Sangita Regmi (@sangitaregmi13) 's Twitter Profile
Sangita Regmi

@sangitaregmi13

ID: 3141612828

calendar_today06-04-2015 10:16:30

2,2K Tweet

612 Followers

613 Following

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

दिनेशजी माथि अदालत परिसर भित्रै हातपात हुनु अति नै गम्भीर विषय हो ।यो घटनाले हामीले अब कससंग आशा गर्ने त भन्ने प्रश्न फेरि उठाएको छ। हातपातमा संलग्न आफ्ना “ शक्तिशाली “ कार्यकर्तालाई रास्वपा आफैले कानूनको दायरामा ल्याउन मद्दत गर्ने कि !

Sangita Regmi (@sangitaregmi13) 's Twitter Profile Photo

दुर्व्यवहार सहेर आत्महत्या गर्ने अवस्थामा पुगिसक्दा पनि आफ्ना परिवारका कुनै सदस्यलाई जानकारी समेत किन नदिएकाे हाेला ? अपराधीलाई सजाय दिलाउनुपर्नेमा आमाबुबा र परिवारलाई सजाय दिलाएर किन अस्ताउँछन् हाेला मान्छे ? #justiceprakirti

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

सरकार भन्छ, मुद्दा सल्टियो। KIIT प्रशासन भन्छ, फिर्ता आऊ। विद्यार्थी भन्छन् - टेबल माथि सुताएर कुटेका छन्, कसरी जाऔँ? के हामी नेपाली त्यति साह्रो निरिह हो कि हाम्रा विद्यार्थी माथि यस्तो शारीरिक र मानसिक यातना दिँदा समेत सरकार - “नडराऊ म छु” - भनेर भन्न सक्दैन? हात काँप्दै

Sangita Regmi (@sangitaregmi13) 's Twitter Profile Photo

मलाई जन्म दिने, मलाई जिवन साथी दिने लगायत सम्पुर्ण आमाहरुमा मातातिर्थ औशीको शुभकामना । सन्तानका कारणले हजुरहरुलाई कुनै दुःख कष्ठ सहन नपरोस् ।

Sangita Regmi (@sangitaregmi13) 's Twitter Profile Photo

सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न चालेकाे कदम स्वागत याेग्य छ दर्ता भए फेरि सुचारू भईहाल्छ ।

Basanta Ghimire (@basantaplp) 's Twitter Profile Photo

हत्याको समाधान राजिनामा होईन । प्रधानमन्त्री र गृहमन्त्रीलाई हत्याको अभियोगमा प्रकाउ गरिनुपर्छ 🛑 #BoycottGovernment #DissolveParliament

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

अत्यन्त जरुरी सुचना! सिभिल अस्पताल, बिर एण्ड ट्रमा सेन्टरमा विभिन्न प्रकारको रगतको अभाव देखिएको छ। यदि तपाईं रगतदान गर्न सक्नुहुन्छ भने, कृपया तुरुन्तै सम्पर्क: 9847059631

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

तपाईहरूले खोजिरहनु भएका मध्य उनीहरू ट्रमा सेन्टर, वीर अस्पतालमा छन है !!!

तपाईहरूले खोजिरहनु भएका मध्य उनीहरू ट्रमा सेन्टर, वीर अस्पतालमा छन है !!!
Sangita Regmi (@sangitaregmi13) 's Twitter Profile Photo

अान्दाेलनमा मेराे पनि सहमति छ भनेर सामाजिक संजालमा सहमति जनाएर के गर्नु ज्यान जाने सधैं निर्दाेष जनताकै हो ।

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

दिज्यू, भाउजू त भन्थे नै आमा रे! आफ्नो घरको आमालाई आमा भन्नुस, देशको प्रधानमन्त्रीलाई सम्माननिय प्रधानमन्त्री सुशिला कार्कीज्यू भन्ने हो ।

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

श्रृंखला खतिवडाको भावुक बयानः मलाई खलपात्र बनाएर देश राम्रो हुन्छ भने ठिकै छ #NepalPress

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

ब्याज खाने लगभग सबले बिर्सने छन् सम्झिरहने छन् त केवल उनीहरूले जजसले आफ्ना मुटुका टुक्रा गुमाए जो चम्किन नपाउॅंदै अचानक अस्ताए जो बल्न नपाउॅंदै झोक्काले निभेर गए जो यादमा बाहेक अब कतै आउने छैनन् -असोज ६, काठमाडौँ

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

जेन-जीकाे नाममा कसैले रगत बगाए,तिनकाे रगत टेकेर काेही छट्टुले आन्दनेलन हाइज्याक गरे,काेही छट्टु लाभका पदमा बसे।सहिद जेन-जीका प्रियजन,घाइते जेन-जी र शुभचिन्तक हिस्स परे।बिडम्वना! जेन-जी आन्दोलनको ‘हाइज्याकर’ सुधन : ए लेभल फेलदेखि 'क्विन मेकर'को भूमिकासम्म ukeraa.com/news/detail/16…

Sangita Regmi (@sangitaregmi13) 's Twitter Profile Photo

याे दुखद अवस्थाकाे दशै हाे! देश छाेडेकाहरु फर्कने समयमा देशमै भएका युवाकाे हत्यापछिकाे दशै हाे। सबै अन्याय, हिंसा र शाेषणलाई जित्ने विजया बन्न सकाेस् याे दशै! फेरि नयाँ इतिहासकाे सुरुवात बनाेस्, विजया दशमीकाे सम्पुर्णमा शुभकामना ! निरे

Sangita Regmi (@sangitaregmi13) 's Twitter Profile Photo

यी रातहरु सधैं निर्धक निदाउछन् निदाउन नसकेका अँाखाकाे कुनै प्रवाह नै नगरी । #शुभरात्री

Sangita Regmi (@sangitaregmi13) 's Twitter Profile Photo

आफ्नो मताधिकारकाे प्रयाेग गरौं, देश निर्माणकाे अभियानमा सहभागी बनौं । 🤞सचेत मतदाना बनौं, सहि निर्णय गरौं ।#रुपन्देही -2

Bhim 0li (@bhim0li) 's Twitter Profile Photo

कार्की आयोग समक्ष भौमान दाइ को बयान - प्रहरी आत्तिएको अवस्थामा भीडले धकेल्दै मलाई जेलको गेट बाहिर पुर्‍यायो! 🙈🙈 👇️👇️👇️👇️👇️

Setopati (@setopati) 's Twitter Profile Photo

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरूद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

Sangita Regmi (@sangitaregmi13) 's Twitter Profile Photo

पद, प्रतिष्ठा, पैसा र शक्ति सबै क्षणभरका लागि मात्रै हुन् त ?