☭Comrade Sandesh
@comradesandesh
Nepal communist party (maoist centre)☭☭☭☭
ID: 1150664865226350592
15-07-2019 07:14:16
3,3K Tweet
1,1K Takipçi
832 Takip Edilen
जाबो एक थान मुद्दाले केही ख्यास्नेवाला छैन झ्याक्नेहरू। हामी सत्यका बागडोर हौं, हुन्डरीको साथ लागेर उड्ने पत्कर हैनौं! सजीव चेतनाका बहाक हौं, श्वास फेर्ने तर मृत चेतना भएक हुल्लडबाज हैनौं। यो अदालत यही जनयुद्धको बलिदानबाट स्थापित हो,भलै राम्रोसँग पुनर्संरचना भएन होला ☭ Comrade Prachanda
यो के तरिका हो ? @nksthaprakash Nepal Police नेकपा एमालेबाट निर्वाचित बिरेन्द्रनगर नगरपालिका वडा नं "३" को वडा अध्यक्ष विनोद बिस्ट ले उप सचिवलाई हाने मुक्का।