𝗘𝘆 𝗥 𝗟𝘂 ❣️ (@arjungy000) 's Twitter Profile
𝗘𝘆 𝗥 𝗟𝘂 ❣️

@arjungy000

पाप गर्न बाट डराऊ
धर्म गर्न मन्दिर धाइरहनु पर्दैन !🙏❤
Please Follow Me 💯 Back

ID: 1443453420824776708

calendar_today30-09-2021 05:52:07

301 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

फेरि निस्केको छु जिन्दगीको खोजिमा😊 प्राथना गर्छु यो पटक स्वार्थी मान्छेहरु सङ्ग भेट नहोस् 😎#शुभविहानि🙏

𝗘𝘆 𝗥 𝗟𝘂 ❣️ (@arjungy000) 's Twitter Profile Photo

झगडा भएको छ बाध्यता र रहर बिच अब झुक्किएरपनि फेरि मिलन हुनेछैन्😇

सुम्निमा_❤️ (@sumnima55) 's Twitter Profile Photo

सुख नहोला, होला दुर्गम शहर भन्दा तर के होला र प्यारो गाउँघर भन्दा...💗

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

गोरो छाला हुने लाई रैछ घामको चिन्ता हुने😴 हामी कालो छाला हुने त यहाँ भन्दा कति डढ्नु र....???!!😭😢

Shrish Bhardwaj (@shrishbhardwaj_) 's Twitter Profile Photo

बस अगले मोड़ पर सुकून होगा , चल जिंदगी थोड़ा और चलते हैं!

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

हास्दै सुनाउदै थिए मैले मेरो कथा कोहि रुदै गयो आधा अधुरो सुनेर..!!✍️🙂 #शुभरात्री🙏

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

मन कालो रहेछ तिम्रो पनि राम्री भएकोमा घमण्ड नगर :)

🕊️🦋_Ishushree_🕊️🦋™ (@ishu88148107) 's Twitter Profile Photo

अह सर्टिफिकेट त बिकेन😶 अब हेरौं पासपोर्ट बिक्ला कि 😔

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

म भत्किएको घर हुँ, तिमीलाई कहाँ राखु म आफैलाई ओत चाहिन्छ!!

सनकी 🦋 (@poetry_in_) 's Twitter Profile Photo

मेरा यक़ीन करो हर घर का छोटा बेटा, मौज में नहीं होता...

Arpan Sth (@arpansh06) 's Twitter Profile Photo

जब....✍️ समयले निर्णय गर्नेछ, त्यसबेला अरु कोहि साक्षी चाहिदैन.......

Rubina Bista (@rubina_bista) 's Twitter Profile Photo

एयरपोर्टमा खुट्टा टेक्ने ठाउँ छैन गाउँमा खुट्टा राख्ने मान्छे छैन। #त्रिभुवन_अन्तराष्ट्रिय_विमानस्थल🇳🇵 #तितो_यथार्थ😢

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

लुकामारीझैँ गरी हराएका छन् खुशीहरु, खोज्दा-खोज्दै बचपन र जवानी सकियो।।

प्रेमा❤️ (@xettri_prema) 's Twitter Profile Photo

"न देखेरै न भेटेरै पनि अथाह प्रेम छ तिमी संग माया !"❤️

सनकी 🦋 (@poetry_in_) 's Twitter Profile Photo

प्रेम खुद का नहीं, दूसरों का ख्याल रखना सिखाता है..

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

मलाई यो दुनियाले गरिब भन्यो, गरेन हिसाब मेरा सपनाहरुको !!

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

पैसा नहुँदा समाजले हामी माथी लगाएको वचन अजै स्मरण छ मलाई आमा🌻♥️ #शुभसाझ 🙏🌻

Namuna Shrestha✨ (@shre83498namuna) 's Twitter Profile Photo

बाध्यताको अघि रहर धेरै सानो हुने रहेछ...!😌❤️ #मित्र🙏❤️ #शुभरात्री❤️☘️