यात्री (@abhagi33) 's Twitter Profile
यात्री

@abhagi33

जिन्दगीमा साथ छ खुशी छ सफलता कहिले खोजिन

ID: 1185383668069498880

calendar_today19-10-2019 02:34:35

5,5K Tweet

1,1K Followers

1,1K Following

यात्री (@abhagi33) 's Twitter Profile Photo

सबैको एतिहास निस्किन लाग्यो माया 😂😂😂केही समय हाम्रो मायालाइ पुर्णबिराम लगाउ होला हेर्दा हेर्दै ऋषि धमला को पुर्ब प्रेमिका भेटियो😂😂😂😂😂😂

यात्री (@abhagi33) 's Twitter Profile Photo

सुन्नुस न महोदय पिडित महिला मात्र हुदैनन पुरुष नि हुन्छ्न जब त्यो आरोप आफुमा आउँछ अनि लाग्छ कानुन किनेर बाहिर आउने कि बयान फेर्ने भनेर जस्लाइ पर्छ उस्लाइ थाहा हुन्छ बाहिर बसेर जज साब न्यायाधीश वकिल बनेर दुई चार शब्द लेखे जस्तो हुदैन भोगाइ कहिले बुझ्ने ?????

यात्री (@abhagi33) 's Twitter Profile Photo

सहि हो कस्ले देखेको छ समिक्षा निर्दोष पल दोषी होटेल म दुई जना थिए रे पल ले एक साल बिताए जेल मा दुबैको मानहानी भो अब न्यायाधीश वकिल बनेर अर्थ छैन 😂😂😂

यात्री (@abhagi33) 's Twitter Profile Photo

छ्क्का पन्जा फिल्म छिटो बनेछ राजनीति चलखेल सङ मिल्दो जुल्दो रहेछ दिपक दिपा को कम्बिनेसन राम्रो रहेछ

यात्री (@abhagi33) 's Twitter Profile Photo

साडीमा हिल जुत्ता अनि आफै ड्राइभ गर्दा अलि अप्ठ्यारो नै हुन्छ अनि केही थान हाम्रा दाजु भाइको नजर भने कहाँ पुग्ने मानसिक रोगी हरु अझ स्पिड धेरै भएन रे 😡 स्याल हरु तिमिहरु लाइ पछाडि राखेर 80 को स्पिडमा राप्तीको पुल मा लगेर झार्दिन्छु 😡😡रिस उठाउने जो नि🤫🤫🤫

यात्री (@abhagi33) 's Twitter Profile Photo

जुन र ताराको मनोरम दृश्य 😍😍😍😍जुन र तारा एक भै सके आफ्नु भने अतोपतो छैन घोप्टे 😋😋

जुन र ताराको मनोरम दृश्य  😍😍😍😍जुन र तारा एक भै सके आफ्नु भने अतोपतो छैन घोप्टे 😋😋
यात्री (@abhagi33) 's Twitter Profile Photo

नयासाल २०८०को सम्पुर्ण देश बिदेशमा रहनु हुने नेपाली दाजुभाइ दिदिबहिनी आमा बुवा साथीहरुलाइ सुभ कामना गएको सालको चोट्को मलम बनोस नया साल छुटेका हरुलाइ साथ मिलोस यो नया साल अधुरो काम पूरा होस यो नया साल फेरि पनि सम्पुर्णमा नया सालको सुभ कामना🌹🌹

हारी हाल्छ्न नि तपाईं जस्तो दुई चार जना झोले भए पछि राम्रो देश बन्न नदिने कसम खाएर आउनु भएको तपाईं हरु जस्तो झोले बाचुन्जेल हार्ने मात्र होइन मर्छ्न कति🤫🤫🤫

