Arjun Gadaili🇳🇵 (@arjun1716) 's Twitter Profile
Arjun Gadaili🇳🇵

@arjun1716

सुर्यको अगाडि दियोको महत्व नहोला, तर सुर्यले छाडेको बखत अन्धकारमा दियोले उज्यालो पक्कै बनाउछ ।

ID: 3358537017

calendar_today04-07-2015 12:47:42

820 Tweet

2,2K Followers

2,2K Following

Bhim 0li (@bhim0li) 's Twitter Profile Photo

दूतावास बाट कुत्तेका चारा घिच्ने दलालपत्रकार हरुलाई मात्रै हो टाउको दुखेको भारतीयहरु आफै नेपाल को प्रशंसा गर्दै छन!

Arjun Gadaili🇳🇵 (@arjun1716) 's Twitter Profile Photo

मनको पिडाले दिमागी रोगी बनाउन सक्छ। मनको कुरा सेयर गर्नुहोस है।

युगद्रष्टा 🕉️🇳🇵 (@yugadrasta) 's Twitter Profile Photo

नेपालले भारतबाट कती बिजुली खरिद गर्‍यो, कती बेच्यो, र नाफा नोक्सानका बारेमा नेपाली भन्दा चिनियालाई राम्रो जानकारी रहेछ । नेपाल प्रती चिनियाको चासो यती धेरै किन होला ? नेपालले भारतसँग व्यापार घाटा खाएको प्रती दु:ख व्यक्त गरेको होकी घुमाउरो पारामा हप्काएको हो ! बुझिएन ।

Arjun Gadaili🇳🇵 (@arjun1716) 's Twitter Profile Photo

कसैको जीवनमा मेरो महत्त्व होस वा नहोस, मेरो लागि म निकै महत्त्वपूर्ण छु। #शुभबिहानी

Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

गुल्सन ! तुसि ग्रेट हो पाजी 😂 यो तीन मिनेट, तीन सेकेन्डमा नि तपाईं हाँस्न सक्नु भएन भने नि बिध्या नास तपाईं उपचार नै गराउन जानुस् भन्छु के म 😂😂😂😂

⊱✿⊰सुमन सुब्बा⊱✿⊰ (@_suman00) 's Twitter Profile Photo

चाहिने भन्दा बढी पस्किनु भनेको फ्याँकिनु हो त्यसैले कोसँग कति खुल्ने त्यो पनि अड्कल्नुपर्छ ।। 😊 #शुभ_रात्री ❣️🙏

Arjun Gadaili🇳🇵 (@arjun1716) 's Twitter Profile Photo

धन्यवाद सर्वोच्च। रिगलको कैदमाफी उल्टियो, दण्डहीनता र स्वेच्छाचारी प्रवृत्ति विरुद्ध दह्रो झापड, अहंकार र उदण्डता विरुद्ध जोडदार थप्पड।

Arjun Gadaili🇳🇵 (@arjun1716) 's Twitter Profile Photo

धेर्य एक गुण हो र म धैर्य सिकिरहेको छु यो एकदम कठिन छ। #शुभ_दिन ☕️

Arjun Gadaili🇳🇵 (@arjun1716) 's Twitter Profile Photo

रङ्ग खेल्नेसँग होइन रङ्ग बदल्ने सङ्ग डराउनुस्। रङ्गले केबल रङ्गिन सम्बन्ध स्थापित गर्छ ! #HappyHoli

Arjun Gadaili🇳🇵 (@arjun1716) 's Twitter Profile Photo

कानुन अनुसार होस। शक्तिको भरमा नछुटुन्न। जब प्रहरी हिरासतमा पुग्छन् तब हस्पिटल भर्ना हुन्छन्! तर सर्वसाधारणको हकमा चाहिँ यस्तो लक्षण भेटिदैन!

Arjun Gadaili🇳🇵 (@arjun1716) 's Twitter Profile Photo

नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमा दिदीबहिनीहरुमा सु - स्वास्थ्य दिर्घायूको शुभकामना ब्यक्त गर्दछु🙏🙏[Happy teej]

Arjun Gadaili🇳🇵 (@arjun1716) 's Twitter Profile Photo

घाउले पनि त्यति पिडा दिदैन , जति पिडा बोलेको शब्दले दिन्छ | 🖤सुभ रात्रि

Arjun Gadaili🇳🇵 (@arjun1716) 's Twitter Profile Photo

देशमा भविष्य छैनभनेर विदेश आइयो यहाँ पनि त तनाब बाहेक केहिपनि छैन रहेछ

Arjun Gadaili🇳🇵 (@arjun1716) 's Twitter Profile Photo

बर्ष फेरिए पनि माया गर्ने मनहरू र आशिर्वाद दिने हातहरू नफेरिउन नयाँ बर्षको शुभकामना २०८१

Arjun Gadaili🇳🇵 (@arjun1716) 's Twitter Profile Photo

तिमीले प्रेम र सुन्दरता मा सुन्दरता लाई रोजेको हौ अब गुनासो नगर्नु प्रेम पाईन भनेर !!