Ronish Ghale (@ronishghale) 's Twitter Profile
Ronish Ghale

@ronishghale

'If you want to change the world, you have to start with yourself.

ID: 1082278519437254656

linkhttps://m.facebook.com/story.php?story_fbid=1188737211595585&id=100013779515274 calendar_today07-01-2019 14:11:21

91,91K Tweet

8,8K Takipçi

2,2K Takip Edilen

सन्जु कार्की राजावादी (@4kklr08ik2quaal) 's Twitter Profile Photo

भनाई छ मेकअपले सजियको नारी भन्दा जम्वेबारीले सजियको नारी राम्री रे तर कहिलेकाही मेकअपले सजियकी नारी पनि सुन्दर हुन्छन है ।।happy teej...

भनाई छ मेकअपले सजियको नारी भन्दा जम्वेबारीले सजियको नारी राम्री रे तर कहिलेकाही मेकअपले सजियकी नारी पनि सुन्दर हुन्छन है ।।happy teej...
Mahesh Panta 🇳🇵 (@maheshpanta) 's Twitter Profile Photo

भाग्य र जिन्दगी दुबै बदलिन समय लग्दैन । शुभ दिन 🌿🌹🙏

राजन कटुवाल (@nc_rkkatuwal) 's Twitter Profile Photo

#आज अफर पाईयो (Shipping and ports Company) #यो_कम्पनिबाट_रिजाईन आफ्नो सँग सम्बन्धित कम्पनि अनि काम भएकोले पनि यूएई छोडिएन।

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

उजाडिएको रुख झैं भाको छ जिन्दगी मेरो न त पलाएर कसैलाई छहारी दिन सके न त सुकेर भारी बन्न पुगे! #शुभ_प्रभात☕☕ #शुभ_दिन🙏🌷🌿

जीवन कलाप्रेमी (@jkalapremy) 's Twitter Profile Photo

भुलुँ भुलुँ लाग्यो मलाई....🎶🎶🎶❣️ शब्द/ सङ्गीत - बिक्रम गुरुङ स्वर - अरुण थापा गल्ती कमजोरी प्रति क्षमा चाहन्छु।🙏

सन्जु कार्की राजावादी (@4kklr08ik2quaal) 's Twitter Profile Photo

“तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ । आफ्नो परिचय तिमी आफैले बनाऊ ।" शुभपलको कामना ।।।

“तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ ।
आफ्नो परिचय तिमी आफैले बनाऊ ।"
शुभपलको कामना ।।।
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

निर्वाचन घोषणा भईसकेपछि पनि संसदको आयु लम्ब्याउँदै तलब भत्ता खाँदै बस्नु अनुचित मात्र होईन अनैतिक हो भन्ने निष्कर्षमा पुगेर आजबाट सांसद पदबाट राजिनामा दिएकोछु । आगे जनता जनार्दनको जिम्मामा छाडेको छु।

Ronish Ghale (@ronishghale) 's Twitter Profile Photo

तँपाईले राजिनामा दिएर ठिक!गर्नु भो ।राजनितिकको नाऊमा तँपाईलाई बलिको बोको बनाएर यिनिहरुले षडयन्त्र" रच्दै थियो।बेलैमा होस पुर्याउँनु भो।आज बाट स्वतन्त्र रुपले जनताको साथमा अगाडि बढ्नुस।अगृम शुभकामना छ।

Ronish Ghale (@ronishghale) 's Twitter Profile Photo

'शेरेत र्याल चुहाउँदै मस्त निन्द्रामा होला।स्वास्नी 'उता रिजालले जापान' उडाईसके।।।😄

Sunita Timilsina 🕊 (@sunitatimilsin5) 's Twitter Profile Photo

यस्तो प्रकारको मुद्दा अदालतमा समेत नाम परिवर्तन गरेर बन्द इजलासमा सुनुवाइ हुन्छ। अदालतमा समेत नमाग्ने परिचय सार्वजनिक रुपमा खुलेआम गर्ने तपाईं को हो ?

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

अझै मत गन्न यहाँ शुरु भएको छैन है । अब शुरु हुनु पर्ने हो।

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

अपडेट : १०% भन्दा कम मत गन्दा रूख : १७३६ सुइ : ९४३ करुवा : ६२३

सोबिता गौतम (@sobita465) 's Twitter Profile Photo

नमस्कार, सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु । आम नेपालीको सुख, समृद्धि र शान्तिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने सङ्कल्पसहित म निर्वाचनमा होमिएँ, र तपाईंहरुले ममाथि भरोसा राख्नुभयो ।

नमस्कार, 
सङ्घीय प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट मलाई निर्वाचित गर्नुभएकामा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु ।  आम नेपालीको सुख, समृद्धि र शान्तिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने सङ्कल्पसहित म निर्वाचनमा होमिएँ, र तपाईंहरुले ममाथि भरोसा राख्नुभयो ।
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

यात्रा बल्ल सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले नयाँ आयाम दिनेछ भन्ने कुरामा विश्वस्त छु।प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।

यात्रा बल्ल सुरु भएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई  संसदमा तपाईंको प्रतिनिधित्वले  नयाँ आयाम  दिनेछ भन्ने कुरामा विश्वस्त छु।प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।