श्रेया खड्का (@dear_shreya) 's Twitter Profile
श्रेया खड्का

@dear_shreya

जब शरिरमा आत्मा नै नरहे पछि सजाउन् या जलाउन् त्यसको के अर्थ😔
#अनावश्यक डियमा आउने कष्ट नगरिदिनु होला😁🙏

ID: 745200103741263872

calendar_today21-06-2016 10:22:04

21,21K Tweet

5,5K Followers

173 Following

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

अरुबेला बिजी भएपनि आधा रात नै किन नहोस् जसरी पनि अचार चै बन्न परो😋😋

अरुको नजरमा सधै राम्रो रहन्छु भन्ने त भ्रम मात्रै हो,यहाँ पुजा सकिए पछि फुल लाई त कसिङ्गर मानेर फ्याकिन्छ!#शुभबिहानी 🙏

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

ब्यवहारले हो दिलमा छुने,रुप त आँखामा अल्झिने मात्रै हो,धेरै घमण्ड नगर्दा हुन्छ है घमण्डीहरु हो 😋😋🤣

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

कसैले सोधे;धन ठूलो कि माया?मैले जवाफ दिएँ; जसलाई जे खाचो त्यही ठूलो 😋😋

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

एउटा चित्त नबुझ्ने कुरा के,अरुलाई स्वार्थी भन्नेहरु,सुन यो दुनियाँमा बिना स्वार्थ कसैले कसैको लागि केही गर्ने वाला छैन,सबै स्वार्थी हुन् र म पनि😋😋😋बुझ्यौ नि अब ?🤣🤣

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

कति गुनासो गर्छन् के मान्छे 🙄कमजोर हुनु भनेको बलियो हुनको लागि हो भन्ने कुरा बझ्न सक्यो भने जिवनमा कहिले दुखि हुन पर्दैन😋😋

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

उत्कृष्ट नतिजा आएर के गर्नु सामाजिक संजालमा देखाउन नपाएपछि😔😔 #गाह्रो_छ🤣🤣🤣🤣

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

धेरै दिन पछि यता आको, एकछिन त अलमल्ल परेँ, कुन चै x आयो भनेर😋😋😂😂😂

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

एउटा नबुझेको कुरा🤔सबै स्वार्थी हुन् भन्नेहरुले आफुलाई सबै भित्र पार्छन् कि पार्दैनन् होला है?😋

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

धेरै प्रयास पछि थाहा भयो,कतिपय कुराहरु भाग्यले पनि साथ दिनु पर्ने रैछ 😊

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

यो झुठै झुठको संसारमा एक दिनको अप्रिल फुलको खासै कुनै औचित्य देख्दिन म🙂

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

कतिपय कुरा थाहा भएर पनि थाहा नभए जस्तो गर्नु एउटा कला नै हो😊

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

पिपल हरियो छउन्जेल मात्रै हो भगवान सम्झेर जल चढाउने, जब सुक्छ नि तब दाउरा बाल्छन् काटेर🙄

श्रेया खड्का (@dear_shreya) 's Twitter Profile Photo

लाखौँ प्रयासको बाबजुद चित्त बुझ्दो नभएपछि,चित्त बुझाएरै हिडेँकी हुँ😋