_M@nSaa_ (@mnsaa18) 's Twitter Profile
_M@nSaa_

@mnsaa18

_life is not @ problem to be solved,
bt @ reality to be experienced.

ID: 1281217000379801602

linkhttps://mobile.twitter.com/search?q=from%3AMnSaa18%20-filter%3Areplies&s=07 calendar_today09-07-2020 13:22:13

1,1K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

खुला किताब (@khula_kitab) 's Twitter Profile Photo

अलग अलग हुन्छ कि के हो यी रातहरु पनि... मस्त निदाइ रहेकी होलिन उनी कतै मिठा सपनाहरुको अङ्गालोमा.... आफ्नो भने उनकै यादहरु सम्हाल्दै बित्छ यहाँ.....

पर्खाइ(प्रतीक्षा ) (@pratikshabhan10) 's Twitter Profile Photo

तिमि पराई संग बोल्दा त मलाई सास फेर्न गारो हन्छ सोचत यदि तिमि नै पराई भयौ भने यो सास रोकिन के बेर।।।।।। #सुभ_पल #सुप्रभात

कला (@artsofword) 's Twitter Profile Photo

यो परदेश पनि कस्तो कस्तो मजबूरी बढाउछ आफ्नै घर आगन परिवारहरू संग टाढाको दूरी बढाउछ #शुभप्रभात #दशैं_सुभकामना

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

कस्तो ईश्वर हो जो वलि माग्छ रक्तपान गर्छ यो अन्धविश्वास हो पत्थरले जीवनदान गर्छ मान्छे पैसा पैसा भन्छ दौडन्छ पैसाकै पछाडी किन बुझ्दैनौ पैसाले जिन्दगी शमशान ग र्छ यसरि जिन्दगी फालियो सडकको रछ्यानमा कमसेकम टुहुरोले गला लगाउछ सम्मान गर्छ #शुभप्रभात अमरदेव “शब्दयात्रा” #शब्दयात्रा

Muna Dahal (@dahalmoon) 's Twitter Profile Photo

भाग्य चम्कोस सबैको, सबैको होस् सुख सम्रिद्धी, सुख शान्तीको बास होस् चारै तिर माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा बिजया दशमी २०७७ को येही छ शुभकामना। #happy_Dashain_all_of_you😍

खुला किताब (@khula_kitab) 's Twitter Profile Photo

अध्यात्मवाद विश्वासको पराकाष्ठा हो, अनुसन्धान हुदैन । विज्ञानवाद सीमाहीन विषय हो अनुसन्धान टुँगिदैन । जीवन जिउन यसैले सघाएको छ ।

_M@nSaa_ (@mnsaa18) 's Twitter Profile Photo

😥#बलात्कारी लाई फाँसी दे सरकार ! बर्दिबासमा ६वर्षिय बालिका #गुरासखातुन को बलात्कार पछि हत्या गरियको छ । #न्याय को माग गर्ने क्रममा युवा हरु माथी गोली प्रहार गरियको छ, जसमा ३ जना गम्भीर घाइते,१ को मृत्यु 😓 #stoprape😡 #JusticeForguraskhatun

😥#बलात्कारी लाई फाँसी दे सरकार !

 बर्दिबासमा ६वर्षिय बालिका #गुरासखातुन को बलात्कार पछि हत्या गरियको छ ।
#न्याय को माग गर्ने क्रममा युवा हरु माथी गोली प्रहार गरियको छ, जसमा ३ जना गम्भीर घाइते,१ को मृत्यु 😓
#stoprape😡
#JusticeForguraskhatun
अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

यहॉं बॉंच्नु पर्छ कोही आफ्नो जवानी बेचेरै हजुरलाई पुग्दैन देशको ढुकुटी लगानी बेचेर न पुल बनाईयोन स्कूल अस्पताल त्यो गाउमा कतिले महल बनाए त्यै गॉंउको काहानी बेचेर यहॉं घर जलाएर आगो ताप्छन् मान्छेहरू म खुसी किन्ने भ्रममा रहेछु खरानी बेचेर #शब्दयात्रा

_M@nSaa_ (@mnsaa18) 's Twitter Profile Photo

चाहना होस् या नहोस् .. बहानाको खोजीमा भैतारिनु नै पर्ने ।👻😺 #मुस्कान 😊🙏✍️👀

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

दुई कुरालाई संधै ख्याल राखेर अघि बढ्नु, "सोच्नु त्यै जुन बिना हिच्की बोल्न सकियोस अनि बोल्नु त्यै जस्को जवाफ सुन्न सकियोस।" #शुभबिहानी 🙏🌻☕️ #शुभदिन 😍👍️🌹🤗

kalpana Poudel💚 (@nepali117) 's Twitter Profile Photo

उमेर र प्रतिभाको एक आपसमा कुनै पनि सम्बन्ध हुँदैन। 😊 मैले छिप्पिएका मूर्खहरू र कलिला विद्वानहरु प्रशस्तै देखेको छु !!😊❤️❣️ # Good morning ❤️♥️

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

शब्दकोष पल्टाएर हेर्दा .. "पर्खाई" भन्दा लामो कुनै शब्द नै भेटीन ❤

_M@nSaa_ (@mnsaa18) 's Twitter Profile Photo

थाहा छैन ... तिम्रो यादहरुको भारी बोकेर कहाँ सम्म पुग्नेछु, प्रतीक्षा छ त केबल भारी बिसाउने चौतारिको।। 😊🖤💫

स्याङजाली (@mr_syangjali) 's Twitter Profile Photo

न घटाउन मिल्छ, न हटाउन मिल्छ बस् सम्झिएरै दिन रात कटाउन पर्छ यो याद भन्ने चिज पनि अचम्मको छ वा आउँछ एकोहोरो न फिर्ता पठाउन मिल्छ ।