श्री ५ (@alxikoraja) 's Twitter Profile
श्री ५

@alxikoraja

अनि महासय कस्तो लाग्यो त बायो??????

ID: 2445120535

calendar_today15-04-2014 08:22:49

19,19K Tweet

6,6K Takipçi

511 Takip Edilen

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको डिपुटी गभर्नरको खुला प्रतिस्पर्धाको बिज्ञापन कहिले खुलेछ ? सरकारले त भ्याट्ट नियुक्ति गरेछन् त ? नोट : पुरानोले गर्दा राजनीतिक नियुक्ति , नयाँ गर्दा चाहिँ कुन नियुक्ति ?

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

गम्भिर भएर नेपाली नागरीक भए मात्र यो भिडियो हेर्नुस । यीनिहरुलाई लाज नै हुन्न बोल्न । चुनाव अगाडी स्वर्णिमले रिण बारे कसरी बोल्थे र अहिले काम कसरी गर्दैछन ध्यान दिएर पुरा भिडियो हेर्नुस र सुन्नुस । अहिले यीनिहरु के भन्छन देश विकास गर्न लिगेको हो खान लिगेको हो र रे ?😜 अनि

च्यवन (@chghimire) 's Twitter Profile Photo

आशिका तामाङले समेत युट्युबे र पत्रकारलाई काम गरेर खानु भन्ने दिन आएछ! हरे !!!

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

१४ दिन पनि नटिकाइ आफ्नै मन्त्री फिर्ता बोलाउदा हुने अनि केही सुझाब दियो कि त १०० दिन को कार्य हेर भन्ने घण्टि के खान्छन हौ

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

चुम्मा चाटी गर्नु पर्ने उमेरमा नितिनियम बनाउन पठाए पछि यत्ती नि गर्न नपाउनु मलाइ त गलत लागेन भोलि इमरान जस्तै आए नि म त हेर्छु मात्र आलोचना गर्दिन

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

नेपाली शब्द मात्र गाली हो फाक त सम्मानार्थ शब्द हो प्रम सचिबालय

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

घण्टेको दिमाग चाकमा हुन्छ त्यस्लाइ सम्झाउनु भनेको कन्याउनु जस्तै हो तपाइलाइ थाहा छ त चाक कन्याएपछी औला गनाउछ भनेर

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

बधाइ छ तपाईं स्वर्णिम युगमा हुनुहुन्छ सुनै सुनको लंका मात्र हैन नेपाल पनि बन्नेछ यहि दुई तीन बर्षमा

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

यो ८ बर्ष मा १९० पुग्ने गरि कमाउने गीत पनि पनि छैन अझ ३ बर्श त मेयर थिए

यो ८ बर्ष मा १९० पुग्ने गरि कमाउने गीत पनि पनि छैन अझ ३ बर्श त मेयर थिए
तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

म संग कुनै जागिर छैन, आएका संस्था हरुमा पनि फ्रीमा काम गरिरहेको छु! र, कतै भत्ता पाए भनेपनि ट्याक्स बुझाको छु! - अर्थमन्त्री स्वर्णिम वाग्ले

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

२४ गते नै सहकारिको खिल लाई जेल तोडेर निकालेको हैन र?

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

धनी देख्यो कि लुटेरा, भ्रस्ट ,ठग,कालोबजारी,माफिया भनेर खेदो गर्ने प्रबिति को बिकास गरेर जलाएको हैन २४ मा आज उल्टै खेदो पाउँदा कट्टु खोलेर मुख छोप्नु को बिकल्प छ त?

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

पुरानो दादा ले काङ्ग्रेस लाई कम्युनिस्ट बनाए नया दादाले घण्टी बनाउने भए