Sekuwa Mandi (@ad_avash) 's Twitter Profile
Sekuwa Mandi

@ad_avash

Bhatti ma sekuwa

ID: 742312688

calendar_today07-08-2012 06:35:18

450 Tweet

903 Takipçi

896 Takip Edilen

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

चुनाब जित्न दारु र मासुमा करोड सक्ने नेता हरु भुकम्प पीडित लाई सय सहयोग गर्ने मन गर्दैनन हामी यस्ता नेतालाइ भोट दिन्छौ थुक्क

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

नेताको बुद्धि आउनु भारतले निस्वार्थ सेवा गर्नु गोरु ब्याउनु उस्तै हो

जंगी निशान (@thejangiinisaan) 's Twitter Profile Photo

जापानमा एटम बमको प्रभाबले घाँस पनि नउम्रदा त्यहाका जनताले अन्तबाट झोलामा माटो ल्याएर सहरमा हाल्थे,हाम्रो चाहिँ बिपतिमा इट्टा धरी चोर्छन।😳

Sekuwa Mandi (@ad_avash) 's Twitter Profile Photo

हैन आझै कती आइ राको हौ !! वाक्क लगी सक्यो अब त !! पिङ खेले जस्तो हल्लेको छ हल्लेको छ !! #भुकम्प पिडित म !! 😖😖😖

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

खानामा झिंगा आए शरीर बिग्रन्छ देशमा बिदेसी आए रास्ट्र बिग्रन्छ त्यही भएर जोडले भनौ कराइ कराइ भनौ #GoHomeIndianMedia

जंगी निशान (@thejangiinisaan) 's Twitter Profile Photo

ब्रिटिसले लडेर नपाको देश पो हो त !हिजो आएर खोक्दैमा नेपाल टुक्रिने भैदेको भा १०वर्ष अगाडि नै मुकुन्द ल्याण्ड भै सक्ने थ्यो।खै बुझ्या सिकेले?

जंगी निशान (@thejangiinisaan) 's Twitter Profile Photo

अब जुनसुकै दलका भएपनि युवा नेताले देश चलाउनु पर्छ जसले २०४६ साल पछि केहि गर्छु भनेर राजनीतिमा छिरेका छन्।coz old are already sold. 😷 #nepal

श्री ५ (@alxikoraja) 's Twitter Profile Photo

नेपाल यस्तो सान्ती देश हो जहाँ बुद्ध को मुर्ती मुनि बसेर क्रान्ति को कुरा गरिन्छ।

जंगी निशान (@thejangiinisaan) 's Twitter Profile Photo

हुन त सिके राउतले देश नै बेचौं भन्दा र सरकारले केहि गर्न सक्दैन भने बिचारा गाँजा खेति गरौँ भन्ने राजिब काफ्लेको के बिरोध गर्नु ? 😂😂 #nepal

जंगी निशान (@thejangiinisaan) 's Twitter Profile Photo

नेपालको विभिन्न डिपार्टमेन्ट स्टोरमा गाईको छाला, हड्डी र माशुको सुप खुल्लम खुला बिक्रि हुँदा रहेछन । #nepal

रास्ट्रिय सरकारको माओबादिले केपी ओली पिएम र पुष्प दाहाल रास्ट्रपति प्रस्ताब गरेछन।तर बाबुरामको नाम प्रस्ताब गर्यो भने प्रचण्डले नै भाड्छन।😜😝

जंगी निशान (@thejangiinisaan) 's Twitter Profile Photo

"माओबादिहरु हरियार उर्लेका थिए चुनाबमा खत्तम भए" "फेरी मतियार बनेर टुइटरमा कुर्लिदै छन् पतन हुन्छन" 😂😂 #nepal

Sekuwa Mandi (@ad_avash) 's Twitter Profile Photo

रेखा थापा फाउन्डेशन मार्फत भूकम्प प्रभावित सञ्चारकर्मीलाई आर्थिक सहयोग shar.es/1rPlkI via @ITS

रेखा थापाले थप तीन पत्रकारलाई आर्थिक सहयोग गरिन shar.es/1rPZzr via @sharethis

प्यम्ह पत्रकारपिन्त रेखा थापाया ग्वाहालि | नेवा: अनलाइन न्युज shar.es/1rPZSM via @sharethis

प्यम्ह पत्रकारपिन्त रेखा थापाया ग्वाहालि | नेवा: अनलाइन न्युज shar.es/1rPZSM via @sharethis
जंगी निशान (@thejangiinisaan) 's Twitter Profile Photo

प्रचण्ड पनि अत्ति गर्ने के ! अस्ति भखर केपी ओलीलाई"ठिस"भन्दै थिए अहिले चाहिँ पि.एम पद्लाई"ठिक"भन्दैछन रास्ट्रपति बन्न जे नि बोल्ने भए #nepal