prem adhikari (@adh_prem123) 's Twitter Profile
prem adhikari

@adh_prem123

Nepali/thinker/believer/dreamer/learner.. My personal tweets on : @prem_adh123 .

ID: 2997175681

calendar_today26-01-2015 13:57:14

48,48K Tweet

55,55K Followers

39,39K Following

prem adhikari (@adh_prem123) 's Twitter Profile Photo

नेपाली तालिबानलाई चिन्नुहुन्छ ??तपाईँहरुले भोट कसलाई हाल्नु भएको थियो सम्झना छ??

prem adhikari (@adh_prem123) 's Twitter Profile Photo

बिदेशमा सकभर जनतालाई कसरी ट्र्याल पास गराएर उनीहरुलाई गाडी चलाउन सक्ने बनाएर उनिहरुको जिन्दगी कसरी सहज बनाउँने भन्ने ध्यान दिईन्छ भने नेपालमा कसरी ट्रायल गार्हो बनाएर जनतासँग पैसा असुल्न सकिन्छ भन्नेमा ध्यान दिईएको हुन्छ ।

prem adhikari (@adh_prem123) 's Twitter Profile Photo

झट्ट् हेर्दा दुर्गेश थापा भिलेन जस्तो देखिए पनि उनले आँफ्नो साथी पल लाई बचाउँन फिल्मी स्टाईलमा आँफु दोसी बन्न स्विकारेका हुन् ..उनिले महाभारतमा कर्णले दुर्योधनसँग निभाएको जस्तो दोस्ती निभाएको मेरो एनालाईसिस् छ ।।

prem adhikari (@adh_prem123) 's Twitter Profile Photo

रक्सी-चुरोट किन्न २१ बर्ष पुग्नु पर्नै तर बन्दुक किन्न १८ पुगेको भोली पल्टै पाईने …कस्तो देश हो यो ??

prem adhikari (@adh_prem123) 's Twitter Profile Photo

यो पुरै दुनियाँमा नेपाल मात्र त्यस्तो देश होला जहाँ बाहुनले लसुन -प्याज खाँदा पाप लाग्छ तर बेईमानी,चोरी,ठगी,घुस खाँदा पाप लाग्दैन ।

NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

तपाईको नाम त फोर्ब्समा बिश्वकै अर्वपतिको सूचीमा आउँछ । पटक पटक सांसद पनि हुनुभएको छ । तर देश सँधै किन गरीब छ ? हामीलाई तपाईमाथी शंका छ ।

तपाईको नाम त फोर्ब्समा बिश्वकै अर्वपतिको सूचीमा आउँछ । पटक पटक सांसद पनि हुनुभएको छ ।
तर देश सँधै किन गरीब छ ? 
हामीलाई तपाईमाथी शंका छ ।
prem adhikari (@adh_prem123) 's Twitter Profile Photo

कोही केटीले तपाँईलाई 'दाई'भनेर सम्बोधन गर्छे भने नरिसाउँनुहोस् बरु उल्टो खुशि हुनुहोस् किनकी उसले तपाँईमा 'भरोसा र रक्षक' को झल्को देखि !!🙏🏻

prem adhikari (@adh_prem123) 's Twitter Profile Photo

भगवानलाई पनि थाहा थियो एकदिन: ई मेल ईन्टरनेट ई टिकेट ई सपिगंको जमाना आउँछ भनेर त्यसैले उनले आँफ्नो नाम पनि ईश्वर राखे !! 😂😎😊🤓

prem adhikari (@adh_prem123) 's Twitter Profile Photo

जिन्दगी सोचे जस्तो राम्रो हुन्थ्यो भने हामी रुँदै यो दुनियामा आउने थिएनौँ अनि जिन्दगी खराब हुन्थ्यो भने जाने बेला अरुलाई रुवाएर जाने थिएनौँ।

prem adhikari (@adh_prem123) 's Twitter Profile Photo

जिन्दगीभर बोझ त्यो भित्ताको काँटीले उठाँउछ,मान्छेहरु भने तस्वीरको मात्र तारिफ गर्छन् !! #वाह जमाना

prem adhikari (@adh_prem123) 's Twitter Profile Photo

प्रचण्ड प्रधानमन्त्री हुनु भनेको ,सफल परिवार नियोजन गरिसकेपछि पनि सन्तान जन्मनु जस्तै हो !!