Native Academy (रैथाने) (@nativeacademy22) 's Twitter Profile
Native Academy (रैथाने)

@nativeacademy22

Academic institution to preserve and promote Native skill, arts, knowledge, culture and heritage in Nepal.
Academic collaboration with Akamai University, USA

ID: 1582415138413428736

calendar_today18-10-2022 16:56:10

307 Tweet

633 Takipçi

2,2K Takip Edilen

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

जेनजीको प्रदर्शनीमा राज्यबाट भएको बल प्रयोग निन्दनीयछ।आशाको खोजीमा खबरदारी गर्न आएका कलिला मुनाहरुको हत्या हुनुले निरंकुशता विर्साएको छ।यसको हिसावकिताव समयले खोज्ने नै छ।तर प्रश्न अहिले नै सोधौ के यही हो जनताबाट स्थापित गणतंत्र? K P Sharma Oli PMO ☭ Comrade Prachanda Baburam Bhattarai #GenZ

Native Academy (रैथाने) (@nativeacademy22) 's Twitter Profile Photo

जेनजीको प्रदर्शनमा शहादत भएका युवाहरुको रगत र जलेको सींहदरवारको खरानीको कसम खाएर हामी सबैले मुलुक,नागरिक,समाज र अन्तराष्ट्रिय जगतलाई अब देश शान्त,सुरक्षित,समावेशी,सम्वृध्द र उन्नत लोकतान्त्रिक बन्छ/बनाउछौ भन्ने कुराको सामुहिक प्रण गरौ।A humble appeal. #Peace #People #prosperity

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

Subin र Sutra News लाई धन्यवाद साथै म प्रति शुभेच्छा प्रकट गर्नु हुने सबै प्रति कृतज्ञ छु। यो परिस्थितिमा जिम्मेवारी आएमा इमान्दार साथ पुरा गर्ने नै छु। अन्यथा पनि आफ्नो क्षमता अनुसार मुलुक, समाज र समुदाय प्रति Gen Z को मर्म अनुसार लागिरहने नै छु। #Nepal sutranews.com/260360/09/16/?…

Native Academy (रैथाने) (@nativeacademy22) 's Twitter Profile Photo

रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका सल्लाहाकार डा मदन प्रसाद परियार ज्यु र श्री महाविर पुन ज्यु क्रमस कृषि र शिक्षा मंत्रिको जिम्मेवारी पाउनु भएकोमा हार्दिक शुभकामना छ। रैथानेमा गर्व गर्ने गरी रैथाने शिक्षा र रैथाने उत्पादनको प्रवर्धन हुने गरी काम अघि बढ्ने अपेक्षा छ।

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

उति वेला नै आकलन गरिएको रहेछ"यदि देशमा युवा शक्तिको सही व्यवस्थापन गर्न सकिएन भने अर्को बिद्रोह सृजना हुन सक्ने खतरा पनि उत्तिकै छ।यसलाई छिचोल्नका लागि राजनितिक चरित्र र शासकीय शैलीमा मुक्तिकामी रुपान्तरणको खाँचोछ।"GenZ Nepal GEN Z ओमप्रकाश अर्याल Om Prakash Aryal #Nepal onlinekhabar.com/2020/07/882153

Native Academy (रैथाने) (@nativeacademy22) 's Twitter Profile Photo

#COVID_19 को बेला लेखेको लेख। #GenZProtest को आकलन तेती बेलै गरिएको रहेछ। रोजगारीको क्षेत्र पुनर्उत्थान गर्न सकिने बारेको यो लेख अहिले पनि सान्दर्भिकछ। द्वन्द्व रुपान्तरणको यो नै दीगो उपाय हो। सरकारको ध्यान पुगोस। @GenZ #highlights genzforchange Mahabir Pun #nepali #Youth #Jobs

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

#GenZ भाईबैनीहरु र नागरिक समाजका विभिन्न कार्यक्रममा उठेका विषयहरुलाई संवोधन गर्न सकिने बारे घोत्लिदा।धन्यवाद Lokantar News लाई सार्वजनिक गरिदिनु भएकोमा। Tika Ram Yatri ओमप्रकाश अर्याल Om Prakash Aryal GEN Z GenZ Nepal Nepali Baburam Bhattarai Sumana Mahabir Pun #Nepal lokaantar.com/story/300813/2…

