अमित (@amitagk8) 's Twitter Profile
अमित

@amitagk8

ID: 1768857858601578496

calendar_today16-03-2024 04:33:24

233 Tweet

42 Takipçi

174 Takip Edilen

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

बिर्सिनेहरूको आँखामा पुराना किताबहरू खुल्दैनन्, शब्दहरू धुलोले ढाकिन्छन्, र स्मृतिका अक्षर हराउँछन्, तर सम्झिनेहरू त्यही किताबलाई बारम्बार खोल्छन् मानौं त्यो किताब उनीहरूको मुटुको आवाज हो, जहाँ हराएको अभिलेख छ , कति फरक छ है सम्झिनु र बिर्सिनुमा ।♥

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

केहि केहि मान्छेहरु छन् उनिहरुको काम पर्दा मात्रै सम्झिछन्, अरुबेला त बोल्नकै लागि बोल्दिए जस्तो गरेर एकपटक के छ भनेर सोध्न सम्म फुर्सद छैन उनिहरुलाई। गुमनाम भएझै नाटक गर्छन् , चुपचाप रिल्स हेर्छन्, स्टोरी हेर्छन् अनि बहुत ब्यस्त छु झै गर्छन् । (यो स्ट्याटस पनि देखे- नदेखै

Innocent Lady😊😊 (@innocent_lady8) 's Twitter Profile Photo

फर्केर हेर्न जरुरी लागेन अब जे छुट्‌यो जहाँ छुट्यो त्यो मेरो थिएन..!!

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

मनमा स्वार्थको भारी बोकी मुखले अझै आफ्नै हो जस्तो गर्छन मान्छेले!!🙃

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

सङ्घर्षमा जसले साथ दियो उ अमूल्य छ ❤️गुमाउन त भगवानले पनि गुमाएका हुन मन परेको मान्छे🌸 #शुभबिहानी ♥️☕️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, " बस मन सफा राख्नुस् समय र दिन सबैको बदलिन्छ !"🕉️ #शुभबिहानी ☕️💖

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

टाइमपास को जमाना छ मित्र कलाकार भेटिन्छन बफादार होइन!!

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

समस्या आउँछ तिमिलाइ मजबुत बनाउन को लागि समस्या सङ्ग भागेर होइन लडेर जित्ने प्रयास गर !!🕉️🙏🏻 #शुभबिहानी ☕️💖 #दारी💞

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

परिवारको दरिलो खम्बा हो म कसैले दबाउन त के हल्लाउन पनि सक्दैन♥️#शुभदिन

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

हिजो कसैले फ्याकेथ्यो ढुङ्गा भनेर भोलि आफै उठ्ने छ सिला बनेर...!! #शुभबिहानी #शुभप्रभात

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

धन सम्पत्तिको धाक हैन, नजरमा इज्जत, बोलिमा अर्थ र मनमा माया लिएर आउनु। #शुभ_प्रभात_वंदन #शुभबिहानी

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

नेपाल आमाको चित्कार: एउटै युवालाई किन यति धेरै भार? कस्तो विडम्बना! आज तल्लो निकायदेखि माथिल्लो निकायसम्म सबैले हात उठाएर भाग्दा, एउटा सानो पालिका (महानगर) को एक्लो युवा (बालेन शाह) लाई मात्र किन सबैले आलोचना गरिरहेका छन्? प्रधानमन्त्री हात उठाएर भाग्छन्। गृहमन्त्री लुक्छन्।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

देशको हालत र मेरो हालत उस्तै छ न वर्तमान देख्छु न त भविष्य। #शुभरात्री 😊♥️🌙

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

केही कुराहरु मन मै बसे, न कसैलाइ भन्न सके न भुल्न सके न लेख्न.....!!😪✍️♥️ #swrites🖤🕊️

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

केही समय लाग्ला, तर जरै बाट भुल्नेछु सबैकुरा अनि सुरुवात नयाँ हुनेछ,जहाँ म आफ्नो लागि मात्र सोच्नेछु || शुभ रात्रि 😴

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

पद, पैसा र पावर त बाहिरी संसारका खेलौना हुन्। तर नम्रता, सिप र ज्ञान जीवनभरको सम्पत्ति हुन् ।। #शुभ_प्रभात #शुभ_दिन 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

पछुतोको रापले पोलेको हेर्न मन छ तिमीलाई, शरीरलाई त काँडाले नि नकौतारोस। #शुभरात्री 😊♥️🌙

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

मेरो जिन्दगी "ख" वर्गमा परेछ कि क्या हो सधैं खतरा, खत्तम, खर्चिलो, खल्लो मात्रै हुन्छ त...🙈😹

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

झल्यास्स बिउँझिदा सपनाहरु हराए जस्तै कत्ति सम्बन्धहरु यसरी नै भाग्दा रहेछन... #शुभ_बिहानी🌄🙏

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

कर्म र धर्म गर्ने कुनै पनि मानव जहाँ रहे पनि जहिले पनि हृदयको सुखि र सम्पन्न रहन्छ …!🙏☕️💐💞 #शुभदिन_सम्पुर्णमा