Prabin Rawat🇳🇵 (@prabinrawat20) 's Twitter Profile
Prabin Rawat🇳🇵

@prabinrawat20

Twitter मा नयाँ छु। मित्रता बढायर साथ दिनु होला १00% फलो ब्याक्🙏💕

ID: 1371405282232963072

calendar_today15-03-2021 10:18:25

1,1K Tweet

354 Takipçi

605 Takip Edilen

Prabin Rawat🇳🇵 (@prabinrawat20) 's Twitter Profile Photo

सहकारि ठग Rabi Lamichhane जेलको हावा खाने पक्का भयपछि Deepak Bohara ले युबराज सफल लाइ ज्यान मार्ने धम्कि दियका छन 😂

Sanjeeb Bashyal (@bashyalsanjeeb) 's Twitter Profile Photo

के अब एमालेले राष्ट्रिय सभा अध्यक्षमा प्रचण्डका भाईलाई मतदान गर्लान त? यो केपी ओलीको पुरानो भिडियो हो 😃

kiran joshi (100% Follow Back) (@kiranjoshi235) 's Twitter Profile Photo

ऋषि धमला ले अङ्ग्रेजी बोल्न सक्दैन भनेर कसले भन्यो ? सुन्नुहोस

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

एमाले पार्टी तोड्दिए, रेशमको घर फोड्दिए, कांग्रेसको इज्जत लुट्दिए! को हुन ति व्यक्ति? अनुमान गर्नुस् र कमेन्ट गर्नुस्!🤣😂

kiran joshi (100% Follow Back) (@kiranjoshi235) 's Twitter Profile Photo

ओहो हिजो रास्वपा कै ब्यक्ति 😱 आज रबिलामिछानेलाई साला चोर भन्दै 😀 केही भन्नू छ हजुर ?

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

साधारण जिबनयापन गर्नु छ मलाइ देखासिखिको तडकभडकले असर गर्दैन...

Mahesh Mal (@maheshmal71294) 's Twitter Profile Photo

मौका पाउँदा नागरिकता नै बेचेर जानेले के राष्ट्रियताको कुरा गर्ने ? यस्ता देश बेचुवालाई म भाइ पनि भन्न चाहन्न ।’ -हरिशरण लामिछाने

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

मलाई थाह छ मुख छाडेर गाली खाईन्छ तर के गर्नु यस्तो मान्छेलाई ‘बैज्ञानिक’ मान्नु पर्ने अवस्था छ नेपालमा! 😂

कल्पना अधिकारी (@kalpana9133) 's Twitter Profile Photo

यस्तो अपराध गर्ने डाका ठगलाई कारबाहिका लागि पक्राउ गर्दा नारा जुलुस आन्दोलन रे! थुइक्क भेडाहरु

Prabin Rawat🇳🇵 (@prabinrawat20) 's Twitter Profile Photo

म प्रदेसी #TalabatHiro देस मा प्रवेश नभको नि 9 बर्ष पुगेछ घर बझाङ नगको 12 बर्ष भैसक्यो अझै सपना पूरा भाको छैन 😪 K P Sharma Oli Ain Mahar 🙏💔

म प्रदेसी #TalabatHiro देस मा प्रवेश नभको नि 9 बर्ष पुगेछ घर बझाङ नगको 12  बर्ष  भैसक्यो अझै सपना पूरा भाको छैन 😪 <a href="/kpsharmaoli/">K P Sharma Oli</a> <a href="/Ain34562/">Ain Mahar</a> 🙏💔