लोभी बाहुन 🙈 (@angagopya) 's Twitter Profile
लोभी बाहुन 🙈

@angagopya

ID: 1589249768819404803

calendar_today06-11-2022 13:34:18

5 Tweet

62 Takipçi

208 Takip Edilen

लोभी बाहुन 🙈 (@angagopya) 's Twitter Profile Photo

पाउनु भन्दा गुमाउनुको मजा नै अर्कै हुन्छ बन्द आखाले रुनु को मजा नै अर्कै हुन्छ आँशु बन्छ बोलि, बोली बन्छ गजल र त्यो गजलमा तिम्राे नाम हुनु मजा अर्कै हुन्छ ❤️

लोभी बाहुन 🙈 (@angagopya) 's Twitter Profile Photo

माटाको भाँडो र परीवारको महत्व बनाँउनेहरुले मात्र बुझेको हुन्छ फुटाउनेहरुले हैन🙏

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

मलाई जोगाइदिनुस् - मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।