Amar (@amar60681020) 's Twitter Profile
Amar

@amar60681020

जिन्दगीमा हसाउन भनेको शत्रुलाई मात्र सकियो!

ID: 1015696933539762179

calendar_today07-07-2018 20:39:54

2,2K Tweet

2,2K Followers

3,3K Following

Amar (@amar60681020) 's Twitter Profile Photo

धन्न एउटा सर्वज्ञानि छ र हामिले हावामा सास समेत लिइरहेका छौ नत्र उहिले लास भईसकेका हुने थियो ।🤣🤣

Amar (@amar60681020) 's Twitter Profile Photo

जति नै जान्ने विज्ञै अर्थमन्त्रि भए नि के गर्नु बजारमा साढे🐂 उफ्रनु नसकेपछि।🙄

Amar (@amar60681020) 's Twitter Profile Photo

न्यायको लागि आवाज उठौ तर,आफै न्यायाधीश भएर फैसला चै नगरौं ।🙏

Amar (@amar60681020) 's Twitter Profile Photo

अर्काकी श्रीमतीलाई नियुक्ति दिए पनि समस्या आफनो लाई दिए पनि समस्या | कसै गरे जस छैन जान्नेलाई छान्ने मन्त्री ज्यूलाई 😁😛

Amar (@amar60681020) 's Twitter Profile Photo

खसीको मासु खुवाँउछु भनेर प्रचार गरियो तर लाँस्ट मा पाठीको मासु खुवाईयो र लाँष्टमा भनियो मासु त मासु नै हो नि ।😂😂 #घाँसपार्टिको_निन्जा_टेक्निक😂

Amar (@amar60681020) 's Twitter Profile Photo

अनि उप-सभामुखमा पनि भगवान दाजु पराजित भएको हो र ? दुखद् 😜😛

Amar (@amar60681020) 's Twitter Profile Photo

आजकाल नेफाली समाज समर्थन,बिरोध र गाली- गलौच बिचको फरक छुट्टयाउन नसक्नेहरुको भिड बन्दै गईरहेको छ।🙏

Amar (@amar60681020) 's Twitter Profile Photo

मन परे पैत्रिक/मिहेनतको माल । मन नपरे भ्रष्टाचार यस्तै त चल्दै छ🔕राजमा।😛🤣 #अबै_स्रोत_के_रे

Amar (@amar60681020) 's Twitter Profile Photo

यहाँ अन्य धनि बने! भ्रष्ट्र हुन्छ, दलाल हुन्छ, घुसखोरी हुन्छ तर 🔕🔕 धनि बने....🤔 ब्यापार गरेको हुन्छ, दुख गरेको हुन्छ, पैत्रिक सम्पत्ति हुन्छ।😛😂🤣

Amar (@amar60681020) 's Twitter Profile Photo

व्यापार ,व्यवसाय गर्ने चौधारी, गोल्छा, चन्द्र ढकाल मिन गुरुङहरु पो लुटेरा हुन्त अरु सब 🔕🔕हरुको सुन उनीहरुकै बारीमा फलेको त होला ???🤣😂

Amar (@amar60681020) 's Twitter Profile Photo

के रे के रे त्यो खोई के पोख्रेल भन्ने मन्त्री नेपो किड्स होइन रे... ऐ ऐ गोल्डेन किड्स पो परेछ।🤣😂

Amar (@amar60681020) 's Twitter Profile Photo

पतर-पतर गरे नेफाली मिडियामा , बोल्दै नबोले अमेरिकि टाइम म्यागजिनमा रे।😂😛

Amar (@amar60681020) 's Twitter Profile Photo

ज्यान भन्दा ठुलो पिलो बोकेर अरुको खिल निकाल्न कुदेका छन, भगवान ब्रो फेरि ।😂😁

Amar (@amar60681020) 's Twitter Profile Photo

के रे के रे..... सुन मन्त्रीलाई 🍎स्याउफुन रे।😛😂 #गजबको_सुशासन 😛

Amar (@amar60681020) 's Twitter Profile Photo

खरानी ग्यांगको प्रहसन... हेर्दा फिलिम खासै गतिलो होला जस्तो छैन।😂

Amar (@amar60681020) 's Twitter Profile Photo

अरुको पो कान्ड हुन्छ, नयाँको त सबै मिडिया ट्रायल भएछ । #कट्टुखोलेर लाग्याछन बचाउमा😛

Amar (@amar60681020) 's Twitter Profile Photo

यहि गतिमा विकेट झरिराख्ने भए 🔕🔕का सबै माननीयहरुको पालो आउला जस्तो छ।😛🤣

Amar (@amar60681020) 's Twitter Profile Photo

केरा र उकेरा मिलेर जनता र सर्खारको सातो खाइसके!!😛🤣

Amar (@amar60681020) 's Twitter Profile Photo

यता राजधानीको चै सुकुम्बासी हो भन्दै उता गाउँमा चै घरबार छ भन्ने हुकुमबासीहरुको उठिबास लगाउनैपर्छ। #वास्तविक सुकुम्बासीको समस्य समाधान चै गर्नुपर्छ ।🙏

Amar (@amar60681020) 's Twitter Profile Photo

जिल्लाको एक नम्बर 🔕सांसदलाई स्वागत गर्न ननिस्किने हेडमास्टरले नैतिकताको आधारमा राजीनामा दिनपर्छ !😛 #फिलिङ्स_नेफालको_ठुलो_मुन्छे_🔕😛🤣