MySansar (@mysansar) 's Twitter Profile
MySansar

@mysansar

Mysansar is a popular Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media. [email protected]

ID: 28471460

linkhttp://www.mysansar.com calendar_today03-04-2009 01:34:00

7,7K Tweet

23,23K Followers

2 Following

MySansar (@mysansar) 's Twitter Profile Photo

Kantipur’s New Year Blunder: Misreporting, Misleading, and Missed Accountability en.mysansar.com/kantipurs-new-…

MySansar (@mysansar) 's Twitter Profile Photo

मैले मायाकुमारीको गाथालाई मेरो जीवनमा गहिरोसँग अँगालेको छु। उसले देखाइन् कि एक अदम्य साहसले पनि मृत्युलाई पराजित गर्न सक्छ। एउटा भुस्याहा कुकुरको आँखामा मायाकुमारीको कथा mysansar.com/2025/01/52152/

MySansar (@mysansar) 's Twitter Profile Photo

अङ्ग्रेजी नबुझेका रिपोर्टरले लेखेको समाचार भाइरल भएपछि नागरिकन्युजलाई लाज छोप्‍न समेत गाह्रो :) mysansar.com/2025/02/52206/

MySansar (@mysansar) 's Twitter Profile Photo

के नेताहरू सर्वसाधारणभन्दा बढी बाँच्छन्? तथ्यांकले के भन्छ? mysansar.com/2025/03/52231/

MySansar (@mysansar) 's Twitter Profile Photo

कतारका गल्लीहरूमा हराएका नेपाली सपनाहरू mysansar.com/2025/03/52289/

MySansar (@mysansar) 's Twitter Profile Photo

प्रहरी: “राजावादी दोषी।” राजावादी: “प्रहरी दोषी।” जनता: “सबै दोषी।” अनि अन्तिममा? mysansar.com/2025/03/52302/

MySansar (@mysansar) 's Twitter Profile Photo

कता हिँडेको, हावा हेडलाइन ठोकेर, फ्याक्टलाई बिर्सेर, हट भएर, पट भएर, हामी हेरेको हेर्‍यै! हामी हेरेको हेर्‍यै! 🎶 सरकारले के भन्यो? मिडियाले के लेख्यो? हेडलाइन मात्रै हेरेर देशै हल्लियो ! 😆 #HeadlineDance #MisinformationKoRemix mysansar.com/2025/04/52323/

MySansar (@mysansar) 's Twitter Profile Photo

पत्रकारिता 2081 📣 सत्य तथ्य खोज्नु? होइन है, अब प्रेस ब्रिफिङ कुर्नु! सरकार बोलेपछि बल्ल थाहा हुन्छ — कति जनालाई गोली लाग्यो, को घाइते छ, को ICU मा छ? "चौथो अंग" होइन, अब "सूचना विभागको शाखा" जस्तो भएको पो हो कि मिडिया? mysansar.com/2025/04/52334/

MySansar (@mysansar) 's Twitter Profile Photo

📰 राज्यको दमन लुकाउन त प्रहरीले प्रयास गरेकै हो, तर मिडिया आफैंले आँखा चिम्लिदिएपछि त्यो दमन झन् खतरनाक बन्छ। ✒️ ‘पत्रकारिता’ होइन त्यो, ‘सत्ता भजन’ हो।mysansar.com/2025/04/52343/

MySansar (@mysansar) 's Twitter Profile Photo

२०६१ चैत २४ मा सुरु भएको यात्राले आज दुई दशक पूरा गर्‍यो। माइसंसार बाँचेको छ, तपाईंहरूको माया र भरोसाले। धन्यवाद! ❤️ mysansar.com/2025/04/52364/ #Mysansar20Years #ब्लगकोयात्रा

MySansar (@mysansar) 's Twitter Profile Photo

रेशम पक्राउ प्रकरण : अदालत कहाँ चुक्यो, प्रहरी कहाँ चुक्यो भन्ने विषय त आइसक्यो नै। तर मिडिया कहाँ कहाँ चुक्यो त ? स्रोतको हवाला दिँदै कस्ता गफ पेलिए त ? पढ्नुस् यो ब्लग mysansar.com/2025/05/52458/

MySansar (@mysansar) 's Twitter Profile Photo

कानुनका विद्यार्थीको नजरमा रेशम पक्राउ प्रकरण : Pravin Bhatta को ब्लग mysansar.com/2025/05/52478/

MySansar (@mysansar) 's Twitter Profile Photo

मिडियाको आइपिओ : सूचीबाट हट्यो कान्तिपुर टिभी, न्युज २४ टिभीको कम्पनी भने कायमै mysansar.com/2025/05/52528/

MySansar (@mysansar) 's Twitter Profile Photo

फेसबुकमा मान्छे झुक्याउँदै नक्कली डाक्टर निकिता mysansar.com/2025/05/52550/

MySansar (@mysansar) 's Twitter Profile Photo

आर्मीको जवानको हतारो, ट्रमा हलमा रगतपच्छे शरीर, अनि डा. देवकोटाको स्वर—"बितिसके।" त्यही रात सम्पूर्ण राजपरिवार लम्पसार थियो। शल्यक्रिया गरिरहेका थिए डाक्टर, जसलाई थाहा थिएन—घटनाको मूल पात्र नै बिरामी हो। यो मात्र हत्या थिएन, नशा र नियतिको षड्यन्त्र थियो। mysansar.com/2025/06/52569/

MySansar (@mysansar) 's Twitter Profile Photo

माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा mysansar.com/2025/06/52575/

MySansar (@mysansar) 's Twitter Profile Photo

आफूसँगको युद्ध जित्न खोज्दै : ८२ दिनपछि फेरि शब्दमा mysansar.com/2025/08/52600/

MySansar (@mysansar) 's Twitter Profile Photo

संकटको बेला सरकारी समाचार एजेन्सीले नै झुटो खबर फैलाएपछि... mysansar.com/2025/09/52648/

MySansar (@mysansar) 's Twitter Profile Photo

हिजोको 'नाइट सो' मा के-के भयो देशमा ? १० बूँदामा mysansar.com/2025/09/52665/