𝔅𝔦𝔪𝔞𝔩 𝔎𝔥𝔞𝔫𝔞𝔩 (@khnlbml) 's Twitter Profile
𝔅𝔦𝔪𝔞𝔩 𝔎𝔥𝔞𝔫𝔞𝔩

@khnlbml

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् | उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ||

ID: 379090205

calendar_today24-09-2011 10:38:38

10,10K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

𝔅𝔦𝔪𝔞𝔩 𝔎𝔥𝔞𝔫𝔞𝔩 (@khnlbml) 's Twitter Profile Photo

हामी ११५+ जना सन्तानका धनी हाम्रो हजुरबुबा आज १०५ बाट १०६ वर्ष प्रवेश गर्नुभएको छ। हामी सबैलाई बधाई साथै हजुरबुबालाई जन्मदिनको धेरै धेरै शुभकामना, उहाँमा अष्टचिरञ्जिवीको सदैव कृपा रहिरहोस् कामना छ।

हामी ११५+ जना सन्तानका धनी हाम्रो हजुरबुबा आज १०५ बाट १०६ वर्ष प्रवेश गर्नुभएको छ। 
हामी सबैलाई बधाई साथै हजुरबुबालाई जन्मदिनको धेरै धेरै शुभकामना, उहाँमा अष्टचिरञ्जिवीको सदैव कृपा रहिरहोस् कामना छ।
@jibram bhandari (@jibrambhandari) 's Twitter Profile Photo

कांग्रेस देउवालाई राष्ट्र बैंक बल्लतल्ल कब्जामा आयो। केपी ओली बाध्य भएर पछि हटेछन्।सायद अरु मालदार ठाउँमा ओलीलाई भाग लाग्नेछ। राष्ट्र बैंककै डा गुणाकर भट्टलाई किन राजीनामा गराए ? के नपुगेर उनको क्षमता उपयोग नगरी देउवा आरजु निकट विश्वनाथ पौडेललाई गभर्नर बनाए थप खुलासा हुदै जाला।

कांग्रेस देउवालाई राष्ट्र बैंक बल्लतल्ल कब्जामा आयो। केपी ओली बाध्य भएर पछि हटेछन्।सायद अरु मालदार ठाउँमा ओलीलाई भाग लाग्नेछ। राष्ट्र बैंककै डा गुणाकर भट्टलाई किन राजीनामा गराए ? के नपुगेर उनको क्षमता उपयोग नगरी देउवा आरजु निकट विश्वनाथ पौडेललाई गभर्नर बनाए थप खुलासा हुदै जाला।
𝔅𝔦𝔪𝔞𝔩 𝔎𝔥𝔞𝔫𝔞𝔩 (@khnlbml) 's Twitter Profile Photo

गणतन्त्र भनेको नै हामी सर्वसाधारण जनताको छोरो/छोरी प्रधानमन्त्री तथा राष्ट्रपति हुन पाउने उत्तम ब्यवस्था हो । कसरी हुन पाइन्छ त प्रम र राप, सुनौ उहाँलाई ।

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

यो गम्भिर बिषय हो । नाबालिगका गोप्य अंगमा ट्याटु खोप्दा ट्याटु आर्टिस्टले यौन दुराचार गर्छन कि गर्दैनन् ? 😢

𝔅𝔦𝔪𝔞𝔩 𝔎𝔥𝔞𝔫𝔞𝔩 (@khnlbml) 's Twitter Profile Photo

तिम्रा गाँडेतंत्र 🤬 मा बोल्न पाउने अधिकार ❌ तानाशाह ✅

𝔅𝔦𝔪𝔞𝔩 𝔎𝔥𝔞𝔫𝔞𝔩 (@khnlbml) 's Twitter Profile Photo

राजा ज्ञानेन्द्र लाई उहाँको शुभ-जन्माेत्सवकाे उपलक्ष्यमा सुख,शान्ति, स्वास्थ्य, दीर्घायु तथा समृद्धिकाे हार्दिक मंगलमय शुभकामना।#HappyBirthdayKingGyanendra

राजा ज्ञानेन्द्र लाई उहाँको  शुभ-जन्माेत्सवकाे उपलक्ष्यमा सुख,शान्ति, स्वास्थ्य, दीर्घायु तथा समृद्धिकाे हार्दिक मंगलमय शुभकामना।#HappyBirthdayKingGyanendra
साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

हत्यारा सरकार मुर्दावाद। हत्यारा लेखक मुर्दावाद Ramesh Lekhak हत्यारा ओली मुर्दावाद, K P Sharma Oli हत्यारा सिडियो मुर्दावाद। दलाल पत्रकार मुर्दावाद, कहा छ घुस पैठ? यो घुस पैठ हो उकेरा.कम फटाहा। दलाल झोलेहरू गलत न्यारेटिभ बनाउन बन्थ गर। हद भयो यो😡

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

विर्तामोड, झापाबाट यो भिडियो प्राप्त भएको छ । रातको समयमा पनी मान्छे समात्दै रोडमा ल्याएर गोली हान्ने? 😥😥 What is happening?? Shame on you!! STOP KILLING PEOPLE !! Nepal Police United Nations Nepal Amnesty International Nepal भीष्म ( Bhismak1962) uttam B राजन दादा

𝔅𝔦𝔪𝔞𝔩 𝔎𝔥𝔞𝔫𝔞𝔩 (@khnlbml) 's Twitter Profile Photo

अस्ति म झोले हुँ भनेर पोष्ट गर्ने ले आज म ह*त्यारा हुँ भनेर पोष्ट गर्न सक्छौ त ??😡👊

अस्ति म झोले हुँ भनेर पोष्ट गर्ने ले आज म ह*त्यारा हुँ भनेर पोष्ट गर्न सक्छौ त ??😡👊
eKagaj (@ekagaj) 's Twitter Profile Photo

नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि परिचालित हुने भएको छ ।ekagaj.com/news/detail/20…