अञ्जान बाबु (@anjansusela) 's Twitter Profile
अञ्जान बाबु

@anjansusela

||रूचि: सङ्गीत, गायन ||

||संयोजकः सुसेला सङ्गीत समूह

||आबद्धता: हुरी स्टुडियो

ID: 2985676172

calendar_today16-01-2015 13:26:10

38 Tweet

59 Followers

156 Following

Bela Publications - बेला पब्लिकेसन्स (@belapublication) 's Twitter Profile Photo

कवि विमल निभा (BimalNibha )का पाठकहरूका लागि सुखद् खबर– -- निभाको नयाँ कविता सङ्ग्रह ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ बेला पब्लिकेसन्सद्वारा प्रकाशनको पूर्वसन्ध्यामा !! #BimalNibha #NepaliPoetry #BelaPublications #DegendraRajbanshikoAatmahatya

कवि विमल निभा (<a href="/BimalNibha1/">BimalNibha</a> )का पाठकहरूका लागि सुखद् खबर–
--
निभाको नयाँ कविता सङ्ग्रह ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ बेला पब्लिकेसन्सद्वारा प्रकाशनको पूर्वसन्ध्यामा !! 

#BimalNibha #NepaliPoetry #BelaPublications #DegendraRajbanshikoAatmahatya
Bela Publications - बेला पब्लिकेसन्स (@belapublication) 's Twitter Profile Photo

"लोकतन्त्रले जात मासेको छैन, बरु यसले त जात व्यवस्थालाई मजबुत बनाएको छ, यसको आधुनिकीकरण गरेको छ । तसर्थ अम्बेडकर पढ्ने बेला यही हो ।"-अरुन्धती रोय binod bikram kc Naresh Gyawali

"लोकतन्त्रले जात मासेको छैन, बरु यसले त जात व्यवस्थालाई 
मजबुत बनाएको छ, यसको आधुनिकीकरण गरेको छ । तसर्थ अम्बेडकर पढ्ने बेला यही हो ।"-अरुन्धती रोय
<a href="/binodbikramkc/">binod bikram kc</a> <a href="/GyawaliNaresh/">Naresh Gyawali</a>
राजेन्द्र महर्जन Rajendra (@rmaharjan72) 's Twitter Profile Photo

"मेरो खुनले जकडिएकी लज्जित र अवाक् भेरी एकछिन रोकिएकी थिइन् टक्क दलित मायालुका शवमाथि रुँदारुँदा यो देशका नदीहरूसँग अब बाँकी छैन आँसु " -विनोदविक्रम केसी प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोधका लागि कविता। facebook.com/permalink.php?…

प्रतिरोध (@pratirodh5) 's Twitter Profile Photo

संसद विघटन र मध्यावधि निर्वाचन लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे 'प्रतिरोध' को तर्फबाट जारी वक्तव्य। #NepalCoronaCrisis #NepalResists

संसद विघटन र मध्यावधि निर्वाचन लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे 'प्रतिरोध' को तर्फबाट जारी वक्तव्य।
#NepalCoronaCrisis
#NepalResists
प्रतिरोध (@pratirodh5) 's Twitter Profile Photo

चुरे दोहन र मुनाफाको राजनीतिबारे हाम्रो धारणा। पहिले बेच्यौ महाकाली; चुरे–पहाड यसपालि! जहाँ प्रणाली छ पुँजीवादी; त्यहाँ पर्यावरणको बर्बादी ! खोला, पहाड जंगलमाथि झेल; यही हो मुनाफाखोरहरुको खेल ! आऊ साथी यो पुँजीवाद हटाऊँ; मान्छे बचाऊँ, पृथ्वी जोगाऊँ ! #NepalResists #Save_Chure

चुरे दोहन र मुनाफाको राजनीतिबारे हाम्रो धारणा।

पहिले बेच्यौ महाकाली; चुरे–पहाड यसपालि!

जहाँ प्रणाली छ पुँजीवादी; त्यहाँ पर्यावरणको बर्बादी !

खोला, पहाड जंगलमाथि झेल; यही हो मुनाफाखोरहरुको खेल !

