Bikash (@bikash_cowboy) 's Twitter Profile
Bikash

@bikash_cowboy

FREAKIN' VERSATILE, THE MODERN SISYPHUS, THE VINTAGE GUY, THE KING OF MULTIVERSE, 666.

ID: 3530945595

linkhttp://bikashcowboy.blogspot.com/ calendar_today03-09-2015 05:55:28

62,62K Tweet

8,8K Takipçi

1,1K Takip Edilen

Kamal Shishir (@kamalshishir3) 's Twitter Profile Photo

के आजका दलित र गैर- दलितका बिचमा हुने सहभोजले जातीय विभेदको अन्त्य गर्छ ? घरगाउँका कुरा शृङ्खला अन्तर्गत मदाने गाउँपालिका गुल्मीले आयोजना गरेको सह- भोजको कुरा! #DalitLivesMatter #madanegulmi #kamalshishir

Prabhakar (@meeprabhakar) 's Twitter Profile Photo

नेपालन्युजको 'छुट्टीमा' अबदेखि हरेक महिनाको पहिलो शनिबार किताब विशेष हुनेछ। खुला पुस्तकालय nepalnews.com/2026/01/17/soa…

Bikash (@bikash_cowboy) 's Twitter Profile Photo

पूर्वमेयरसाबकाे भाषण सुन्दैछु म ! आइ मिन भावी प्रधानमन्त्री :D

Bikash (@bikash_cowboy) 's Twitter Profile Photo

मलाई व्यक्तिगत रूपमा जेक पल मन पर्दैन तर उनले यूएफसीले खेलाडीलाई दिने तलबभत्ता, सेवासुविधा र स्वास्थ्य सुरक्षाको बारेमा बारम्बार प्रश्न गरिरहेको कुरा भने बडो गजब लाग्छ ।

Bikash (@bikash_cowboy) 's Twitter Profile Photo

देश जेलेन्स्कीपथमा गयो भन्दै कथित विद्वतवर्गमा रुवाबासी रहेछ । होइन यो देश कहिले पो स्विट्जरल्यान्ड थियो र भन्या ?

Saur Sigdel (@saursigd) 's Twitter Profile Photo

लेण्डुप दोर्जे भन्ने त्यस्तै चर्चित पात्र थिए नेपाली राजन नीतिमा, प्रतिपक्षी लाई सिधै लेण्डुप बनाईदिने चलन अहिले जेलेन्सीमा आईपुग्या छ 😂

Bikash (@bikash_cowboy) 's Twitter Profile Photo

८ वर्ष अघि पनि दर्शन छाँट्दो रछु! तर फिलिङ पोजेटिभ रछ । 🤣🤣

८ वर्ष अघि पनि दर्शन छाँट्दो रछु! तर फिलिङ पोजेटिभ रछ ।
🤣🤣
𝓩𝓮𝓛𝓾𝓼 (@iamsigdel) 's Twitter Profile Photo

Likely post election scenario: Balen loses in Jhapa-5, RSP falls short of a majority and is forced to align with Congress endrossing Gagan as PM.

DiscussingFilm (@discussingfilm) 's Twitter Profile Photo

‘SINNERS’ has broken history as the MOST-NOMINATED FILM OF ALL TIME at the Oscars with 16 nominations See the full nominees list: bit.ly/OscarNoms26

‘SINNERS’ has broken history as the MOST-NOMINATED FILM OF ALL TIME at the Oscars with 16 nominations

See the full nominees list: bit.ly/OscarNoms26
Bikash (@bikash_cowboy) 's Twitter Profile Photo

यो चुनावमा मेरो लागि रोमान्चित क्षेत्र झापा - ५ र गुल्मी - १ जिते हुन्थ्योजस्तो लाग्ने उम्मेदवारमा गगनकुमार थापा, रेणु दाहाल र रविन्द्र मिश्र ।

Bikash (@bikash_cowboy) 's Twitter Profile Photo

घड‍ी टलक्क टल्कियो गाँठे ! ओरिजिनल त होला केरे ! :P

घड‍ी टलक्क टल्कियो गाँठे ! ओरिजिनल त होला केरे ! :P
Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

नेपालमा ‘होली वाइन’को रूपमा प्रचारित दक्षिण कोरीयाली धार्मिक संस्था युनिफिकेशन चर्चले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र केपी शर्मा ओलीलाई आर्थिक सहयोग उपलब्ध गराइ राजनीतिक फाइदा उठाउँदै आएको खुलासा। himalkhabar.com/144764/moonie-…