V (@pwdlv) 's Twitter Profile
V

@pwdlv

ID: 1093875228

calendar_today16-01-2013 02:30:52

819 Tweet

1,1K Takipçi

743 Takip Edilen

Niraj Wagle (@nirazwagle) 's Twitter Profile Photo

दुर्गममा स्वास्थ्यकर्मी टिकाईराख्ने, भएका स्वास्थ्य संस्था चलीराख्ने र त्यहिं उपचार सम्भव गराउने कुरा भाड्मे जाए। हेलीकप्टर बाट उद्दार गरेर स्टंट देखाउने अनि त्यही हेलीकप्टरको भाडामा घोटाला गर्न पाउँदासम्म दुबै हातमा लड्डू जो छ। dainiki.com/88522/#.XkPRVY…

People's Daily, China (@pdchina) 's Twitter Profile Photo

Chinese researchers have developed a new rapid #testing #kit for novel #coronavirus (#COVID19), claiming test results can be shown within 15 minutes after collecting a drop of blood, said China's State Key Laboratory of Respiratory Disease

Chinese researchers have developed a new rapid #testing #kit for novel #coronavirus (#COVID19), claiming test results can be shown within 15 minutes after collecting a drop of blood, said China's State Key Laboratory of Respiratory Disease
MySansar (@mysansar) 's Twitter Profile Photo

"हाम्रो स्वास्थ्य पत्रकारिता : नजानेको कि जानाजान भ्रम फैलाउन खोजेको?" mysansar.com/2020/02/38952/

V (@pwdlv) 's Twitter Profile Photo

कोरोना भाईरस (COVID 19) बाट भन्दा बढी यस्को समाचार लेख्ने मिडीया बाट टाढा रहौ!

News18 (@cnnnews18) 's Twitter Profile Photo

#IndiaFightsCOVID19 | How social distancing is considered as one of the most effective tools to slow down transmission of novel coronavirus and how it helps to fight #COVID19. #CoronavirusPandemic

#IndiaFightsCOVID19 | How social distancing is considered as one of the most effective tools to slow down transmission  of novel coronavirus and how it helps to fight #COVID19. 

#CoronavirusPandemic
V (@pwdlv) 's Twitter Profile Photo

Experimental Drug Helps Some Americans Ride Out Coronavirus, NIH Doctor Says Antiviral drug “remdesivir” appeared to have an effect in American cruise passengers treated in Japan, although data are limited.... #COVIDー19 #coronapocolypse

Nepal Medical Council (@nepalmedical) 's Twitter Profile Photo

Nepal Medical Council requests all the registered physicians to use only scientific and authentic information on Corona virus (Covid-19) when using (social) media.

V (@pwdlv) 's Twitter Profile Photo

PPE को अभावमा डाक्टरले काम छोडे भन्दा अच्चम नमान्नुस...

V (@pwdlv) 's Twitter Profile Photo

#RetweetForaCause बिश्व स्वास्थ्य संगठन (WHO)ले +41798931892 मा WhatsApp को माध्यमबाट मेसेजमा 'Hi' लेखेर सम्पर्क गरेमा कोरोनाको बारेमा नयाँ र अहिले सम्मका सम्पूर्ण जानकारी उपलब्ध गराउँछ। सुचनाको यो युगमा सत्य तथ्य सुचना थाहा पाउन सहि स्रोतको प्रयोग गरौ,अवान्छित सुचनाबाट बचौ।

Niraj Paudel (@nirajpaudell) 's Twitter Profile Photo

हाम्रो स्वास्थ्य व्यवस्थाको हालत । कुल बजेटको कति लगानी हुने गरेको छ स्वास्थ्य क्षेत्रमा ? सबै अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी राख्न नसकेको कति भयो ? विपत र महामारीको पूर्व तयारी कस्तो थियोे ? लोकसेवा नखोलेको कति वर्ष भयो ? जब राति तब बुढी ताति ।

V (@pwdlv) 's Twitter Profile Photo

बढो शानको साथ, संसद, पत्रकारज्युहरुले COVID, PCR गराए भन्दै छन! यो Vaccine हैन है, आज गरेको, भोली गर्नुपर्ने पनि हुन सक्छ।

V (@pwdlv) 's Twitter Profile Photo

ड्युटिमा थिए, राती बिरामी आयो Ventilator सम्म चाहिने बिरामी; खाली थिएन! १०-१२ ठाउमा फोन गरे; कहि कतै छ भन्दैनन। Steroid, Nebulisation, Oxygen दिए। ८० अक्सिजन ९४ सम्म पुग्यो, अक्सिजन वाला एम्बुलोन्स वोलाईदिए र एकचोटी रिंग रोड घुम्न सल्लाह दिए! काठमाडौमा हालत बास्तवमै खराव छ।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

@iDRaj82 उहाँ चिकित्सक हैन, त्यसैले यस्ता भ्रमलाई नपत्याउनुस्! चिकित्सकले भने पनि नपत्याउनुस्! Superstition र OCB एउटै कुरो हैन। बच्चैदेखि देखिआएको हुनाले उल्टो चप्पल देखे सुल्ट्याउन मन लाग्छ भने सुल्ट्याउनुस्, औषधि खानु पर्दैन।