Navaraj Adhikari दादा (@donnowraj) 's Twitter Profile
Navaraj Adhikari दादा

@donnowraj

In Media for 2 decades.
मन्दिरमा आस्था जगाउन जाने हो, भगवान पाउन सत् पुरुष, सत् गुरुको साथ,पाठ र पथमा जाने हो !
यो देह, देहमात्र हैन ´देवालय` भनेर बुझौं ।

ID: 1193080024007467008

calendar_today09-11-2019 08:17:33

9,9K Tweet

4,4K Takipçi

2,2K Takip Edilen

Navaraj Adhikari दादा (@donnowraj) 's Twitter Profile Photo

आवाज चर्को छ भने केहिले सुन्लान, तर सानो आवाजमा वजन छ भने सबैले अवश्य सुन्ने छन !

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

रवि लामिछाने र बालेन शाहको सहकार्यको आधार भदौ २३ र २४ ले घटनाले निर्माण गरेको हो- असिम शाह

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

अबको एजेण्डा: आर्थिक आत्मनिर्भरता, सुशासन र सामाजिक न्याय- रीमा विश्वकर्मा

Navaraj Adhikari दादा (@donnowraj) 's Twitter Profile Photo

म रिसाएको छैन फकाउनु पर्दैन, मलाई तिम्रो ईच्छाहरु बाट पर राख अरु सोच्नै पर्दैन !

Bipin Adhikari 🌺🇳🇵 (@bipinlaw) 's Twitter Profile Photo

राष्ट्र निर्माता पृथ्वीनारायण शाह विश्वका ती एकीकरणकर्ताहरूको श्रेणीमा पर्दछन, जसले कूटनीति, युद्ध र राज्यकौशलको संयोजनमार्फत छरिएका भू–भागहरूलाई एकीकृत गरी एउटै बलियो मुलुक निर्माण गरे। उनी जर्मनीका राष्ट्र निर्माता ओटो भान बिस्मार्क, इटालीका भिक्टर इम्यानुएल द्वितीय, चीनका छिन

हामी गर्व गर्छौँ - आधुनिक राष्ट्रवादको युग आउनु अघि नै राष्ट्र निर्माता पृथ्वीनारायण शाहले हामीलाई एकीकृत नेपाल दिए, र उनले एकीकृत गरेको राष्ट्र प्रतिकुल परिस्थितिमा पनि आजसम्म कायम छ। यसलाई जोगाउनु हामी सबैको नागरिक कर्तव्य हो। (Photo: AI made) राष्ट्रिय एकता दिवसको शुभकामना!

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना ।

३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना ।
Navaraj Adhikari दादा (@donnowraj) 's Twitter Profile Photo

जसरी तत्कालिन राजा ज्ञानेन्द्रले सेर बहादुरलाई असक्षम भनेर निकालेका थिए, आज त्यसरिनै आफ्नै पार्टिका माहामन्त्री लगायतले तिमि असक्षमनै रहेछौ भन्दै पार्टिबटै गलह्त्याए ! हैट राजनिति ! !

Navaraj Adhikari दादा (@donnowraj) 's Twitter Profile Photo

अन्ततह काङ्रेस फुट्यो, सानेपाले गर्‍यो दुई माहामन्त्री लगायतलाई अनुशासनको कारबाहि !

Navaraj Adhikari दादा (@donnowraj) 's Twitter Profile Photo

निर्वाचन आयोग द्वारा काङ्रेसको आधिकारिकता गगन समुहलाई !

Navaraj Adhikari दादा (@donnowraj) 's Twitter Profile Photo

समयलाई चिन्न सकिएन भने समयले ठेगान लगाउँछ भन्थे बुढापाकाले, त्यस्तै भयो सेर ब देउवालाई, अब चुनाव नलड्ने घोषणा गर्नुपर्‍यो !

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

कल्पना गर्नुहोस् भदौ २४ गते राति सेनाले अबस्था नसम्हालेको भए हाम्रो के हालत हुन्थ्यो ? Rabindra Mishra

Navaraj Adhikari दादा (@donnowraj) 's Twitter Profile Photo

सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी। हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ! !

सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ! !
Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरुद्ध नेपालको ऐतिहासिक खेल ! चार रनले खेल हारे पनि नेपाली टाेलीले सबैको मन जितेको छ । हामी सबैलाई बधाई !

आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरुद्ध नेपालको ऐतिहासिक खेल ! चार रनले खेल हारे पनि नेपाली टाेलीले सबैको मन जितेको छ । हामी सबैलाई बधाई !
Navaraj Adhikari दादा (@donnowraj) 's Twitter Profile Photo

ऐतिहासिक पलको साक्षी बन्दाको खुशी, वानखेडे स्टेडियम मुम्बै !