Anjita Thapa (@anjitathapa1) 's Twitter Profile
Anjita Thapa

@anjitathapa1

लायो, खायो, गायो, यै हो मेरो वायो । जसले मलाई चाहयो उही दिमाग मा छायो ।

ID: 922363139328327680

calendar_today23-10-2017 07:24:43

1,1K Tweet

3,3K Takipçi

2,2K Takip Edilen

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

सपना बुन्नुको के अर्थ रह्यो र, आखिर जिन्दगी त भाग्य अनुसार चल्दो रहेछ।।

Anjita Thapa (@anjitathapa1) 's Twitter Profile Photo

सुनिदिने बुझिदिने र आफूलाई भन्दा बढी माया गर्ने एक भएपछि अनेक किन चाँहीयो!!❤️•

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

सक्छौ र ? आउ, दु:ख सुख दुबै साझा गरौं । सक्छौ र ? आउ, एक कदम म हिँड्छु, एक कदम तिमी हिँड, माया प्रेम मात्रै होईन प्रिय, संघर्ष र पीडा पनि सक्छौ?आधा गरौँ।✨✍️☕

Binu 🌟 (@biiiinuuu1) 's Twitter Profile Photo

रुप, रगं, हाइट, वेट उस्तै छ मेरो बद्लेको तिम्रो टोन र सोचमात्र हो ॥

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

मानिसहरुलाई म चाहिएको होइन म बाट मिल्ने फाईदा चाहिएको हो 🥺 #शुभदिन 🕉️🙏🏻

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मेरो हृदय खुल्ला छ भन्नु मन परेकालाई भित्र स्थान छ भन्न मात्र होइन भित्र बस्न मन नभएकालाई बाहिर निस्कन पनि हो! #शुभप्रभात 💕🙏🇳🇵

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

कति हाँसो सँगै हाँसियो कति आँसु सँगै बगाइयो क्षण-क्षणका ती अनुभूतिहरू कहिले उज्याला कहिले धमिला कैयौँ झगडा, कैयौँ मनमुटावका आँधीहरू, तर फेरि पनि मायाको न्यानोले जोडिएको पुनर्मिलनको इन्द्रेणी अब फेरि अर्को नयाँ वर्ष थपिँदैछ, हाम्रो कथाको अर्को पाना पल्टिँदैछ।♥ #Happynewyear

Anjita Thapa (@anjitathapa1) 's Twitter Profile Photo

“समयको गतिसँगै फेरिने यो पात्रो जस्तै, हाम्रो जीवनमा पनि खुसीका रङ्गहरू फेरिन सकून् नयाँ बर्ष २०८३ सालको धेरै धेरै शुभकामना ...!❤️ Wishing everyone a very Happy Nepali New Year... 2k83 🎆🎉

Binu 🌟 (@biiiinuuu1) 's Twitter Profile Photo

औधी मन पर्छ तिमी भन्ने ऊ, आज यी आखा अन्धा भैसक्दा पनि फिरेन ॥

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

कहिलेकाहीँ एकान्तमा मुसुक्क हाँस्छु, आफैलाई सम्झेर अनि मन्मनै भन्छु म मा कति पागलपन र मुर्खता छ है ।😊

Anjita Thapa (@anjitathapa1) 's Twitter Profile Photo

तिमी मेरो सोचको सुरुवात हौ, हृदयको अन्त्य हौ, र जीवनको सबैभन्दा सुन्दर हिस्सा हौ"❤️

Riddi (@riddi515646) 's Twitter Profile Photo

प्रेम सधैं उमेरसँग होइन, बुझाइसँग परिपक्व हुन्छ। कहिलेकाहीँ आकर्षणलाई प्रेम ठानिन्छ, र आवश्यकता‌लाई साथ।

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

Salary आउने बित्तिकै "Habibi" अनि सकिएपछि फेरि उही "Garibi" #Lifeupdate😁

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

पाएपछि पनि कदर गर्ने मान्छे रोज्नु, नपाउदा सम्म त हरकोहिले प्राण नै दिने कसम खान्छन्।❤️

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

न ,अरु देखेर जल्नु छ मलाई न देखाएर जलाउनु छ अरुलाई आफ्नै धुनमा सधैं मस्त आफैभित्र शुकुन खोज्ने मान्छे म ।😂✨

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

म पनि मनको सुकुम्बासी नै थिए सायद त्यसैले होला उनको मनमा म अटीन अनि हटाइदिए उन्ले......🤪😏 🤦😁

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

ल सम्झिने ले सम्झिँदै गर्नु तर जरुरी छैन, सम्झिराख्नै पर्छ भन्ने पनि, मन नलागे बिर्सन सक्नु हुन्छ जस्तै : म ।😂✅

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

लाग्छ तिमी साथ हुनुपर्छ दुई मुटु जोडिएपछि सम्बन्धले सास लिनुपर्छ पीडा र दूरी आए दुवैले बुझ्नुपर्छ कति झुक्न सकिन्छ झुक्नुपर्छ माया भनेको साथ हो मनको विश्वास हो यो त दुबै बलियो बन्ने आस हो ताली झैं सम्बन्ध पनि दुई मुटुको आवाज हो यत्ति चाही बुझ्नु... #शुभप्रभात शुभदिन 🙏🌷💜