Nischal Wagle (@adv_nischal) 's Twitter Profile
Nischal Wagle

@adv_nischal

Advocate
finlexassociates.com/team-nischalwa…

ID: 2707230834

linkhttp://finlexassociates.com calendar_today04-08-2014 19:17:19

4,4K Tweet

7,7K Takipçi

2,2K Takip Edilen

Nischal Wagle (@adv_nischal) 's Twitter Profile Photo

फोहर बाट बनेको अर्ग्यानिक मल प्रयोग भएको ताजा खाद्यान्न उत्पादन रोकी बालेन लाई असफल बनाउन "झोले" हरुले हाल फोहर घर भित्रै राख्ने अभियान चलाएछन 🤣

Nischal Wagle (@adv_nischal) 's Twitter Profile Photo

फाल्गुन २१ गते किन निर्वाचन हुन सक्दैन भनि आजको सिमराको घटनाले पुष्टि गर्छ । ४० ५० जानाको हुल लाई नियन्त्रण गर्न नसक्ने सरकारले निर्वाचन गराउन सक्दैन तसर्थ मार्ग प्रशस्त गर्दा उचित हुन्छ । नागरिकको अभिव्यक्ति र हिडडुल गर्ने स्वतन्त्रता कुण्ठित गरिनु हुँदैन ।

Nischal Wagle (@adv_nischal) 's Twitter Profile Photo

पहिले नियुक्ति पाउनेमा साला हुन्थे अहिले नयाँ दरबन्दी थप गरि काकाले पाउँन थालेछन । जेनजी सरकारको शुसासनको उच्च नमूना। गृहमन्त्रीका काकालाई डीआईजी बनाउन सशस्त्रमा नयाँ दरबन्दी ! : RajdhaniDaily.com rajdhanidaily.com/id/124820/

Nischal Wagle (@adv_nischal) 's Twitter Profile Photo

भाद्र २३ को आन्दोलनको आह्वानकर्ता म हुँ भन्ने व्यक्तिहरु लाई नै आज सिंहदरवार प्रवेश गर्न पाउँदैनन भने वर्तमान सरकारको निर्माता को हो ? राष्ट्रिय झण्डा काँधमा भिरी आपराधिक उपद्रोह गरि समाजमा आतंक मच्चाउने र केही नयाँ दल खुल्ने बाहेक उपलब्धि के भयो ?

Nischal Wagle (@adv_nischal) 's Twitter Profile Photo

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहियो भन्दै देश लाई खरानी बनाएकाहरुले आदर्श मान्ने बालेन स्वम संसदिय अभ्यास र संघियता स्विकारी निर्वाचनमा जाने भएछन । भाद्र २४ को विधंशको जिम्मा कसले लिने र यसको उपलब्धि के मान्ने ?

Nischal Wagle (@adv_nischal) 's Twitter Profile Photo

लुडो खेल्दा कसैले धेरै छक्का ल्यायो भनेर क्रिकेट ब्याट थमाएर मैदानमा पठाउँदा उसले खेल जिताउन सक्दैन । नेपालको राजनीतिमा नयाँ भन्दै आएका धेरै पात्रहरु बारे जनताले अबको निर्वाचनमा राम्रो मूल्यांकन गरुन ।

Tek Narayan Paudel Dayalu (@tnpoudelymailc2) 's Twitter Profile Photo

फेशबुकमा १ लाख followers र status मा ३०-४० हजार like आए पछि नेता बन्ने जुन राजनितीक मापदण्ड नेतामा भित्रिदै छ यसले नेपाली राजनितीमा योग्य,सक्षम,ईमान्दार,बौद्दिक मान्छेहरुको खडेरी बनाउदै छ!झन दुषित र असफल बनाउदै छ/राजनिती भनेको गाली-गलोज,आबेग,स्टण्ट र उत्तेजना होईन,निकाश,समाधान हो

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

संसद भवन, सिंहदरबार, सर्वोच्च जलाउने कैदी भगाउनेहरु प्रधानमन्त्रीको बाँडफाँड गर्दैछन्! पुराना दलले भागबन्डा गरे भन्दै फलाक्नेहरु आज क्षणिक लाभको लागि बनेको ग्याङलाई वैकल्पिक शक्तिको नाम दिँदैछन् !

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

46 साल पछिको रेडियोमा एस्तो सुनिन्थ्यो कि सारा नेपाली धमा धम नेपाली कांग्रेस पसेर कांग्रेसी बाहेक कोहि छैनन् देशमा, पछि एमालेको सरकार पछिको रेडियोले तेसरीनै फुकेर देशै एमालेको बनाको थियो ! अहिले त जनता मात्रै होइन पार्टी पनि सबै रास्वपामा गाभिन्छन जस्तो छ संजाल हेर्दा !😂😂😂😂

Nischal Wagle (@adv_nischal) 's Twitter Profile Photo

पपुलिष्टहरुले जे गर्दा पनि हुने नयाँ नेपाल निर्माण हुँदैछ । आफ्नै पार्टी खोलेका र रास्वपामा एकता गरि हाल रास्वपाका नेता बनेका कुलमान नैतिक रुपमा चुनाबी सरकारमा मन्त्री बनी राख्न मिल्छ ?

