Prakash Aryal
@andresaryal
सानो देश नेपाललाई सुन्दर बनाउने प्रयासमा हिडेको एक थान जिन्दगी ..🙂
A life lived in an effort to make small country Nepal beautiful🙂
ID: 1298532848677220353
http://anderesaryal.com.np 26-08-2020 08:09:06
137 Tweet
48 Followers
179 Following
मन्त्रीको बार्गेनिँग गर्नेहरुले देश बनाउँछन् भनेर कसैले पत्याउँछ? देख्ने लाइ लाज भैसक्यो। नेताहरुले थाहा नपाउनु भएको होइन होला। थाहा नपाएको जस्तो गर्नु भएको हो । सुतेजस्तो गर्ने र सुतिरहेकामा फरक छ अब त केही सोचौ ।। K P Sharma Oli Bishnu Rimal ~विष्णु रिमाल Bishnu Prasad Paudel
जिडिपी के हो, के होईन? युवा अर्थशास्त्री Bishal K Chalise को ज्ञानवर्धक र उपयोगि आलेख Shilapatra मा। पठनीय! जिडिपीको पीपीपी मापनको चर्चा पनि सान्दर्भिक हुन्थ्यो, छुटे जस्तो लाग्यो। shilapatra.com/detail/45182