Shrijana Adhikari (@adhikari_shrija) 's Twitter Profile
Shrijana Adhikari

@adhikari_shrija

सबैले ट्वीटर ट्वीटर भने । कस्तो हुँदो रहेछ त भनेर सिक्न आको । नियत ठिक हुनेलाई फलो गर्छु र नियत ठिक हुनेबाटै फलो ब्याकको आश गर्दछु । Journalist and writer.

ID: 2954892798

linkhttp://www.kapanonline.com calendar_today01-01-2015 14:32:01

486 Tweet

988 Followers

873 Following

NagarikNews (@nagarik_news) 's Twitter Profile Photo

अमेरिका—उत्तर कोरिया सम्बन्ध नयाँ युगमा nagariknews.nagariknetwork.com/news/49314/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

मध्यरातमा सबै निदाए । कमली निदाउन सकिनन् । आफ्नो सुत्ने कोठा नजिकै आफूले नै माया गरेको मानिस सुतिरहेको तर बोल्न नपाउँदा कमलीको मनमा छट्पटि भइरह्यो । nepalniti.com/2018/11832/%E0…

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

बजारमा आएको नयाँ उखान : “बेला न कुबेला, भेनेजुएला”

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

आज होली मनायौं, भोली आज फ्यालिएका प्लाष्टिक संकलन र सरसफाई दिवस मनाउन पर्छ भन्ने जतिले retweet गर्नुहोला । #जनहितमा_जारी

Shrijana Adhikari (@adhikari_shrija) 's Twitter Profile Photo

अनुहारमा मास्क लगाउन प्रतिबन्ध : जानकारी खबर jankarikhabar.com/2019/10/8144#.…

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

ज्ञानेन्द्रले सत्ता छोड्न हुन्छ, विद्यादेवी भण्डारी र केपी ओलीले हुँदैन । वाह ! कस्तो लोकतन्त्र स्थापना गर्यौ हामीले ।

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

मन्त्रीपरिषद् हेरफेर गर्ने प्रम ओलीको तयारी । यदि हो भने, we want माननीय गोकुल बाँस्कोटा Gokul Prasad Baskota back ! नेपालको मिडिया माफियालाई तह लगाउने उहाँ मात्रै एक जना हुनुहुन्छ ।

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

डा. गोविन्द केसीको माग जायज हुँदै गर्दा पनि टिचिङ अस्पतालको सेवामा स्तरोन्नतिमा उनले भूमिका नखेलेसम्म समर्थन गर्न सकिएन !

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

नेपालमै पहिलो पटक विदेश नीति, कूटनीति एवं सार्वजनिक नीतिसँग सम्बन्धित अनलाइन ! चाँडै आउँदै छ ! प्रतिक्षा गर्नुहोस् !

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

नेपालमै पहिलो पटक भइरहेको अन्तर्राष्ट्रिय प्रतियोगिता 'Nepal Idol' को बन्छ होला? तपाईको मत । धेरै भन्दा धेरै retweet गर्नुहोस् !

Shrijana Adhikari (@adhikari_shrija) 's Twitter Profile Photo

इसिगुरोलाई नोबेल साहित्य पुरस्कार - Nepal Niti News from Nepal : Nepalniti.com nepalniti.com/2017/687

Shrijana Adhikari (@adhikari_shrija) 's Twitter Profile Photo

‘आइएसका दक्षिणपूर्वी एसिया प्रमुख मारिए’ - Nepal Niti News from Nepal : Nepalniti.com nepalniti.com/2017/809

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

बाबुराम भट्टराई भन्ने कथित बौद्धिक पंगुले चुनाव हारेको हेर्ने ठूलो रहर भएका जतिले यो ट्विट retweet गरौं ! जितेको हेर्न चाहने जतिले Like !

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

आसन्न प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा कसले जित्ला? भोट गरेर धेरै भन्दा Retweet पनि गरौं !

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

काठमाडौं १ मा कस्ले मार्ला बाजी? आफूले मत दिइसकेपछि Retweet पनि गरौं ।

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

सम्माननीय प्रम केपी ओलीज्यूको आधा कार्यकाल त निवर्तमान प्रम आदरणीय शेरबहादुर देउवाज्यूको मन्त्रिपरिषदले गरेको निर्णय फिर्ता लिँदै बित्ला जस्तो छ ।

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

देश बनाउने साँच्चिकैको चाहना छ भने कर्मचारी युनियन र ट्रेड युनियन खारेज गर प्रधानमन्त्री केपी ओलीज्यू !

डाम्ना (@pandaybaa) 's Twitter Profile Photo

बिहानको हेलिकप्टर आतंकपछि मेरी आमा यसो भनिरहुनु भएको थियो : “आए मोदी, लगे नदी”