आऊ साथी यो पुँजीवाद हटाऊँ; मान्छे बचाऊँ, पृथ्वी जोगाऊँ !
#NepalResists
#Save_Chure
Bela Publications - बेला पब्लिकेसन्स (@belapublication) 's Twitter Profile Photo

*गीताको गाँठो* : भगवद् गीताबारे यथार्थवादी विमर्श --- अनुवादक तथा सम्पादकः निनु चापागाईं #NinuChapagain --- (भदौ दोस्रो सातादेखि पाठकबीच) #GeetaKoGantho

*गीताको गाँठो* : भगवद् गीताबारे यथार्थवादी विमर्श
---
अनुवादक तथा सम्पादकः निनु चापागाईं #NinuChapagain
---
(भदौ दोस्रो सातादेखि पाठकबीच)

#GeetaKoGantho
SUSELA SONGEET SAMUHA (@suselasongeet) 's Twitter Profile Photo

गीत गाएरै प्रतिरोध आन्दोलन --- प्रतिरोधः जनअधिकार आन्दोलनमा ‘सुसेला’को प्रस्तुति- २०७८ साउन ७ (पुष्पलाल स्मृति दिवस) #SuselaSongeet #Pratirodh #NepalResists youtube.com/watch?v=z32Jgr…

SUSELA SONGEET SAMUHA (@suselasongeet) 's Twitter Profile Photo

"नाचौंला भैं–छोड–भैं झामरे र चुड्कामा मादल रोपिदेऊ स्वाँराका सुर्कामा... साथी हो, म त बाटैमा छु !" --- (सुसेला सङ्गीत समूहको शनिबारे जमघटबाट) #SuselaSongeet

Gobinda Chhantyal (@gobinda6ntyal) 's Twitter Profile Photo

राज्यसरकार गैरजिम्मेवार त छ नै । तर, #निर्मला_कुर्मी र #नन्कुन्नी_धाेबीकाे मुद्दा मानवअधिकारकाे क्षेत्रमा काम गर्छु भन्नेहरू तथा बझाउनेहरूले नउठाइ नहुने सवाल हाे भन्ने नबुझेसम्म प्रतिराेधकाे आवाज झन दबिँदैछ... मार्ग मुक्तिका गढना होगा ! जिना है तो लडना होगा !!

Dobilla Books (@dobillabooks) 's Twitter Profile Photo

नेपाल भारत सम्बन्धकाे विषयमा लेखिएका महत्वपूर्ण पुस्तकहरू ; १. नेपाल भारत सम्बन्ध विगत, वर्तमान र भविष्य २. Nepal- India Relations in the Changing Context सम्पर्क : दाेबिल्ला किताबघर, बागबजार 9849152974, 9849289704, 9860304368

नेपाल भारत सम्बन्धकाे विषयमा लेखिएका  महत्वपूर्ण पुस्तकहरू ;
१. नेपाल भारत सम्बन्ध  विगत, वर्तमान र भविष्य 
२. Nepal- India Relations in the Changing Context 

सम्पर्क : दाेबिल्ला किताबघर, बागबजार
9849152974, 9849289704, 9860304368
Sangeet (@saathisangeet) 's Twitter Profile Photo

साथी हो, म त बाटैमा छु ! --- जुगौं भो, आँसु यो अल्झियो आँखैमा रुमाल रोप्यौ कि रोपेनौ पाखैमा... साथी हो, म त बाटैमा छु !! #Bataima #Susela soundcloud.com/songeet/ijgqti…

SUSELA SONGEET SAMUHA (@suselasongeet) 's Twitter Profile Photo

ओ बागमती खोली ! --- 'सुसेला'को आगामी प्रस्तुति 👇️ #Susela #सुसेला

ओ 
बागमती
खोली !

---

'सुसेला'को आगामी प्रस्तुति 👇️

#Susela
#सुसेला
SUSELA SONGEET SAMUHA (@suselasongeet) 's Twitter Profile Photo

सुसेला र जनसांस्कृतिक ज्यासलद्वारा "हुरी" स्टुडियो स्थापना हुँदैछ ! आउनुस्, "हुरी"लाई स्वागत गरौं ! #हुरी #Hoori