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

असौज २३ GEN Z पुस्ताले गरेको आन्दोलन महिना दिन पुग्यो।यही स्मरणमा बाआमाको नाममा स्थापित भीममाया स्मृति पुरस्कार-२०८२ घाइतेको उपचारार्थ समाजसेबी आशिका तामाङलाई रू५०,०००/- सहित सम्मानपत्र समर्पण गरिएको छ। Ashika Tamang official ashika GenZ Nepal Gen-Z for Change Sumana #Nepal

असौज २३
GEN Z
पुस्ताले गरेको आन्दोलन महिना दिन पुग्यो।यही स्मरणमा बाआमाको नाममा स्थापित भीममाया स्मृति पुरस्कार-२०८२ घाइतेको उपचारार्थ समाजसेबी आशिका तामाङलाई  रू५०,०००/- सहित सम्मानपत्र समर्पण गरिएको छ।
Ashika Tamang official
ashika
GenZ Nepal
Gen-Z for Change
Sumana #Nepal
Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

Social activist #ashikatamang honored with Bhim-Maya prize amount to be spent for treatment of the insured #GenZ. #Nepal GEN Z GenZ Nepal Tika Ram Yatri सुरेश तामाङ Sur Esh Tamang, PhD Mahabir Pun #GenZProtest 'भीम-माया स्मृति पुरस्कार-२०८२'बाट समाजसेवी आशिका तामाङ सम्मानित - Akabarey

Native Academy (रैथाने) (@nativeacademy22) 's Twitter Profile Photo

हिजो शिक्षा मंत्री Mahabir Pun ज्युलाई भेटी रैथाने सीप,कला र संस्कृतिलाई शिक्षामा मुलप्रवाहीकरण गर्ने संवन्धी हाम्रो अभियान र शिक्षा क्षेत्रमा गर्न सकिने सुधारका बारे छलफल गर्ने मौका प्राप्त भो।थप छलफल गर्दै जाने कुरा भएको छ।साथमा डा शुरेस तामाङ सुरेश तामाङ Sur Esh Tamang, PhD जि। Kumar Yatru #Nepal

नेपालको मौलिक बाजा सारङ्गी अहिलेको स्वरुपमा १७औ शताव्दी तिर गन्धर्व जातिले विकास गरेको विशेष बाध्य यन्त्र हो जसको नाम पहिला "सारिंदा" थियो।शास्त्रीय संगीतमा सय प्रकारको धुन (सय रङ्ग) निकाल्न सकिने यन्त्र भएकाले सारङ्गी नाम राखिएकाे पनि भनिन्छ। Dr. Man Bk सुरेश तामाङ Sur Esh Tamang, PhD #nepali #Nepal

नेपालको मौलिक बाजा सारङ्गी अहिलेको स्वरुपमा १७औ शताव्दी तिर गन्धर्व जातिले विकास गरेको विशेष बाध्य यन्त्र हो जसको नाम पहिला "सारिंदा" थियो।शास्त्रीय संगीतमा सय प्रकारको धुन (सय रङ्ग) निकाल्न सकिने यन्त्र भएकाले सारङ्गी नाम राखिएकाे पनि भनिन्छ। Dr. Man Bk सुरेश तामाङ Sur Esh Tamang, PhD #nepali #Nepal
Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

युवा पुस्ता GEN Z ले यो बारे पनि विचारविमर्श गर्नु पर्छ है समाज रुपान्तरणका लागि। ज्ञान सत्ताको पुनर्उत्पादनले विभेदको पुस्तान्तरण पो भईरहेको छ कि? अलि पहिलेको लेख तर सान्दर्भिक। GenZ Nepal Gen-Z for Change #YOUTH #education #change #Nepal #nepal academia.edu/98409621/

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

केही कुरा सामाजिक न्याय जेनजी आन्दोलन र रुपान्तरण बारे छलफल। Native Academy (रैथाने) Drona Rasali Kumar Yatru Reeta Pariyar Nagarik Samaj GenZ Nepal GEN Z GenZ Protest Nepal #Nepal #nepali #discrimination #Peace #SocialJustice #MedicalEducation youtu.be/gn9y9-rUYSQ

Dr. Man Bk (@bk_man2) 's Twitter Profile Photo

Nobel economics prize 25 winners on ‘creative destruction’;Mokyr, Aghion and Howitt emphasized social mobility, person's profession or trade is not defined by their parents' identity. But it is opposite in #Hindu #Caste System! #Nepal #NobelPrize #Economics #Equity Drona Rasali Human Rights Watch