Anish Rawal (@anishrawal10) 's Twitter Profile
Anish Rawal

@anishrawal10

समाज रुपान्तरण का लागि अन्नत सम्म लडिरहने एक युवा

ID: 1296622200313622528

calendar_today21-08-2020 01:36:58

192 Tweet

655 Followers

52 Following

Milan Pandey (@milanpandey) 's Twitter Profile Photo

बेरोजगारी, हिंसा, असमानताजस्ता मुद्दाको दीर्घकालीन समाधान शिक्षा हो। धर्मको नाममा, जातको नाममा, क्षेत्रीयताको नाममा भोट झार्न र नागरिकलाई विभाजित गरेर जित्न पल्केका राजनीतिले शिक्षालाई मुद्दा बनाउने साहस गर्न सकेका छैनन्। पूरा लेख- nayapatrikadaily.com/news-details/5…

बेरोजगारी, हिंसा, असमानताजस्ता मुद्दाको दीर्घकालीन समाधान शिक्षा हो।
धर्मको नाममा, जातको नाममा, क्षेत्रीयताको नाममा भोट झार्न र नागरिकलाई विभाजित गरेर जित्न पल्केका राजनीतिले शिक्षालाई मुद्दा बनाउने साहस गर्न सकेका छैनन्।

पूरा लेख- nayapatrikadaily.com/news-details/5…
Anish Rawal (@anishrawal10) 's Twitter Profile Photo

छोरा मान्छेको सबैभन्दा ठूलो सम्पत्ति भनेकै उसले माया गर्ने महिलाको इमान्दारिता हो ♥️

Anish Rawal (@anishrawal10) 's Twitter Profile Photo

हजार राम्रा काम गर्नुस , कसैले तपाईलाई हौसला दिदैन । तर लेख्ने क्रममा एउटा सानो फुलस्टप , कमा आदि छुट्यो भने लेखेको कुराको गलत अर्थ लगाएर यस्लाई मार्नु पर्छ, नमारी देश बन्दैन भनेर झुण्डहरु पछि लाग्छन् ! त्यस्मा आफ्ना भनाउदा केहि झुण्डहरु अझ सक्रिय रुपले लाग्दा रहेछन् !!

Anish Rawal (@anishrawal10) 's Twitter Profile Photo

वैवाहिक सम्बन्ध टिकाउने भनेको एकअर्काप्रतिकोविश्वास,समर्पण,त्याग,परस्पर सम्मान,परिवारप्रतिको जिम्मेवारी,कर्तव्य समाजको मूल्य र मान्यता,रीतिरिवाज आदिले टिकाउँछ तर आजकलका सम्वन्धका धागाहरू कति कच्चा हुन्छन् जोडिन नपाउदै तोडिएर जान्छन्✍️मनमा भन्दा तनमा आकर्षण बढी भएर होकि🤔

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

निलो गगनमा चम्किएका ताराहरुलाई साक्षी राख्दै सूर्यले भन्यो म भोली फेरी बिहान सबेरै आउनेछु ! तपाईँहरु ढुक्क भएर निदाउनुहोस😴 मैले सबै ताराहरुलाई रात्रीकालिन सेवामा खटाएको छु❤️ शुभरात्री मिठोनिदरी

Anish Rawal (@anishrawal10) 's Twitter Profile Photo

बाबाले कहिल्यै भन्नुभएन, “मसँग पैसा छैन” आमाले कहिल्यै भन्नुभएन “म अस्वस्थ छु" आखिर यही दुई झुटले गर्दा जिन्दगी सुन्दर बनाईदियो। #नमन🙏💕

Anish Rawal (@anishrawal10) 's Twitter Profile Photo

अनुहारले मनको कथा भन्न सक्ने भए अक्सर मनभरि पिडा बोकेर मुस्कुराउनुको अर्थ बुझिने थियो होला।🙂🍀

Anish Rawal (@anishrawal10) 's Twitter Profile Photo

सम्बन्धको घर भत्किनलाइ झगडाको ठुलाठुला भुकम्प जानु पर्दैन बस बिश्वासको जग हल्लीए पुग्छ ॥

Anish Rawal (@anishrawal10) 's Twitter Profile Photo

फलहरूले भरिएको वृक्ष झुक्छ, बादल पानीले भरिएपछि धरतीमा वर्षिन्छ। त्यसैगरी सज्जन मानिसहरू पनि सम्पन्न भएर पनि विनम्र हुन्छन्। झुक्नु, नम्र हुनु असल, परोपकारी, मानवताप्रेमी मानिसहरूको लक्षण हो।❤😊

