🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile
🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭

@aavashadhikari3

खुसीलाइ हतार थियो उ रोकिएन,
पिडालाइ फुर्सद थियो जा भन्दा पनि गएँन
, सुखमा मान्छे फर्केर हेर्छन,
दुखमा हेरेर फर्कन्छन !
#___________________आभास

ID: 788695084896256000

linkhttp://www.aavashadhikari.np calendar_today19-10-2016 10:55:36

2,2K Tweet

1,1K Followers

1,1K Following

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

"सुर्यको अध्ययन गर्न भारतले पठायो आदीत्य यान, एमालेले भन्यो- सुर्य हाम्रो हो, बिदेशी हस्तक्षेप सहन्नौँ !"🙈😁

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

पहिले पहिले रातभरि आफन्त र छोराछोरीले लास कुर्थे आज भोली २,४ दिन लासले छोराछोरी कुर्नुपर्ने बनायौ थुईअ तिम्रार्का खोक्रे गणतन्त्र #__कठै_मेरो_देश 😙

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

बल्ल बल्ल tap tap गर्न सिक्दै थिए। ह्यातेरी 🙄 सरकार ले TikTok बन्द नै बन्दगर्ने निर्णय गरिदियो !! 🙈 😜😁

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

जनयुद्दमा : माओबादी बन नत्र गोली हान्दिन्छु ।🙄 गणतन्त्रमा : ईसाई बन नत्र जेल हाल्दिन्छु ।🙄 इन्का बाउका रगरग 😏 #nepal #Everyone

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

गगन थापालाई बाख्राले, झलनाथ खनाललाई सर्पले र रबि लामिछानेलाई कान्तिपुरले ज्यान गए नछोड्ने भो 🙄 #__ह्यातेरी 🙈

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

अब Kantipur ले भोलि माफी माग्ला कि नमाग्ला त? कि अर्को केही हेडलाईन हचुवा हान्दिने हो ? 😁 Rabi Lamichhane को फोटा Front Page मा नहाली पत्रीका बिक्दैन भन्दै मा गलत समाचार बनाउन त भएन नि महोदय 🙄

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

पहिले Rajesh Hamal दाइ को टाउको राख्दा मात्रै फिल्म चल्थ्यो ठिक त्यस्तै अहिले Rabi Lamichhane दाइ को टाउको राख्दा मात्रै Kantipur चलिराछ !🙈😁

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

तेल दल्ने र दलिमाग्नेहरु त मिलीसके,आखिर किन मिल्दैनन् युक्रेन र रसिया ⚔️🤣 Hello Sarkar, Government of Nepal

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

बल्ल बल्ल लप पर्ला जस्तो भाथ्यो यहि बेला ल्वात्तै फेस्बुक हिड्यो झ्याक्ने 🙄

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

दुनियाँको छोराछोरी बिगार्ने फेस्बुक आज आफै बिग्रेछ #ह्यातेरी 🙈😁

केही नखाई कस्ले काम गर्छ र यँहा तिम्रो मायाले पनि त मेरो मुटु खाएको छ।।💘

केही नखाई कस्ले काम गर्छ र यँहा
तिम्रो मायाले पनि त मेरो मुटु खाएको छ।।💘
🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

"गाउँ खाने कथा" गयो इलाम, खायो सिलाम,भोट गनील्याउँदा इज्जत लिलाम कुन पार्टी जस्तो लाग्छ तपाईंहरू लाई ?🙈😁 highlight

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

तेतिका ४/५ ओटि Girlfriend हुनु अनि एउटिलाई नि DV नपर्नु हैन ए गाठे के आशर्जे हुँदै छ देशमा 🙄 : : : : : : #छिमेकी_भाइ_को_गुनासो 🙈😁

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

एक्कासि गर्ल्याम गरेको आवाज आयो, यसो हेरेको त रेणुका बाउको सरकार ढल्या रैछ 🙈😁

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

यात्री बनेर कतै पुग्नु छैन मलाई, मेरो ठेगाना तिम्रो मन सम्मको होस्।। 🙏 #followme #__आभास

यात्री बनेर कतै पुग्नु छैन मलाई, 
मेरो ठेगाना तिम्रो मन सम्मको होस्।। 🙏
#followme #__आभास
🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

जसले पक्राउ गर्न पत्र लेख्यो उही पक्राउ परेपछि कस्को विश्वास गर्नु यार अब 😁🤭

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

२०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ सुरु हुने

🇳🇵--,''मन को आभास 🕉️ 🤗--''💚🇧🇭 (@aavashadhikari3) 's Twitter Profile Photo

र सबैको विवरण हेर्दा गरिब ता मै मात्तै रेछु यार त्यै ब्याङका ५ हजार रुपैया दाम छ त्यै झिक्न नि खाता नै बन्द गर्नुपर्छ रे 🙆‍♂️