Jyoti Devkota (@jyotis92) 's Twitter Profile
Jyoti Devkota

@jyotis92

Born in JUMLA || TRAVELER: Traveled over 80 countries of this GLOBE.

ID: 556300108

calendar_today17-04-2012 21:28:52

3,3K Tweet

1,1K Followers

1,1K Following

Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

उद्दीगो खेतको बान्नु गडो रह्यो बाँजो साइका मेरा पिरतीमा कल्ले हाल्यो भांझो

Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

म पारी तर्न्या थियां कर्णाली सुकाईजा नीजर्को बनाइजा मुलाई इन्द्रजाल फुकाइजा

Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

मेरो तर्फबाट तपाईँहरू सबैलाई नयाँ वर्षको एक करोड शुभकामना ! यो वर्ष तपाईँहरू सबैले देखेका सबै सपनाहरू पूरा हुन्! २०२५ ❤️

मेरो तर्फबाट तपाईँहरू सबैलाई नयाँ वर्षको एक करोड शुभकामना ! यो वर्ष तपाईँहरू सबैले देखेका सबै सपनाहरू पूरा हुन्! 
२०२५ ❤️
Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

त्यहै खान्या बानी छैन मोल तिन्या धुन छैन। आज् तेरा चिउडी हातनुलाई फर्र्कुन्या मुन छैन।😜 वसन्त ।Basanta🇳🇵

Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

मु पारी तन्या थियॅा, कर्नाली सुकाइजा निजर्को बुनाईजा साई-अ इन्द्रजाल फुकाइजा।वसन्त ।Basanta🇳🇵 🔥😂🔥

Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

धान बाइया यो बर्ह पुनी, जीउलौ नौ पानी नाइ मैजाडो गरु त भुन्या बाझ तोईले मानीनै 😂

Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

खान्या मुन लाग्दैन मैलाई एक्लै बसी खाउ कि साई भाबर आउन्या है कि, मु पन ताइ आउ कि 🙈

Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

भिडियोले कहीँ कतै राजसॅस्थाको वकालत गरेको छैन।उतैका स्थानीय मान्छेहरूसँग कुराकानी गरिएको छ। बाहिरबाट आगन्तुक लगिएको छैन। अझ त्योभन्दा महत्वपूर्ण कुरा दुवै व्यक्तिले एक अर्कोलाई तपाईं भनेर सम्बोधन गरेका छन्। गणतन्त्रलाई यति विधि किन बिझाएछ यो भिडियोले कसैले मलाइ सम्झाईदिए हुने 🙏

Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

अब एकछिनलाई सम्झिनुस्। तपाईहरु बंगलादेश पुग्नुभयो। तपाईँलाई दक्षिण जानुछ। उत्तरतिर तपाईँलाई प्रवेश निषेध छ। अब तपाईहरु निर्णय गर्नुस् कम्बोडियातिर भएर जान चाहनुहुन्छ कि श्रीलंका भएर? दुवै देशका फरक फरक फाइदा र चुनौतीहरू छन्। नोटः (कम्बोडिया यात्रा सजिलो छ, सडक ठिक छन, खर्च

Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

डाक्टरहरू भन्छन्, मृगौला प्रत्यारोपण अथवा (Kidney transplant) पछि दिने औषधिहरु (जस्तैः Prednisolone, Tacrolimus, Cyclosporine) ले शरीरमा मात्र होइन, मस्तिश्कमा पनि असर गर्छ।Prednisolone ले बेचैनी अनि चिडचिडोपना बढाउॅछ र कहिलेकाहीँ आक्रामक व्यवहार गर्ने र निद्रा नलाग्ने बनाउछ ।

यी तिनवटा बॅुंदामा खुलेर छलफल/बहष भयो भने लगभग सबै समस्या सल्टिन्छन । १. संसद पुनःस्थापना गर्ने र सर्वपक्षिय सरकार बनाउने । २. राजसंस्थाबारे खुला बहस गर्ने र संविधान संशोधन मार्फत त्यसलाइ स्थान दिने । ३. पारदर्शी, सहभागी र निष्पक्ष निर्वाचन गर्ने । 🙏🙏

Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

युरोपेली संघ (EU) ले नेपालमा राजतन्त्र हटाउन र लोकतन्त्र स्थापना गर्न "सफ्ट पावर" को प्रयोग कसरी गर्‍यो भन्ने कुरा निकै रोचक र बहसका विषयहरु छन । विशेष गरी मिडिया र नागरिक समाज (Civil Society) मार्फत विचार निर्माण गर्न EU ले ठूलो लगानी गरेको थियो। यसलाई सरल भाषामा यसरी बुझ्न

Jyoti Devkota (@jyotis92) 's Twitter Profile Photo

नमस्कार, हेर्नुस् न मान्छे हुँ गल्ती गर्दिन भन्छु, तैपनि दोहोरी हाल्छन्। गएको बर्ष मैले जानेर/नजानेर गल्ती गरेको रछु भने क्षमा गरिदिनुहोला। जसरी गएको वर्ष तपाईंहरूको सुखद र सफल रह्यो त्यसैगरी आउने वर्ष पनि सुखद र सफल रहोस्, तपाईँहरू सबैलाई नयाँ वर्षको एक करोड शुभकामना ❤️❤️

देशमा कसैलाई पनि आईटी (IT) विशेषज्ञ बन्नु छैन चिकित्सक बन्नु छैन एकाउन्टेन्ट बन्नु छैन वकिल बन्नु छैन बैंकर बन्नु छैन पाइलट बन्नु छैन इन्जिनियर बन्नु छैन शिक्षक बन्नु छैन प्राध्यापक बन्नु छैन उद्यमी बन्नु छैन बस बन्नु छ त सबैलाई नेता बन्नु छ । ईसः अनि बन्छ देश

देशमा कसैलाई पनि
आईटी (IT) विशेषज्ञ बन्नु छैन
चिकित्सक बन्नु छैन 
एकाउन्टेन्ट बन्नु छैन
वकिल बन्नु छैन
बैंकर बन्नु छैन 
पाइलट बन्नु छैन
इन्जिनियर बन्नु छैन
शिक्षक बन्नु छैन
प्राध्यापक बन्नु छैन
उद्यमी बन्नु छैन
बस बन्नु छ त सबैलाई नेता बन्नु छ । 
ईसः  अनि बन्छ देश