कटुस (@khahare123) 's Twitter Profile
कटुस

@khahare123

ID: 803289324749889536

calendar_today28-11-2016 17:27:54

1,1K Tweet

268 Takipçi

1,1K Takip Edilen

कटुस (@khahare123) 's Twitter Profile Photo

onlinekhabar.com/2024/01/1419830 हम जायगा पेट्रोल पम्पमा पुगेछ । एउटा सूचनामा उसको आँखा परेछ । उसले त्यहीँबाट साथीलाई फोन गरेर भनेछ " तैले फोन नगर है । यहाँ फोन गर्न मनाही छ ।" प्रधानमन्त्री पनि यही हमजायगा जस्तै लाग्न थालेका छन् के !

कटुस (@khahare123) 's Twitter Profile Photo

Make small commitments and keep them. Be a light, not a judge. Be a model, not a critic. Be part of solutions, not part of problems. SR Covey

कटुस (@khahare123) 's Twitter Profile Photo

जन्मदिन त हाम्रो नि आउँछ तर कसैलाई शुभकामना भन्ने नि फुर्सद हुन्न । अनि तिनको जन्मदिन नआउदै डिजाइन डिजाइनका कपडा र लकेटसम्मको फर्माइस आउँछ बाइ !! यस्ता एकतर्फी नि सम्बन्ध हुने रैछन् । माया भनेको केटाले दिएर मात्रै अर्नि होइछ कि के हो ??

कटुस (@khahare123) 's Twitter Profile Photo

यो "राजनीतिक वेश्यावृत्ति"को मूल्य राज्यले कति व्यहोर्नुपर्ने होला ? यसबाट राज्य प्रणाली, शासन व्यवस्था र समग्र मूल्यमान्यतामा पुगेको क्षतिको हिसाबकिताब कसरी गर्ने होला ?

कटुस (@khahare123) 's Twitter Profile Photo

लठ्ठक एमाले र काँग्रेस आफू आफू जुधिरहने र धूर्त पल्टुराम प्रचण्डले खेलाइ रहने यो मूल्यहीन राजनीतिको परिदृश्य ।

कटुस (@khahare123) 's Twitter Profile Photo

onlinekhabar.com/2024/03/1447220 अब त प्रचण्ड परिवारमा पद नपाउने कोही बाँकी छैनन् होला सानो नाति बाहेक । एमालेसँगको गठबन्धन पनि यतिका लागि हो, त्यो भन्दा बढी केही होइन ।

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

मुगुबाट जितेको लुडे रछ। जिन्नगीमा पहिलो पटक मन्त्री बन्या होला, बादर लड्ने गाउको तोर्पेले आगनमा गाडीकै बिस्कुन लाएछ त के नया भयो र। 😆😆

Ushakiran Timsena (@bhailiusha) 's Twitter Profile Photo

गणतन्त्रलाई गणतन्त्रवादी हरुबाटै जोगाउ । राततन्त्रलाई तिनै राजावादीहरुले जोगाउन नसकेका हुन् । गणतन्त्र कस्तो बनाउने ? किन जनता निरास छन् मात्रै आजको प्रश्न हो । राजा वा राजातन्त्र हामीले निप्टारा लगाई सकेको बिषय हो । 🙏🙏