Niraj Paudel (@nirajpaudell) 's Twitter Profile
Niraj Paudel

@nirajpaudell

Pediatrics

ID: 1703570768

calendar_today27-08-2013 02:55:38

6,6K Tweet

1,1K Takipçi

336 Takip Edilen

Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

नियमित डायलाइसिस् को लागि बिरामीको हातमा फिस्टुला बनाउनुपर्ने (रगत झिक्ने र पठाउने माध्यम)..अपरेशनको मिति २०८२ साल असोजमा पाएपछि, बिरामीको नाती “यो त लेख्दा गल्ति भएको होला है” म: लेख्दा गल्ति त होइन बाबु,देश बनाउने ३० वर्षको तरीका चॉहि गलत नै भएको हो !

Arun Upreti (@i_alunir) 's Twitter Profile Photo

Nepalese people are struggling. Most of us are 1 illness away from poverty. Focus on improving living conditions in Nepal. Focus on education, healthcare and employment. Don’t focus on Ratan.

Arun Upreti (@i_alunir) 's Twitter Profile Photo

PG education doesn’t cost any money. PG residents are full time doctors and should be treated like employees and offered all privileges that employees receive. #WarAgainstDoctors

PG education doesn’t cost any money. PG residents are full time doctors and should be treated like employees and offered all privileges that employees receive. 

#WarAgainstDoctors
शेषराज घिमिरे (@dr_sheshraj) 's Twitter Profile Photo

आदरणीय चिकित्सकज्युहरु! हामी इतिहासको एक महत्वपुर्ण मोडमा छौँ जहाँबाट पछाडी फर्किने कुनै छुट हामीलाई छैन। हामीसँगको सहमती भन्दा पृथक कुनै निर्णय हामीलाई स्विकार्य हुने छैन। आइपरेको खण्डमा जुनसुकै तहको विरोधका कार्यक्रम (सम्पुर्ण सेवा बहिस्करसम्म)का लागि तयार रहनुहुन अनुरोध छ।

आदरणीय चिकित्सकज्युहरु!
हामी इतिहासको एक महत्वपुर्ण मोडमा छौँ  जहाँबाट पछाडी फर्किने कुनै छुट हामीलाई छैन। हामीसँगको  सहमती भन्दा पृथक कुनै निर्णय हामीलाई स्विकार्य हुने छैन।  आइपरेको खण्डमा जुनसुकै तहको  विरोधका कार्यक्रम (सम्पुर्ण सेवा बहिस्करसम्म)का लागि तयार रहनुहुन अनुरोध छ।
Arjun Karki (@drakarki) 's Twitter Profile Photo

आवासीय चिकित्सकहरुको यो माग नितान्त जायज छ । सरोकारवालाहरुले यो माग पुरा गर्नै पर्छ ।निजी मेडिकल कलेजका मालिकहरुलाइ यो कुरा मन नपर्ला । तर संसारका कुनै पनि सभ्य मुलुकमा आवासीय चिकित्सकवाट शिक्षण शुल्क लिइन्न र समुचित निर्वाह भत्ता प्रदान गरिन्छ । swasthyakhabar.com/story/58475

Arun Upreti (@i_alunir) 's Twitter Profile Photo

नर्सलाइ मासिक १० हजार र चिकित्सकलाइ २० हजार दिएर काम लगाउने प्रा लि अस्पताल र मेडिकल कलेजकै पैरवी गर्ने सरकार भएर हो नेपालबाट दक्ष स्वास्थ्यकर्मी विदेशिने| रेजिडेन्टको पारिश्रमिकको सुनिश्चितता यो बदमासी बिरुद्द हाम्रो पहिलो लडाइ मात्र हो| यो शोषण अन्त्य गर्नै पर्छ|

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

आवासीय चिकित्सकलाई उचित निर्वाह भत्ता दिन कसरी सकिन्छ भन्नेदेखि निःशुल्क पढाएका आधाभन्दा धेर डा. अमेरिका पलायन भइरहँदा यो '‍निःशुल्क अध्यापन'को भारबाट राज्यलाई कसरी निकाल्ने अनि सार्वजनिक माध्यमिक शिक्षा गुणस्तरिय बनाउने पैसो कताबाट आउँछ भन्नेसम्मका कुरा लेखियो। कसो भो कुन्नी?🙏

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

भरखर भेटेँ। गोरखापत्र बाजेको भान्जाको विवाह रे😂🤣

भरखर भेटेँ।
गोरखापत्र बाजेको भान्जाको विवाह रे😂🤣
Sampada (@rijal_sampada) 's Twitter Profile Photo