सम्बन्धहरु आत्मै देखी जोडिनुपर्छ। आत्माबाट जोडिएका सम्बन्धहरु लामो समयसम्म टिकीरहन्छन्। तन, धन, रुप, पद प्रतिष्ठालाई हेरेर जोडिएका सम्बन्धहरु क्षणिक मात्रा हुन्छ।❤😊 #morningmotivation #ramjeeadhikarimanavsewa #relationship #love #learning #inspiration #quotes #everyonefo

सम्बन्धहरु आत्मै देखी जोडिनुपर्छ। आत्माबाट जोडिएका सम्बन्धहरु लामो समयसम्म टिकीरहन्छन्। तन, धन, रुप, पद प्रतिष्ठालाई हेरेर जोडिएका सम्बन्धहरु क्षणिक मात्रा हुन्छ।❤😊  

#morningmotivation #ramjeeadhikarimanavsewa #relationship #love #learning #inspiration #quotes #everyonefo
Anish Rawal (@anishrawal10) 's Twitter Profile Photo

कल्पना संग टुटेका नाताको एउटा बिसौनीको नाम स्मृतिहरू हो । बैरी दुनियाले यी दुइटैलाइ कसैका नाम बनाइदियो र त मैले जल्दरालाइ बिम्बको रुपमा अंगालेको छु । त्यहि जल्दरा पनि को हुन् भनेर खोज्नेको कमि छैन !

हामीले सधैँ आफूभन्दा श्रेष्ठ व्यक्तिसँग सङ्गत गर्नुपर्छ। यदि त्यस्तो सम्भव नभए आफू समान व्यक्तिसँग सङ्गत गर्नुपर्छ। समान व्यक्तिहरू पनि नभेटिए गैँडाजस्तै एक्लै हिँड्नु। तर कहिल्यै पनि निकृष्ट वा खराब व्यक्तिसँग सङ्गत नगर्नु।❤😊 #morningmotivation #ramjeeadhikarimanavsewa #inss

पब्लिक भान्जा (@durgapunpun1) 's Twitter Profile Photo

हात च्यापेर ओछ्यानका सिरानि जुन दिन भिज्न बन्द हुन्छन् त्यहीँ दिन भनौंला म खुसी छु भनी 😢😢।।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

प्रमाण के दिउँ? आँखा रसाउदा पनि माया देखेनौ भने, धड्कन तेज हुँदा पनि तिम्रो नाम सुनेनौ भने, मैले सासमा सम्हालेको तिम्रो अस्तित्व प्रमाण के दिउँ,जब तिमिलाई महसुस नै भएन भने,...❤️

traveller ❤life (@aawantikasharma) 's Twitter Profile Photo

हावाले माफी माग्दैमा, भाँचिएकाे हागाँ जाेडिन्छ र...?

$apan@__ (@sapananeupane18) 's Twitter Profile Photo

म त्यहाँको बासिन्दा त हैन मलाई अर्घाखाँची जिल्ला कति प्रिय छ, कुनै दिन सुपा देउराली मन्दिर जाने एकदम मन छ।#सुपादेउराली #शुभरात्रि ❤️

Anish Rawal (@anishrawal10) 's Twitter Profile Photo

वनका छायामा सिमित देखिने राउटे जीवन आज चेतनाको उज्यालोतर्फ उन्मुख भएको छ... youtube.com/shorts/_xBBqmD… via YouTube

अस्मिता थापा (@asmitathapa1023) 's Twitter Profile Photo

पल्लो घरमा मिठो खीर पाक्यो भनेर सराप्ने होइन, आफ्नो आँगनमा अझै सुवासित खीर पकाउने कला चाहिन्छ। आफ्नै दृष्टि, योजना र श्रम केही छैन, तर अरूलाई गाली गरेरै भविष्य रोज्ने मत हाल्नुपर्छ रे! लाज हैन त— खीरको सुवासमा होइन, आफ्नै सोचको दरिद्रतामा गन्हाएको समाज।

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

जन्म मृत्यु र भाग्य भगवानको हातमा छ बाँकी रह्यो धर्म कर्म अनि ईज्जत त्यो आफैंले कमाउनु पर्दछ ! 🙏😊 #शुभबिहानी 🙏🤭🌻❤️

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

नेपाली जनताले भाषणभन्दा ठूलो पाठ पढिसकेका छन्। त्यसैले भाषण गरेर चिच्याएर आफुलाई सहि देखाउनु भन्दा के गर्ने हो स्पष्ट भन्नुस्,कसरी गर्ने हो खुलस्त भन्नुस्,कति गर्न सक्नुहुन्छ त्यो इमानदारीले भन्नुस्। असम्भवको रंगीन चित्र कोर्नुभन्दा सम्भवको सानो नक्सा धेरै महत्वपूर्ण हुन्छ।🙏