Anzel (@april_anzel) 's Twitter Profile
Anzel

@april_anzel

छानाको टुप्पोमा अल्झेको शितको थोपा जस्तै हो जिन्दगी, कुनबेला तप्प भुइमा झरेर माटोमा बिलिन हुनेहो पत्तो नै हुदैन त्यसैले खुशी रहनुस #stayhappy😊 No DM❌❌❌

ID: 1252873826423042050

calendar_today22-04-2020 08:16:26

480 Tweet

1,1K Followers

902 Following

Anzel (@april_anzel) 's Twitter Profile Photo

चन्द्रमा जस्तै भएको छ जिन्दगी हेर्दा राम्रो तर एक्लो 🥺

Anzel (@april_anzel) 's Twitter Profile Photo

न पैसा लाग्छ न मेहेनत लाग्छ ॐ नम शिवाय भन्नुस धेरै आनन्द लाग्छ #शुभबिहानी #शुभ_दिन 🎀🎀

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"यदी तपाई कठिनाईहरुसंग लड्दै हुनुहुन्छ भने नआत्तिनुस् किनभने ताराहरु कहिल्यै पनी अंध्यारो बिना चम्कन सक्दैनन्।" #शुभपल 🙏🎇👌🌹

दिनेश धमला (@dineshdhamala12) 's Twitter Profile Photo

सुख पाऊँदा भोगेको दु:ख नभुल्नु खुशी हुँदा खसालेका आँशुहरु नभुल्नु अहंकार नै हाम्रो ठुलो शत्रु हो,त्यसैले जति नै सफल भए नि अहंकारलाई कहिले नअँगाल्नु !! #शुभ_बिहानी_आदरणीय_मनहरु💐🌹🙏 #मिठो_सम्झना_साथै_शुभ_दिनको_कामना 🌹💐❤️😘🙏💞❣️💕💖

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

रिस उठ्दा रुक्न अनि गल्ती हुँदा झुक्न, जिन्दगीमा सिक्नैपर्ने कुरा रैछ। #शुभसन्ध्या 😍👍️🌹

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

जीवन पनि एक बगैंचा रैछ। कहिले शरद जस्तै फूलफुल्छ, कहिले वसन्त झै हरियाली हुन्छ, त कहिले शिशिर झै ओइलिन्छ अनि कहिले ग्रीष्म झै खडेरी को चपेटामा पर्छ। #जयहोस🙏🙏🙏 #शुभबिहानी 🌻💐🌹

🦋 गुनगुन 🦋🇳🇵 (@queenkarki) 's Twitter Profile Photo

थाहा छैन बोल्न नजानेर होकि बोलि कडा भयर हो जो पनि टाढा हुदै जानछन😥😥

amrita (@me_amta) 's Twitter Profile Photo

आमा पढेको होस या नहोस😊 तर संसारको दुर्लभ र महत्त्वपूर्ण ज्ञान आमा बाटै मिल्ने गर्छ 💕 #शुभबिहानी ☕️☕️

💫Som Khadka💫🔸 (@somkhadka7) 's Twitter Profile Photo

यहाँ समय सँगै सबै कुरा बदलिँदो रहेछ कहिले सम्बन्ध, कहिले साथी, कहिले आफन्त अनि कहिले आफ्नै मन पनि #शुभबिहानी

Anzel (@april_anzel) 's Twitter Profile Photo

Anyone can love a rose, But no one will love a leaf That made a rose. Don’t live someone who is beautiful But love the one Who can make your life beautiful #HAPPYROSEDAY 🌹

Manoj Chhetri 𝕏 (@chhetrimanoj123) 's Twitter Profile Photo

विश्वास एकदमै छोटो शब्द छ पढ्न एक सेकेन्ड लाग्छ सोच्न एक मिनेट लाग्छ सम्झिन एक दिन घन्टा लाग्छ तर साबित गर्न पूरा जिन्दगी लाग्छ!!

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

मलाई झुट बाेलेर अगाडि बाट सपाेर्ट गर्ने मित्र भन्दा, सत्य बाेलेर पछाडि बाट सपाेर्ट गर्ने मित्र प्याराे लाग्छ मलाई !!!! ☕️🙏🇳🇵❣️

सानी❣️😉 (@im_camana) 's Twitter Profile Photo

इज्जत कमाउन सिक्नुस पैसा कमाउन त भिखारीले पनि जानेको हुन्छ नि #शुभबिहानी🥺

Forever 🌟👰 (@me__foreverr) 's Twitter Profile Photo

सपना सङ्गाल्न जान्नुपर्छ पत्थर अङ्गाल्न जानुपर्छ सधै सुख कहाँ मिल्छ र हजुर त्यसैले त दुख पनि अङ्ग्ल्न जानुपर्छ😊😊 #शुभबिहानी #शुभदिनको_कामना ☕️💚

श्रेया (@me_sherya) 's Twitter Profile Photo

जिन्दगीमा कसैलाई पनि तेति खास नसम्झनु आजभोली खास भनेकाहरुले नै जिन्दगी नाश बनाउने गर्छन । #शुभदिन

Anzel (@april_anzel) 's Twitter Profile Photo

If husband is head of family Then What’s wife???? . . . . . . . . . . . . . 🤔🤔 . . . . Wife is neck of the family Which can turn the head anywhere 😉