यो केही महिनाअघि हिमालखबरमा प्रकाशित रिपोर्ट हो है। न्युनतम पारिश्रमिक कम भएको 'गुनासो' मात्र होइन, तथ्य पनि यहाँ छ। कति अस्पतालमा follow up भयो? कति अस्पतालले लागू गरे? यो कार्यान्वयन गर्ने ठाउँमा जो जो व्यक्ती हुनुहुन्छ, तपाईंहरु यो शोषणको साक्षी मात्र होइन, enabler पनि हो।

यो केही महिनाअघि हिमालखबरमा प्रकाशित रिपोर्ट हो है। न्युनतम पारिश्रमिक कम भएको 'गुनासो' मात्र होइन, तथ्य पनि यहाँ छ। कति अस्पतालमा follow up भयो? कति अस्पतालले लागू गरे? यो कार्यान्वयन गर्ने ठाउँमा जो जो व्यक्ती हुनुहुन्छ, तपाईंहरु यो शोषणको साक्षी 
मात्र होइन, enabler पनि हो।
सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

विद्यार्थी किन विदेश जान्छन्? हाम्रो शिक्षाले किन बेरोजगार जन्माउँछ? राजनीति किन यति विवेक सुन्य छ? एकेडेमिया किन भुत्ते छ? समाज किन भ्रष्ट छ ? सबको उत्तर यहीँ भिडियोमा छ !👇🏿 ( तर हाम्रो देश भूपिको देश, जहाँ घुम्ने मेचमाथि अन्धो विराजमान छ)

SUDAN (@apurosudan) 's Twitter Profile Photo

"मेरो बिमा सकिन लाग्याछ- Whole body Check up गर्न लेख्दिनु। बिरामी आछैन तर यो-यो औसधि लेख्दिनु ! बिरामी घरमा छ ,रिफर बनाइदिनु त मलाई चायाँको Shampoo दिनु । Gastric को एक मैनालाइ राख्दिनु त" ! . आजभोलि यस्तो "निर्देशनात्मक आदेश" सुन्दा सुन्दा यो वाक्क-दिक्क-प्याक्क भैयो यार ! 😡

Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

ग्राहक (बिरामी होइन!😂) : बिमा मा पैसा बॉकि छ, यो यो टेस्ट लेखिदेउ मः त्यो बिमामा बॉकि रहेको पैसा , तपॉइको होइन, राज्यलाइ कर तिर्ने असल नागरीकहरूको पैसा हो..म यतिकै टेस्ट लेख्दिन ! वहॉः ए होस् , अरूसंगै लेखॉउला !

Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

समाचार... "आठ महिना देखि फरार सॉसदको तलब नियमित आठ महिना देखि करार डाक्टर तलब बिहिन...." यति समाचार नै काफी छैन र देशको अवस्था बुझ्न ?😡😡

Saroj Karki (@suresaroz) 's Twitter Profile Photo

गृहमन्त्री रमेश लेखक ज्युको कुरामा one Hundred Percent सहमत छु ।

Arun Upreti (@i_alunir) 's Twitter Profile Photo

४० हजारमा काम गरेर ४० लाखक्षतिपुर्ति तिर्न सक्ने क्षमता नेपाली चिकित्सकमा छैन है| यो उपभोक्ता कोर्टमा चिकित्सकिय सेवाका निर्णयहरुले नेपाली चिकित्सक निकै हतोत्साहित भएका छन्|

Suman Acharya (@thesumanacharya) 's Twitter Profile Photo

Very good statement from Nepal Paediatric Society! Please stop this nonsense Ministry of Health & Population, Nepal ! Unscientific, unproven "swarnabhasma" powder that may harm our children. "५००० वर्ष अघिको ग्रन्थमा स्वर्णभष्म लेखेको छ भनेर पुग्छ? वैज्ञानिक अध्ययन खोइ?"

Very good statement from Nepal Paediatric Society!
Please stop this nonsense 
<a href="/mohpnep/">Ministry of Health & Population, Nepal</a>
 ! Unscientific, unproven "swarnabhasma" powder that may harm our children. 
"५००० वर्ष अघिको ग्रन्थमा स्वर्णभष्म लेखेको छ भनेर पुग्छ? वैज्ञानिक अध्ययन खोइ?"
Niraj Paudel (@nirajpaudell) 's Twitter Profile Photo

अब राजनीतिक दलका नेताहरूलाई दाइ/ दिदी भनेर साक्खै बन्न ख‍ोज्ने दुस्प्रयास गर्न छोड्नुहोस् ।