Arjun Gc (@arjunch67133889) 's Twitter Profile
Arjun Gc

@arjunch67133889

जति उमेर बढ्दै गयो त्यति नै धेरै महसुस भयो कि संसारमा आमा भन्दा असल मित्र अरू हुदैन रैछ 😪

ID: 1479479575696445443

calendar_today07-01-2022 15:46:56

20 Tweet

738 Takipçi

675 Takip Edilen

Kritika Tharu (@nepaliman80) 's Twitter Profile Photo

आफ्नो नाम पनि शुद्ध लेख्न नसक्ने व्यक्तिहरू कसरी शिक्षक बन्छन् ? कि नेपालका विद्यालयहरूमा जे गर्न पनि पाइन्छ ?

आफ्नो नाम पनि शुद्ध लेख्न नसक्ने व्यक्तिहरू कसरी शिक्षक बन्छन् ? कि नेपालका विद्यालयहरूमा जे गर्न पनि पाइन्छ ?
Arjun Gc (@arjunch67133889) 's Twitter Profile Photo

प्रेमको लडाइँमा सधै उसैको हार हुन्छ जसले मनमुटु देखि नै चोखो माया गरेको हुन्छ 😓

Arjun Gc (@arjunch67133889) 's Twitter Profile Photo

Tweetarma बिल्कुलै नयाँ छु धेरैलाई फलो गरेको छु फलो ब्याक भएन भने अनफलो गर्न पनि सिकिसकेको छु तुरुन्तै लागू हुनेछ

Arjun Gc (@arjunch67133889) 's Twitter Profile Photo

भारतको रवैयाप्रति चुप लागेर बस्ने देउवा भारतीय दलाल हुन्- विप्लव -via #hamropatro sutranews.com/107914/2022/01…

Arjun Gc (@arjunch67133889) 's Twitter Profile Photo

समय चाहि जति बदलियाेस तर आमाको माया कहिल्यै बदलिदैन ।।

समय चाहि जति बदलियाेस तर आमाको माया कहिल्यै बदलिदैन ।।
अपवाद (@apabad_s) 's Twitter Profile Photo

यति राम्री महिला संग फोटो खिच्न पाउदा पनि माकुनेको अनुहारमा खुसी छैन भनेसी माकुनेलाइ ठुलै चिन्ता परेको छ 😂😂😅

यति राम्री महिला संग फोटो खिच्न पाउदा पनि माकुनेको अनुहारमा खुसी छैन भनेसी माकुनेलाइ ठुलै चिन्ता परेको छ 😂😂😅
✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

जिन्दगी हो.. चिप्लिन्छ, लडिन्छ, ठेस लाग्छ तर उठेर हिड्ने हिम्मत सबैले राख्नु पर्छ। २०८२/०१/२० #दारी💞