Rubina Bista (@rubina_bista) 's Twitter Profile
Rubina Bista

@rubina_bista

Learner .... (MPA, LLB)
#Civil_Servant 🇳🇵

ID: 1382337135362019331

calendar_today14-04-2021 14:21:37

758 Tweet

1,1K Takipçi

275 Takip Edilen

Rubina Bista (@rubina_bista) 's Twitter Profile Photo

कभी कभी समझ नही आता, बुरे हम हे या हमारी किस्मत 🥺🌿🌼

Mira (@mira9cle) 's Twitter Profile Photo

फेरी फर्कदैन १) मरेको मान्छे २) मरेको मन ३) बितेको समय ४) गुमेको साख

लोकसेवा-eNoteBook (@shailes_regmee) 's Twitter Profile Photo

वि.सं. २०८२ साउन १९ , २० र २१ गते संचालन भएको शाखा अधिकृतमा सोधिएका क्रमशः द्वितीय , तृतीय र चतुर्थपत्रको प्रश्नपत्र

वि.सं. २०८२ साउन १९ , २० र २१ गते संचालन भएको शाखा अधिकृतमा सोधिएका क्रमशः द्वितीय , तृतीय र चतुर्थपत्रको प्रश्नपत्र
Rubina Bista (@rubina_bista) 's Twitter Profile Photo

हजुरहरुको तिर यसलाइ के भन्नुहुन्छ?? #यो_सँग_जोडिएका_कुनै_मिठा_सम्झनाहरु_भए_कमेन्टमा_लेख्नुस्_है🌿🌼 #SaturdayVibes 😊

हजुरहरुको तिर यसलाइ के भन्नुहुन्छ?? 
#यो_सँग_जोडिएका_कुनै_मिठा_सम्झनाहरु_भए_कमेन्टमा_लेख्नुस्_है🌿🌼
#SaturdayVibes 😊
Rubina Bista (@rubina_bista) 's Twitter Profile Photo

"Luck is not in your hands But decision is in your hands,luck can't make your decision, But your decision can make luck." -Apj Abdul Kalam. #GoodNightEveryone 🌼🌿

Rubina Bista (@rubina_bista) 's Twitter Profile Photo

#फेरि_भेटौला_आठराई🙏🌼🌿 इलाका प्रशासन कार्यालय संक्रान्ति बजार तेह्रथुममामा बिताएका दिनहरु मात्रै होइन , जिम्मेवारी, अनुभव र अमूल्य सम्झनाहरु हृदयमा सदैवरही रहनेछन्। स-धन्यवाद सबैप्रति आभारी छु! #हामी_फेरि_भेट्ने_छौँ ❤️

#फेरि_भेटौला_आठराई🙏🌼🌿
इलाका प्रशासन कार्यालय संक्रान्ति बजार तेह्रथुममामा बिताएका दिनहरु मात्रै होइन , जिम्मेवारी, अनुभव र अमूल्य सम्झनाहरु हृदयमा सदैवरही रहनेछन्। स-धन्यवाद सबैप्रति आभारी छु!
#हामी_फेरि_भेट्ने_छौँ ❤️
Rubina Bista (@rubina_bista) 's Twitter Profile Photo

#बा 'बा' लाइ म के लेखु! जस्ले मलाइ लेखे! आफ्ना खुशीमा सन्तानका खुशी खोजे! धेरै धेरै माया र सम्मान सम्पुर्ण बाहरुप्रति!❤️ #बुबाको_मुख_हेर्ने_दिन_कुशेऔशीँ🌿🌼

SUMAN KHADKA (@sumnkc) 's Twitter Profile Photo

पढ्ने मानिस कहिल्यै एक्लो हुँदैन annapurnapost.com/story/484716/

Rubina Bista (@rubina_bista) 's Twitter Profile Photo

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज साथै दर खाने दिनको हार्दिक शुभकामना! समय मिलेपछि सान्दर्भिकता आवश्यक नहुँदोरहेछ 📚 ❤️ #यसपालिको_तीज_खुराक🌿🌼 #Favorite_Zone☘️

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज साथै दर खाने दिनको हार्दिक शुभकामना! 
समय मिलेपछि सान्दर्भिकता आवश्यक नहुँदोरहेछ 📚 ❤️ 
#यसपालिको_तीज_खुराक🌿🌼
#Favorite_Zone☘️
@ranasandeep (@ranasandeep20) 's Twitter Profile Photo

उत्तरदायी र व्यावसायिक निजामती प्रशासन - karmacharipress share.google/D1ETys7vIkO8nR…

Rubina Bista (@rubina_bista) 's Twitter Profile Photo

यात्रामा पाइलाहरू कहिलेकाहीँ गह्रौं लाग्छन् तर, यात्रा नरोक्नुस्। आफ्ना सपनाहरुलाइ पछ्याइरहनुस्। ढिलै सही, गन्तव्यमा पुग्न आफुलाइ प्रेरित गरिरहनुहोस्। #शुभरात्री🌿🌼