo

खै प्रेम थियो कि नाटक,, छुट्याउनै नसकिने अभिनय निक्कै राम्रो थियो उनको.........😓😓 #शुभप्रभात ☕️🌼 #शुभदिनको_कामना 🙏🏻🌺 #goodmorning🙏

સાગર ઢુંગાના (@sagardhungana99) 's Twitter Profile Photo

समयले लगभग सबै कुरा निको पार्छ, कसैका लागि रोएर कटाएका रात अनि मरिहत्ते गर्दा नपाएको साथ। #शुभबिहानी 🌄🌄

Sarmila Adhikari❤️🇳🇵 (@sarmilaadhika16) 's Twitter Profile Photo

फुर्सद मिल्यो भने मलाई पनि सम्झिने गर्नु है माया !😌 #GoodNightEveryone 🏊‍♀️

𝖗𝖆𝖏 𝖐 𝖇𝖍𝖆𝖙𝖙𝖆𝖗𝖆𝖎 (@rajkbhattarai) 's Twitter Profile Photo

जिन्दगी एउटा उकाली हो चढेर नसकिने जिन्दगी एउटा कहानी हो पढेर नसकिने जिन्दगी एउटा सपना हो देखेर नसकिने जिन्दगी एउटा क्षितिज हो भेटेर नसकिने.........

💝TWINKLE❣️ (@praptiadh2) 's Twitter Profile Photo

गिराउने हरु आफ्ना भएपछि सम्हाल्लिन त समय लाग्छ नि #शुभदिन ❣️

Kumar Adhikari (@kumarad19709055) 's Twitter Profile Photo

जीन्दगी बुझेको मान्छेले ... जीवनमा पैसालाई हैन, खुशीलाइ महत्व दिएको हुन्छ!! #शुभ_प्रभात 🙏☕🌻❣️ #शुभ_दिनको_कामना 🙏😍🙏

😍बनिता😍 (@banita05384231) 's Twitter Profile Photo

बिहान Good day बिस्कुट खाएको थिए तरपनि दिन राम्रो भएन ।।🙄

MuSu🕊️ (@kritya1176) 's Twitter Profile Photo

आंसू अंतिम प्रयास होता है अपने प्यार को बचाने के लिए... 🍁 #MuSu🕊️🦚

Sagar (@sagarpokhrel505) 's Twitter Profile Photo

थाकेको शरीर "उदास आँखा" मन भरी पिडा ओठ मा फिक्का हाँसो अनि हरा भरा भबिस्य को चिन्ता एस्तै रहेछ जिन्दगी 🥺 #goodmorning 🌄

Sagar (@sagarpokhrel505) 's Twitter Profile Photo

पुरुष भन्दा महिलाको जनसङ्ख्या धेरै भएको देशमा Single छु, Girlfriend छैन भन्न पनि लाज लागेर आउँछ । 🙄🙄🙄

gunnnuuuzzz✨️ (@wiggglywhoops) 's Twitter Profile Photo

Ignored by hundred times, Cheated by a lot, Replace by own bestfriend, Hated by favourite person,Judged by my own parents!!! Yes it's me....

Sagar (@sagarpokhrel505) 's Twitter Profile Photo

घरको खस्कदो आर्थिक अवस्था, लो ग्रेड, आमाको आँखा मा आँसु, बाबाको सहानुभूति, अनि त्यहीँ माथी घरको एक मात्र आस, सकिएन हौं। 🥲❤️ #goodmorning 🌄

SaRu_Ksetri (@saru_ksetri) 's Twitter Profile Photo

शारीरिक दुरि जति नै टाढा भएपनि मनको दुरी थोरै छ! हातमा तिम्रो हात नभएपनी मनमा तस्बिर तिम्रै छ! #शुभबिहानी #शुभदिनको_कामना☘️🌺🥀💐

Exya ❤️‍🩹🕊️ (@exyakattel) 's Twitter Profile Photo

गणितमा कमजोर भएर होला 😀 तिमिलाई घटाएर 🫶 अरुलाई जोड्न कहिलै आएन❣️ माया 🥰❤️