Nepal Niti (@nepalniti) 's Twitter Profile
Nepal Niti

@nepalniti

E-news portal | serves you the news on different taste exclusively on International Affairs, Diplomacy, Public Policies and Contemporary Issues.Keep Following.

ID: 905328285684400128

linkhttp://nepalniti.com calendar_today06-09-2017 07:14:18

5,5K Tweet

1,1K Followers

1,1K Following

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

he US state department has ordered the departure of ‘non-emergency employees’ from Iraq, due to the increasing tension between them US and Iraq’s neighbor Iran. nepalniti.com/2019/05/18536/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

भारतले मुक्त गरेका १९ जना पाकिस्तानी कैदीबन्दी अट्टारी(वागा सीमा हुँदै पाकिस्तान प्रस्थान गरेका छन् । nepalniti.com/2019/05/18539/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

काठमाडौ को कालोपुलमा बुधबार साँझ एक २० वर्षकि युवती माथी एसिड प्रहार गरिएको छ nepalniti.com/2019/05/18547/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काडमाण्डौ उपत्यकामा बढ्दो यातायात चापलाई सहज तुल्याउन विद्युतीय बससेवा सञ्चालन तथा सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको जानकारी दिनुभएको छ । nepalniti.com/2019/05/18541/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले सरकार नियन्त्रित डेमोक्रेसीको पथमा अग्रसर भइरहेको आरोप लगाएका छन्। nepalniti.com/2019/05/18557/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

President of the United States Donald Trump has declared a national emergency to protect computer networks from foreign adversaries. nepalniti.com/2019/05/18555/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

फिलिपिन्सले क्यानडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानडास्थित नियोगको दर्जा कटौती गरेको छ । nepalniti.com/2019/05/18562/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

लामो समय विवाद र प्राकृतिक प्रकोपका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । nepalniti.com/2019/05/18565/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

ढोलाहिटी–लेले सडकखण्डमा कालोपत्रको काम आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने सहमति भएको छ । झण्डै चार वर्ष पहिले सडक विस्तारको काम सुुरु भए पनि निर्माण अघि नबढेपछि अहिले भइरहेको चौडाइमा नै कालोपत्र गर्ने सहमति भएको हो । nepalniti.com/2019/05/18567/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

नेपालमा ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ । nepalniti.com/2019/05/18570/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

लोकसेवा तयारी गर्नेहरुका लागि विशेष उपयोगी nepalniti.com/2019/05/18560/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

नेपालले विश्वका १५१ वटा देशसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ देशसँगको व्यापारमा मात्र नाफा देखिएको छ । nepalniti.com/2019/05/18575/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । nepalniti.com/2019/05/18581/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

ष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त... nepalniti.com/2019/05/18582/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

मे ३० तारिखबाट इङ्ल्यान्ड र वेल्समा सुरु हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको विजेता टोलीले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ । nepalniti.com/2019/05/18585/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

अहिले सफा रहेको काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर पानी पर्ने सम्भावना रहेको बताइएको छ । nepalniti.com/2019/05/18586/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

गृहमन्त्री रामबहादुर थापाले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभएको छ । nepalniti.com/2019/05/18591/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ । nepalniti.com/2019/05/18593/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामुहिक हत्याको सत्यतथ्य छिटोभन्दा छिटो सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् nepalniti.com/2019/05/18598/

Nepal Niti (@nepalniti) 's Twitter Profile Photo

नयाँ शक्तिका सुर्खेत संयोजक सहित २० को राजीनामा - nepalniti.com/2019/05/18620/