विवश (@anish1sapkota) 's Twitter Profile
विवश

@anish1sapkota

हामी अब नयाँ अभियानमा छौँ । जय देश, जय नरेश 😍🙏

ID: 3294752632

calendar_today23-05-2015 01:37:07

32,32K Tweet

2,2K Followers

1,1K Following

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

राप्रपा नेतृ लक्ष्मी घिमिरेलाई २१ तोपको सलाम छ। नेपाली नागरिक रैती हुन तयार छन, तर बिदेशीको दलाल र गाँणतन्त्रको दास हुन तयार छैनन। अब हरेक ठाउँबाट यसरी नै युवाहरु उठनुपर्छ।

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

मनोज गजुरेलजी भन्नुहुन्छ 👇 तपाईं कहिले मान्छे बन्ने त ??

मनोज गजुरेलजी भन्नुहुन्छ 👇 तपाईं कहिले मान्छे बन्ने त ??
खुलासा (@khulasa360) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टी 2084 को चुनावमा मुलुककै ठूलो पार्टी बन्छ: स्वर्णिम वाग्ले

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

चिनको सन्चार माध्यमले समेत प्रमुखता दिए ! अब भारतले जमिन फिर्ता नगरेर भयो !

Phanindra Nepal (@phanindranepal) 's Twitter Profile Photo

लिपुलेक भन्ज्याङबाट सीमापार व्यापार गर्न इन्डियाले राखेको प्रस्तावमा चीनले जनाएको सहमति आपत्तिजनक छ भन्नु स्वागतयोग्य कुरा हो , तर प्रधानमन्त्री ओलीको आपत्तिपछि चिनियाँ राष्ट्रपति सि जिन पिङले कस्तो प्रतिक्रिया दिनुभयो , त्यो त मेरालागि चाहिँ अहिलेसम्म अज्ञात नै छ ।

विवश (@anish1sapkota) 's Twitter Profile Photo

जब सबैले घेर्छन् , आफ्ना मित्र पनि शत्रुसँग मिल्न थाल्छन् तब बुझ्नुपर्छ त्यहाँ खतरा षड्यन्त्र भइरहेको छ । केपी ओलीलाई त्यही षड्यन्त्रमा पारेर पतन गरियो ।😌🙏

विवश (@anish1sapkota) 's Twitter Profile Photo

जबसम्म देशभर लुटपाट गर्ने , आगोलागी गर्ने ग्याङ माओवादी ग्याङ भन्ने बुझिन्न , तबसम्म बुझ्नु तिनीहरू सबै माओवादीकै झोले हुन् ।🤗

विवश (@anish1sapkota) 's Twitter Profile Photo

देश त सकिन्छ सकिन्छ ! चाहे राजा आउन् , चाहे नआउन् किनकि खोक्रो भइसक्यो देश😐️

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

यो त साइलेन्सर सहित पो छ त ? प्रहरीको खोसेको भनौं भने साइलेन्सर हालेर बोक्छन होला र पुलिसले ? स्नाईपर नै हो भने तेसरी भिड भित्रै देखाउँदै किन गयो होला ? बहुत लोचा हे !

विवश (@anish1sapkota) 's Twitter Profile Photo

देशका गद्दारहरू अधिकांश काठमाडौंमा हुन्छन् । फेरि त्यही काठमाडौंलाई बजेट किन बढी छुट्याइन्छ? बजेट छुट्याउँदा पनि अझै कुरुप किन? साला लुसिफरहरू!

विवश (@anish1sapkota) 's Twitter Profile Photo

मुख धेरै चल्यो अब हात चलाउन श्रम संस्कृति अपनाउन आग्रह छ🙏

विवश (@anish1sapkota) 's Twitter Profile Photo

शुद्धमनले लाग्ने छु म बुद्ध मनले लाग्नेछु ! तिम्ले मलाई प्रहार गरेको हरेक ढुङ्गालाई सङ्गालेर म एउटा घर बनाउनेछु जहाँ तिमी तिम्रो बुढेसकालमा बास बस्न सक अनि तिम्रा सन्तानहरुले त्यो घरमा बसेर आरामले जीवन बिताऊन्! - हर्क साम्पाङ

विवश (@anish1sapkota) 's Twitter Profile Photo

टेप लाइदिने पनि ओलि टेप खोल्दिने पनि ओलि ओलि जिन्दावाद ने.क.पा एमाले

टेप लाइदिने पनि ओलि
टेप खोल्दिने पनि ओलि

ओलि जिन्दावाद ने.क.पा एमाले