Arjun Acharya (@realarjun1) 's Twitter Profile
Arjun Acharya

@realarjun1

Central deputy general secretary of federation of nepal books and stationary business /Central member of federation of nepalese national industry & enterprises

ID: 953870567429439488

calendar_today18-01-2018 06:04:00

69,69K Tweet

12,12K Takipçi

485 Takip Edilen

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

काम फत्ते बनेको भए बाटुलेचौरका जग्गावाला, मालपोतका कर्मचारी अनि तत्कालीन मन्त्री श्रेष्ठ सबै खुसी नै हुने थिए । तर, बीचमा आएका अनेक ‘अड्चन’ ले छुट जग्गा दर्ता गर्न अनुकूल मिलेन । मन्त्री गुप्ताले घुस लिएको बाटुलेचौर जग्गाको नालीबेली onlinekhabar.com/2025/07/172272…

Arjun Acharya (@realarjun1) 's Twitter Profile Photo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

अख्तियारको अनुसन्धानमा प्रत्यक्ष हस्तक्षेप गरेका गृहमन्त्री रमेश लेखकको राजिनामा माग्न मिडियाका मुन्छेले कन्जुस्याईँ गरेकैले पनि तिनले मान्न पर्ने जति लाज नमानेका हुन् भन्ने सबैले महसुस गरेकै विषय हो जस्तो लाग्छ😂😂

RajeshLuitel™® (@die4gooner) 's Twitter Profile Photo

राजिनामा दिए पछि सक्कियो ? छानविन गर्नु नपर्ने हो ?? गुप्ताले दिए राजीनामा, अब भूमिमन्त्री अधिकारीले के गर्छन् ? ratopati.com/story/500916/g…

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

सेटिङमा अध्यागमनमार्फत हुने गरेको संस्थागत असुली धन्दालाई संरक्षण गरेको आरोप उनीमाथि छ । छानबिन नै नगरी गृहमन्त्री लेखकलाई उन्मुक्तिको तयारी nayapatrikadaily.com/news-details/1…

Arjun Acharya (@realarjun1) 's Twitter Profile Photo

हो यहि भएर मैले भुमि मन्त्रीको राजिनामा मागेको यिनको अर्को काण्ड टोप बहादुर रायमाझि सङ जेल सरुवामापनि जोडिएको छ भन्छन यिनलाइ पाता फर्काउन पर्छ! PMO Nepal Pradeep Gyawali Yogesh Bhattarai Pradip Bhattarai Naresh Rokaya K P Sharma Oli

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

म्याडम "फसलेडी" को आशीर्वाद प्राप्त व्यक्ति...!! nayapatrikadaily.com/news-details/1…

Arjun Acharya (@realarjun1) 's Twitter Profile Photo

हेल्लो Grok नेपालमा मानव तस्कर भनेर कुन दल लाइ चिनिन्छ ?

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

नेपालमा लोकतन्त्र स्थापनाको दुई दशक हुदैछ! अभिव्यक्ति स्वतन्त्रता को पक्षमा बोल्ने पत्रकारहरूलाई धम्क्याउने, त्रास बढाउने , चुप लगाउने घटना बढिरहेका छन्। संविधानमा लेखिएका अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र नागरिक का अधिकार जनतासम्म पुर्‍याउने जिम्मा पत्रकारको पनि हो।

Milan Budhathoki (@milanbichhod) 's Twitter Profile Photo

My Analysis रविको ओजमा उभिएको रास्वपाको धरोहर के टिक्ला त ? रास्वपाले गम्भीर समीक्षा गर्ने बेला आएकाे नेताहरूले नै बताउन थालेका छन् । परम्परागत शक्तिहरूलाई जुन प्रश्न गरेर रास्वपा उदाएको थियो, तिनै प्रश्नहरूको पासोमा पर्ने खतरा सिर्जना भएकाे नेताहरूकाे तर्क छ ।

My Analysis
रविको ओजमा उभिएको रास्वपाको धरोहर के टिक्ला त ? रास्वपाले गम्भीर समीक्षा गर्ने बेला आएकाे नेताहरूले नै बताउन थालेका छन् । परम्परागत शक्तिहरूलाई जुन प्रश्न गरेर रास्वपा उदाएको थियो, तिनै प्रश्नहरूको पासोमा पर्ने खतरा सिर्जना भएकाे नेताहरूकाे तर्क छ ।
Arjun Acharya (@realarjun1) 's Twitter Profile Photo

भारतिय मिडिया दैनिक जागरण र दैनिक सबेरामा स्थान दिएको मा धन्यावाद !साथै हाम्रो सङगठन र समस्त खेल प्रेमि नेपालिहरु लाइ बधाइ ! Bishodip Bishnu Prasad Paudel Pradip Bhattarai Matrika Poudel Gajendra Budhathoki ♿ Bishnu Rijal Bishnu Rimal ~विष्णु रिमाल K P Sharma Oli बिद्रोहि दमन धादिङ्गे 🇳🇵 Birat Aanupam CAN 🙏

भारतिय मिडिया दैनिक जागरण र दैनिक सबेरामा स्थान दिएको मा धन्यावाद !साथै हाम्रो सङगठन र समस्त खेल प्रेमि नेपालिहरु लाइ बधाइ !
Bishodip Bishnu Prasad Paudel Pradip Bhattarai Matrika Poudel Gajendra Budhathoki ♿ Bishnu Rijal Bishnu Rimal ~विष्णु रिमाल K P Sharma Oli बिद्रोहि दमन धादिङ्गे 🇳🇵 Birat Aanupam CAN 🙏
Arjun Acharya (@realarjun1) 's Twitter Profile Photo

कुनै पनि देशको खास सम्पत्ति त्यहाका नागरिक हुन! भने ति नागरिकको काम गर्ने क्षमता र उत्पादकता उक्त देशको पुजि हो!

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

बुर्किना फासोका राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे अहिले सिंगो बिश्वको रोलमोडल हुन, उनले १० हजार ट्रयाक्टर दिएर कृषिमा २ बर्षमा लाखौंले रोजगारी दिए, देशैभरीवाट जेसिबी र टिप्पर केन्द्रित गरेर रातारात सडक बनाए । बितरणमुखी भन्दा पनि योजना केन्द्रित उनको तरिका गज्जब छ लाग्यो।

बुर्किना फासोका राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे अहिले सिंगो बिश्वको रोलमोडल हुन, उनले १० हजार ट्रयाक्टर दिएर कृषिमा २ बर्षमा लाखौंले रोजगारी दिए, देशैभरीवाट जेसिबी र टिप्पर केन्द्रित गरेर रातारात सडक बनाए ।

बितरणमुखी भन्दा पनि योजना केन्द्रित उनको तरिका गज्जब छ लाग्यो।