🌹ANIL MEETJU🇳🇵 (@anilgrg2370) 's Twitter Profile
🌹ANIL MEETJU🇳🇵

@anilgrg2370

🍍🍹सकारात्मक सोचाइको सम्मान गर्ने बानी कहिलै छुटेन 😘👈️👉️.👤

ID: 4688087666

calendar_today01-01-2016 08:15:07

2,2K Tweet

547 Followers

1,1K Following

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

बाटो भुलेको भए पो फर्किन्थेउ, अरुकै मनमा फुलेको रहेछौ कसरी फर्किन्थेउ❤️🌸

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

प्रिय् पात्र♥️ हावामा मैले मेरो नाम लेखेर पठाएको छु,ताकी तिमिलाइ श्वास लिन सहज होस......!!😉🤭 #swrites🖤🕊️

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

एकै चुट्किमा तिमीलाई आफ्नो बनाइ दिन्थे! यदि आफ्नो बनाउने कुनै मन्त्र हुन्थ्यो भने।💞

🌹ANIL MEETJU🇳🇵 (@anilgrg2370) 's Twitter Profile Photo

🏌️ताला फुटाएपछि भेटिएको साँचो र मन दुखाई सकेपछि मागेको माफीको के अर्थ ? हजुर 💃🧘

🌹ANIL MEETJU🇳🇵 (@anilgrg2370) 's Twitter Profile Photo

नेपालीको राजनीतिक राम्रै हो तर कर्मचारीले बिगारेको छ । यो सिस्टम लाई हटाईयो भने देशले आफ्नो गति लिने छ । 🙏🙏🙏

🌹ANIL MEETJU🇳🇵 (@anilgrg2370) 's Twitter Profile Photo

मेरो जीवन मा मईले कति साथी भेटे होला भेरै दलित साथि मेतो राम्रो साथी छ । .....

शंकर लामिछाने (@shankarl1989) 's Twitter Profile Photo

त्रिभुवन विश्वविद्यालयका प्रा.डा.सुरेन्द्र केसि भन्छन्: •प्रधानमन्त्री ८ कक्षा •अर्थमन्त्री ७ कक्षा •शिक्षामन्त्री १० कक्षा अनि देश किन बनेन भनेर प्रश्न गर्ने हो? देशको नेतृत्व गर्ने ब्यक्ति सँग न्युनतम शैक्षिक एवं विषयगत योग्यता चाहिन्छ है।

श्रेया (@me_sherya) 's Twitter Profile Photo

देवको देव महादेव भन्नुहुन्छ : अरुभन्दा अलग हुनु तर गलत नहुनु ! #शुभदिन

मालिका (@sailii11) 's Twitter Profile Photo

हिम्मत हार्न भएन। कोहि नभएर केही रित्तिदैन। आफू रहे संसार रहन्छ, उसैले जित्दछ जस्ले सहन्छ।

🌹ANIL MEETJU🇳🇵 (@anilgrg2370) 's Twitter Profile Photo

अब त नेपालीहरु ले बत्ति गयो भन्न पनि नमिल्ने रे ! नत्र भने जेल सजायको नियम भएछ । तर हाम्म्रो सुर्खेत मा बत्ती आउने भन्दा जाने धेरै गर्छ । तिहार को झिम झिम बत्ती चहिदैन । 🤔

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

अडियो बारे प्रधानमन्त्री केपी ओली K P Sharma Oli ५ महिना अघि नै जानकार। मन्त्री गुप्ताको अर्को अडियो : १ करोड ९९ लाखको डिल।

🌹ANIL MEETJU🇳🇵 (@anilgrg2370) 's Twitter Profile Photo

साउन मा मासु र रक्सीको दाम घट्ने सम्भावना कत्तिको छ । ल कसैलाई जानकारी भए पाम 😀 🏃‍♂️🏃🙏😎

🌹ANIL MEETJU🇳🇵 (@anilgrg2370) 's Twitter Profile Photo

एउटा girlfriend हुनै पर्ने रहेछ, नत्र यो लामो समय बिताउनै गारो ।🤔