राज्यका संयन्त्र को चरम दुरपयोग गर्दै, मतदाता तथा उमेदवार हरू माथि भौतिक आक्रमण गर्दै, पैसा, पावरको दुरपयोग गर्दै, लोकतान्त्रिक नामको चुनाब मा मतदान को नाटक सम्पन्न भयको छ,
आजकल हाम्रो स्थानीय सरकार प्रमुख हरु सुकिला मुकिला छन् हातमा बजेट छ शक्ति छ यो हेर्दा हाम्ले बर्षौ देखि सराप्दै आएका मन्त्री सांसद हरू बिचारा देखिन थाले, कठैबरा देखिन थाले,मध्यम बर्ग देखिन थाले
डील सबै पेरिसडांडामा हुने, कमिशन सबै खुमलटारमा जाने अनि राजीनामा अर्थमन्त्रीको मांगेर नाटक नौटंकी गर्ने? बजेट भ्रष्टाचार कुनै व्यक्ति वा मन्त्रीले गरेका होइनन् यो संस्थागत भ्रष्टाचार हो। खुमलटारबाट प्रायोजित यस भ्रष्टाचारमा बालुवाटारको चुप्पी पनि शंकास्पद छ। हमाम में सभी नंगे हैं
For today’s #GlobalTigerDay in this #YearoftheTiger, #Nepal announced it achieved its global commitment, made in 2010, to double the country’s wild tiger population by 2022. A 2022 survey revealed there are an estimated 355 tigers now in the country, up from 121 in 2010.
Hello Canada Immigration IRCC , we would like to complain about Nepali minister who jailed a security guard for doing his job at your Biometric collection centre in Kathmandu, Nepal.
Pls reconsider his visa application to Canada 🇨🇦