
Amrita Lamsal امریتا لمسال
@amritalamsal
I believe in “We need to remember that we can disagree gracefully and respectfully." RTs & ‘Likes’ are just ‘responses’; not ENDORSEMENT
ID: 1048975435
30-12-2012 22:39:23
106,106K Tweet
20,20K Followers
1,1K Following





Amrita Lamsal امریتا لمسال काम केहि छैन ! विकाश निर्माण गर्नु पर्दैन अनि खालि बिबाह उमेर घटाउने, बहुबिबाह गर्ने, बलत्कारीलाइ उन्मुक्ती जस्तामा काम गरे त सजिलो र पितृसत्तालाइ दरीलो बनाउन सकिने सहज उपाए पनि हो।






अक्षर नचिनेका धेरै महिलाले न अनलाइनबाट फाराम प्रिन्ट गर्न सक्छन् न त लेख्न। कम्तीमा अलिकति राहत पाए घर चलाउन र उपचार गर्न त पाइन्थ्यो भन्ने हो,’ ‘२६ वर्ष भयो मनमा एउटा गाठो छँदै थियो, फेरि सरकारले अर्को घाउ थप्यो। खाए खा नखाए घिच भनेजस्तो भयो।’ nagariknews.nagariknetwork.com/social-affairs…

स्टेशन म्यानेजर pawan acharya ज्यू, Kailash Sirohiya ज्यू तथा Radio Kantipur, त्यो गीतको अझै पनि त्यसैगरी प्रचार भैरहेछ। अहिले केही मिनेटअगाडि पनि बजेको थियो। सधैँ यसैगरी महिलाहरूलाई अपमानित गर्ने प्रचारप्रसार सामाग्री प्रवर्द्धन गरेर रेडियो चलाउनु पर्ने बाध्यता के होला ??? 😡


Binod Pradhan Samaya📀 Khagendra Phuyal Ashish Gajurel Aalok Subedi Hypocrite Nepali भीष्म ( Bhismak1962) Gajendra Budhathoki ♿ Hello Sarkar, Government of Nepal Kathmandu Valley Traffic Police Office Department of Roads Prakash Chandra Pariyar Ashwattha अश्वत्थ बाबाजी Bishodip च्यवन जीवन शर्मा, हेटौंडा कर्णाली राईडर्स ज्याद्रो (O-)🇳🇵 narayan wagle MeroAdda मेरोअड्डा® Upendra Sapkota Santosh Bhattarai Amrita Lamsal امریتا لمسال Anuj Raj Thakur P Sharma ShIvA DaHaL प्रश्न काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City सोमबार । हरेकबार ट्राफिक बत्ति बन्द गरेर हात हल्लाउने बार । धन्यबाद Kathmandu Valley Traffic Police Office ! बटुवा तालिम कहिलेबाट काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City




Amrita Lamsal امریتا لمسال pawan acharya Kailash Sirohiya Radio Kantipur यता आएर 'कुल' बन्न अझ सचेत तुल्याईदिएकोमा आभार भन्दै ध्यानाकर्षण भएकाहरुलाई यति कुरा पहिल्यै थाह हुन पर्ने हो र अझ कसैले सचेत बनाएपछि सचेत भएको भनेपछी समेत बाल नदिने यी हरु यस्तै थिए/छन्/रहनेछन् ढोंगीहरु ।