🌼अन्त्यहीन सपना🌼 (@parijat_full) 's Twitter Profile Photo

सम्पुर्णलाई चुलो निम्तो छ है आज ईटर्नल पब्लिकेशनबाट प्रकाशित दुई कृतिहरु मुमुक्षु ( उपन्यास) र बालुवाको पिरामिड ( कविता संग्रह ) को बिमोचनमा यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछु । स्थान - प्रज्ञाप्रतिष्ठानको पारिजात हल समय - दिनको ठिक १ बजे मिति - बैशाख २०८० , ०९ गते

सम्पुर्णलाई चुलो निम्तो छ है आज
    ईटर्नल पब्लिकेशनबाट प्रकाशित दुई कृतिहरु मुमुक्षु ( उपन्यास) र बालुवाको पिरामिड ( कविता संग्रह ) को बिमोचनमा यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछु ।
स्थान - प्रज्ञाप्रतिष्ठानको पारिजात हल 
समय - दिनको ठिक १ बजे 
मिति - बैशाख २०८० , ०९ गते
लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

जे हुँदैछ सब जानी जानी हुँदैछ कसैबाट म माथी बेईमानी हुँदैछ नढाटी भनन मलाई छोडेर जान विपक्षीबाट कति लगानी हुँदैछ??

यात्री (@abhagi33) 's Twitter Profile Photo

प्रेम्❤️को? कहाँ? कसरी? किन?? कस्को? कुन??? केही हेर्दैन बस मन हो मन जस्को जस्लाइ देख्दा आखाले भन्दा मनले आभास गर्छ तेहि प्रेम हुन्छ प्रेम प्राप्ति होइन छुन पर्दैन सङै हुन पर्दैन जात मिल्नु पर्दैन सिङल हुन पर्दैन राम्रो धनी गरिब हुन पर्दैन बस मनको आभास हुन पर्छ प्रेम तेहि हुन्छ

यात्री (@abhagi33) 's Twitter Profile Photo

मन सबै तिर अल्झिने हुनुपर्दो रहेछ एकातिर मात्र अल्झिने मनले निरासा बाहेक केही दिदैन 📝

यात्री (@abhagi33) 's Twitter Profile Photo

आकाश जस्तै शून्य भएको मन अनि ताराहरु जस्तै छरपस्ट भएका छ्न सपनाहरु 📝📝📝📝

यात्री (@abhagi33) 's Twitter Profile Photo

छोरी जन्माउने लाई फाँसी दे सरकार कि बलात्कारि लाई फाँसी दे येसरी दिन दिनै हामी हाम्रो छोरीहरु मरेको हेर्न सकिँदैन सालिन सरकार ले तिमिलाइ न्याय दिइयोस 😥😥😥

यात्री (@abhagi33) 's Twitter Profile Photo

औकातको कुरा नगर्नुस न महोदय करोडौं चेक पनि पाच रुपियाको कलम बिना भरिदैन गन्तव्य सबैको घाट नै हो 🙏🙏🙏🙏

Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

शिक्षामन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र शिक्षा व्यवस्थापन समन्वय शाखाले आइतबार राजनीतिक दलको सदस्यता नत्यागे पदबाटै हटाउनेसम्मको कारबाही गरी जानकारी गराउन भनेकोमा शिक्षामन्त्री माननिय सुमना श्रेष्ठलाई धन्यबाद, निर्णय बाट पछी नहट्नोस✊ deshsanchar.com/2024/04/21/910…

यात्री (@abhagi33) 's Twitter Profile Photo

भ्रम बाचेको जिन्दगीको दुइटा पाटो एउटा अरुले देख्दा वाह फलानो को जिन्दगी अनि आफुले जिएको जिन्दगी पल पल डिप्रेसन सङ लडाइ गर्दै जिउनुको एथार्थ अर्कै जिन्दगी 🤘🤘

यात्री (@abhagi33) 's Twitter Profile Photo

स्वास्थ भन्दा ठुलो केही रहेनछ जब आफू गलियो अनि थाहा भयो दुधको चिया पृय लाग्ने म सधैको लागि म चिया सबै छोडे अझै सन्चो भएन???? 💔💔💔💔