Tims narju (@arjuntims) 's Twitter Profile
Tims narju

@arjuntims

कलियुग को अर्जुन ...कलम मेरो तिर ..अरु नभनुम्
होला

ID: 907444702009425920

calendar_today12-09-2017 03:24:11

162 Tweet

1,1K Followers

3,3K Following

Tims narju (@arjuntims) 's Twitter Profile Photo

धन्न यो बेला चुनाब छैन ,नत्र कोरोना को दबाई हामी बनाउछौ ..भन्न नि पछि पर्दैन थे यी राजनितिक दल हरु..

Tims narju (@arjuntims) 's Twitter Profile Photo

हामी कपडा जुत्ता टोपी कोरियन ,जापनिज ,ईटालियन खोजि खोजि लगाउनमा गर्व गर्छौ ,अनि बिकास नेपाल को भएन भनि टाउको दुखाउछौ।

Tims narju (@arjuntims) 's Twitter Profile Photo

कुनैपनि परिक्षामा सफलता प्राप्त गर्नमा एकदिनको मेहनतले हैन ,बर्षौदेखि आर्जित ज्ञानले महत्वपुर्ण भूमिका खेलेको हुन्छ।

Tims narju (@arjuntims) 's Twitter Profile Photo

अरुले गरेको गल्ती हेरेर सिक ,आफै गल्ती गरेर सिक्न समय छैन।

Tims narju (@arjuntims) 's Twitter Profile Photo

जिन्दगि के दौड मे तरबुजा कच्चा हि रेहगया,सिखना पाए फरेब हम्ने ..और दिल बच्चा हि रेहगया।

Tims narju (@arjuntims) 's Twitter Profile Photo

हिजो आज त सपनिमा पनि आउदैनौ ,किनहो गाडिभाडा पो छैन कि..

Tims narju (@arjuntims) 's Twitter Profile Photo

बिचार कालो छ भने नियति ले जिबनमा अध्यारो नै ल्याउछ।

Tims narju (@arjuntims) 's Twitter Profile Photo

डण्ड को भयनै अपराध नियन्त्रण गर्ने सस्त्र हो।

Tims narju (@arjuntims) 's Twitter Profile Photo

बिस्वास ले प्रमाण खोज्दैन ,जहाँ प्रमाण खोजिन्छ त्यहाँ बिस्वास रहदैन ।

Tims narju (@arjuntims) 's Twitter Profile Photo

महत्वपुर्ण यो हैन कि तिमी लड्यौ ,महत्वपुर्ण यो हो..कि तिमी उठ्न चाहान्छौ ,चाहादैनौ ।यदि उठ्न चाहान्छौ भने दुनियाको कुनै तागत ले तिमिलाई रोक्नसक्दैन।

Tims narju (@arjuntims) 's Twitter Profile Photo

सन्तानमाथी आइपर्ने कुनैपनि बिपत्तिको पुर्वआभास आमालाई हुन्छ।

Tims narju (@arjuntims) 's Twitter Profile Photo

क्रोध त्यो आगोको झील्को हो ,नियन्त्रण गरे पुरै घर उज्यालो बनाउछ।अन्यन्त्रीत भए पुरै बस्ती साफ बनाउछ।

Tims narju (@arjuntims) 's Twitter Profile Photo

जिन्दगी एक टाँक भएको कमिज हो ,जस्को सुरुको टाँक सहि तरिकाले लगाउनु पर्छ ,नभए सबै टाँक गलत ठाउँमा बन्द हुन्छन।

Tims narju (@arjuntims) 's Twitter Profile Photo

जो संघर्ष ले उभीएका हुन्छन्,तिनको खुट्टा तान्न खोज्ने हरु स्वयम् चिप्लीन्छन्।

Tims narju (@arjuntims) 's Twitter Profile Photo

बिना कारण प्रशंसा गर्ने मानिस हरु दुधले ढाकिएको बिशका घडा सरह हुन्।