सुरेश भण्डारी (@sureshkshetri09) 's Twitter Profile Photo

पहिले महानगरको चुनावमा आफ्नो पहिचान लुकाएर “साह” बाट “शाह”भएका बालेन्द्र अब महोत्तरीबाट “मधेशको पहिलो प्रधानमन्त्री” भन्ने नारा दिदै चुनाव उठ्ने तयारीमा रहेछन।झापा ५ बाट लड्छु भन्थे महोत्तरी पुग्ने भएछन।अनि काठमाडौंलाई बालेनसिटी बनाएका भन्थे यहाँ चुनाव लड्ने आँट चाही किन गरेनछन?

Nischal Wagle (@adv_nischal) 's Twitter Profile Photo

रास्वपाको समानुपातिक सूचिमा भएका केहि नेपो बेबीले सार्वजनिक रुपमा नाम फिर्ता लिएको अभिव्यक्ति दिदा समेत रास्वपा उपसभापति कुलमानले म कुनै पार्टीमा छैन भन्दै छन! केहि महिनाको चुनाबी सरकारमा समेत स्वार्थ बाझीने गरि यसरी टासिने नैतिकहिन व्यक्तिले अझै अवसर पाए पदको कति दुरुपयोग गर्ला?

Nischal Wagle (@adv_nischal) 's Twitter Profile Photo

गगनको नयाँ कांग्रेस अब रास्वपा सँग एकता वा चुनावी समिकरणमा जाने होला ।

Nischal Wagle (@adv_nischal) 's Twitter Profile Photo

आफु मधेशको भन्ने परिचय लुकाएर बालेन्द्र साहले अघिल्लो स्थानिय तहको निर्वाचनमा आफु बालेन शाह भन्दै प्रचार गरे र आज सम्म कहिल्यै मिथिला संस्कृति बारे कुरा गरेनन तर अहिले मधेशको छोरा प्रधानमन्त्रीको उम्मेदवार बनेको भनि प्रचार सुरु गरेछन ! गरीबको चमेली -२ सुरु हुँदै रहेछ ।

सुरेश भण्डारी (@sureshkshetri09) 's Twitter Profile Photo

नेपालमा अहिले २ चाउचाउ कम्पनी मुख्य प्रतिस्पर्धी छन एक वाईवाई अर्को करेण्ट।वाईवाई चाउचाउको उधोगमा २४ गते आगजनी भयो।अहिले त्यो आगजनीको रणनितीकार मानिएका बालेन्द्र साहलाई करेण्ट चाउचाउका मालिकले ८ करोडको गाडी उपहार दिए।अब डट्स आफै जोड्नुस।

Nischal Wagle (@adv_nischal) 's Twitter Profile Photo

काठमाण्डौ महानगरको मेयर रहदा काठमाण्डौमा समाजवाद ल्याएका रास्वपा नेता बालेन भोली प्रधानमन्त्री बने देशमा समाजवाद ल्याउन सफल भई हरेक नेपालीको घरमा कम्तिमा एउटा यस्तै गाडी रहने छ।

काठमाण्डौ महानगरको मेयर रहदा काठमाण्डौमा समाजवाद ल्याएका रास्वपा नेता बालेन भोली प्रधानमन्त्री बने देशमा समाजवाद ल्याउन सफल भई हरेक नेपालीको घरमा कम्तिमा एउटा यस्तै गाडी रहने छ।
𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

बहुदलका सुरुआती दिन सम्मै पनि बाटो नपुगेको नेपालको एक मात्र अंचल भनेर पढ्ने पढाईने कर्णाली अंचल गाडी बाट उत्रिंदै नउत्री सरर घुमेर भ्याइसकेछ्न 85 बर्षमा पनि सत्ताको चरित्र बदलिएन भन्दै देश बनाउने हुटहुटीले काठमाडौँ बनाउँदा बनाउंदै बिचैमा छोडेर हिंडेका लुसिफरले !😂😂😂

Nischal Wagle (@adv_nischal) 's Twitter Profile Photo

डोजरले बाटो खनेको हेर्न समेत सयौको भीड जम्मा हुने देशमा सोसल मिडियामा चर्चा कमाएको कुनै मान्छे कस्तो रहेछ भनेर हेर्न भीड जम्मा हुनु लाई जनमत सबै आफ्नो भनि सोच्नु भ्रम मात्र हो । फाल्गुन २१ मा प्राप्त जनमत सबैले कदर गर्न सकुन ।

संविधानको मर्म विपरित निर्धारित समय भन्दा अघि निर्वाचन तोकिनु पछाडि दुई कारण थिए: १. भाद्र २३, २४ को घटना र विधंश २. प्रतिनिधि सभा विघठन यी दुवै विषयमा अन्तिम निर्कौल नगरी निर्वाचनमा जान सकिन्छ ? न छानबीन आयोग प्रतिवेदन दिन सक्छ न सरकारको वैधानिकता बारे अदालतले व्याख्या गरेको छ!