Apsara Aryal (@aryalapsara) 's Twitter Profile
Apsara Aryal

@aryalapsara

मेरो बारेमा बुझ्ने कोशिस नगर्नु होला किन कि झुठो म बोल्न चाहन्न साचो कुरा भन्न चाहन्न ......

ID: 1140629438977019904

linkhttps://twitter.com/search?q=from%3A@AryalApsara%20-filter%3Areplies&s=09 calendar_today17-06-2019 14:37:04

24,24K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

हाँस्नैपर्ने बाध्यता थियो हाँसिदिएँ। रिसाउनुपर्ने अवस्था थियो रिसाइदिएँ। प्रेम देखाउनु थियो कुनै एक ठाउँ- देखाइदिएँ। दुत्कार्नु थियो एउटा सम्बन्ध दुत्कारिदिएँ। कहाँ कहाँ- के के भइनँ म! जहाँ- जस्तो हुनुपर्थ्यो त्यही भएँ त्यस्तै भएँ म जे हुँ बस् त्यही हुन मात्रै बाँकी थियो। ☺️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

परिवर्तनसँग डराउनु र संघर्षबाट भाग्नु मानिसको सबैभन्दा ठूलो कायरता हो जीवनकाे सबैभन्दा ठूलो गुरु समय नै हो किनकि समयले जे सिकाउँछ त्यो अरु कसैले पनि सिकाउन सक्दैन ।

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

तिमीले बोल्न गार्हो मानेपछि हो मलाई पनि बोलाइ राख्न अप्ठ्यारो लागेको❤️‍🩹❤️‍🩹

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

म विद्रोही स्वभावको मान्छे हुँ महोदय, तपाईंको “हो” मा “हो” मिलाउनु मेरो स्वभाव होइन! मलाई आदेशले होइन, महसुसले छुन्छ !!🙏

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिम्रो व्यवहारले नै दूरी बढाइरहेको छ, म त अझै पनि त्यही ठाउँमा छु, त्यही माया, त्यही भरोसा बोकेर। यदि कुनै दिन साथ छुट्यो भने, मलाई धोकेबाज नभन्नु, किनकि म टाढा गएको हुँदिन, म त केवल तिम्रो चिसिँदै गएको मनबाट आफैँ हराउँदै गएको हुनेछु। 💔 #म_अनि_मेरो_भावना

Bk Singh (@bksingh200) 's Twitter Profile Photo

T2734: तेरो आँखामा हेरेरै प्यारी, भोक मेटिन्छ, प्यास मेटिन्छ॥ हाँस्दै जसरी त बोली दिन्छस्, तेरै बोलीमा जीवन भेटिन्छ॥ तेरै ढुकढुकीको लोरी सुनेर, म ढुक्क निदाउँ जीन्दगीभर॥ #शुभ_बिहानी

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

एउटा जिन्दगिको कथा भित्रको उपकथा.. अर्को कुनै जिन्दगिको मुख्य कथा बन्दो रहेछ…!😊 #शुभ_प्रभात_वंदन ☕️🌸

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

तिमी संग जे छैन त्यो खोज्छौं भने, यो तिम्रो स्वभाव हो। तिमी संग जे छ त्यस्को बेवास्ता गर्छौं भने, त्यो तिम्रो कमजोरी हो। ख्याल गर...!! धन्यवाद!!🙏 #Yumi #Line #शुभ_बिहानी ☕☕🌹

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

"आफू पूर्ण छु भन्ने घमण्ड नराख, र आफू बिना कोही अधुरो छ भन्ने भ्रम पनि नराख। जीवन सहयात्रा हो, स्वामित्व होइन।" 🌸 #शुभ_प्रभात🙏☕️❤️

𑐳𑐶𑐬𑐶𑐮𑐰𑐖𑐸, Serielawaju🇳🇵 (@serielawaju) 's Twitter Profile Photo

खै के हाेला न तिम्राे ठेगान छ न तिम्रा कुराकाे म पहिले पाे पत्याएकाे थिएँ अहिले नपत्याउने किन तिमी आफैले नै बनाए यसाे मेसाे मिल्छ त्यहीँबाट तिमी दाउ खान्थे अबाे मिल्काउनै पर्ने भाछ हाम्रा नि त पारा फर्काउनु पर्याछ 😋#कुराे

𑐳𑐶𑐬𑐶𑐮𑐰𑐖𑐸, Serielawaju🇳🇵 (@serielawaju) 's Twitter Profile Photo

माया यति गहिराे थियाे दुब्दा सास राेक्छ भनेरै, सतहमा तैरिरहे बस् पाैडिरहे, बस् सकेकाे गरिरहे अब माया माया नै भयाे भने बहाना मिल्ने छैन, दुबैले चिन्नेछ यस्तै त हाे सन्चाेविसन्चाे,दुनियाँकाे प्रवाह हुनेछैन माया😍#कुराे😘

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सायद कहिल्यै सोधिएन, “साँचै कस्तो छौ ?” र मैँले पनि कहिल्यै साहस जुटाउन सकिनँ, “म ठीक छैन” भन्न।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

म मिठो सम्झना निरन्तर पठाई रहेछु थाहा छैन तिमीसम्म पुग्छ कि पुग्दैन..?❤️

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

घर ठूलो हुनु जरुरी छैन, मन ठूलो भए घर आफैं सुन्दर हुन्छ।

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

जति दिएका छौ त्यसैमा खुसि छु! जति गुमाए , त्यसलाई तिम्रै इच्छा ठाने! बस, सहि बाटो देखाउन कहिल्यै नछाड्नु है भगवान् 🙏❤️

भण्डारी प्रेम 🙂🏏 (@premislove_) 's Twitter Profile Photo

चञ्चल, यो चञ्चल मन तिमीलाई नै खोज्छ भेट्दैन जब अनि याद खोतल्छ !! 😊🙂

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

असहमति हजारौं होलान्, तर आफ्नो धरातललाई बिर्सिएर ईतिहासलाई नकार्नु असल मनुष्यको स्वभाव होईन...☺

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

टुट्नु, जल्नु र फेरिनु अनि पुन: पुनर्निर्माणमा जुट्नु यहित जिन्दगी हो..✍️✍️ शुभरात्री🙏

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

तिमी चाहन्छौ तिमीसंग छुटेर पनि खुसी भएर रहूँ मतलव हावा पनि चलोस, दियो पनि जलिरहोस

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सङ्घर्ष धेरै समय गरेर सफल हुने हैन , सहि ठाउँमा थोरै समय गरे पनि सफल हुन्छ !! #शुभरात्री 😊♥️🌙