आर्यश  (@aaryash_) 's Twitter Profile
आर्यश 

@aaryash_

poet 

म तिमी आउनुअघि नै गइसकेको थिएँ

ID: 2609481492

calendar_today07-07-2014 12:04:11

301 Tweet

333 Takipçi

229 Takip Edilen

Thuprai (@thuprai) 's Twitter Profile Photo

नयाँ प्रकाशन ! आर्यशको नयाँ पुस्तकले मनको गहिराइमा लुकेको दुःख र शून्यतालाई उजागर गर्दछ। यो अनन्त शून्यता र कहानिका पृष्ठहरूमा हराउनका लागि किताब आजै अर्डर गर्नुहोस् र भावनात्मक यात्रा सुरु गर्नुहोस् । thuprai.com/book/ma-timi-a… आर्यश  #booksfornepal #thupraibooks

नयाँ प्रकाशन !

आर्यशको नयाँ पुस्तकले मनको गहिराइमा लुकेको दुःख र शून्यतालाई उजागर गर्दछ। यो अनन्त शून्यता र कहानिका पृष्ठहरूमा हराउनका लागि किताब आजै अर्डर गर्नुहोस् र भावनात्मक यात्रा सुरु गर्नुहोस् ।
thuprai.com/book/ma-timi-a…

<a href="/aaryash_/">आर्यश </a> 
#booksfornepal #thupraibooks
आर्यश  (@aaryash_) 's Twitter Profile Photo

नयाँ प्रकाशन ! आर्यशको नयाँ पुस्तकले मनको गहिराइमा लुकेको दुःख र शून्यतालाई उजागर गर्दछ। यो अनन्त शून्यता र कहानिका पृष्ठहरूमा हराउनका लागि किताब आजै अर्डर गर्नुहोस् र भावनात्मक यात्रा सुरु गर्नुहोस् । अर्डर गर्न : thuprai.com Thuprai Indigo Ink Publication

नयाँ प्रकाशन !

आर्यशको नयाँ पुस्तकले मनको गहिराइमा लुकेको दुःख र शून्यतालाई उजागर गर्दछ। यो अनन्त शून्यता र कहानिका पृष्ठहरूमा हराउनका लागि किताब आजै अर्डर गर्नुहोस् र भावनात्मक यात्रा सुरु गर्नुहोस् ।  

अर्डर गर्न : thuprai.com

<a href="/thuprai/">Thuprai</a> 
<a href="/ink_indigo/">Indigo Ink Publication</a>
आर्यश  (@aaryash_) 's Twitter Profile Photo

Thank you dear poet Bibek Dhimal 😍🌻 for order 👇 * kitabyatra.com/product/ma-tim… * thuprai.com/book/ma-timi-a… All- Nepal delivery available.🙏

Thank you dear poet
<a href="/beebekdhimal/">Bibek Dhimal</a> 😍🌻

for order 👇
*
kitabyatra.com/product/ma-tim…

*
thuprai.com/book/ma-timi-a…

All- Nepal delivery available.🙏
आर्यश  (@aaryash_) 's Twitter Profile Photo

प्रश्न यो धर्ती कति सुन्दर हुन्थ्यो होला ? बाँदरहरू मान्छे नै नबनेका भए ।

आर्यश  (@aaryash_) 's Twitter Profile Photo

उसको हत्यामा म पनि मौन थिएँ यतिबेला मेरो पालो आएको छ मेरो हत्यामा तपाईं पनि चुपचाप हुनुहुन्छ निश्चिन्त रहनुहोस अबको अर्को पालो तपाईँकै हो ।

आर्यश  (@aaryash_) 's Twitter Profile Photo

जिन्दगीमा खबरहरू बटुल्न मात्र केही हुलाकी आउनेछन उनीहरूलाई तिम्रो सुखसँग दुखसँग केही लिनुदिनु हुनेछैन उनीहरूबाट आफ्नो कथाको चिठ्ठी बचाइराख्नु

आर्यश  (@aaryash_) 's Twitter Profile Photo

जुन पीडा अहिले ; तिम्रो हिस्सामा परेको छ भोगिरहेका छौ बाँचिरहेका छौ हुनसक्छ ! तिनै फूलहरूको श्राप हो जसलाई तिमीले किताबका पानाहरूमा दबाएर मारेका थियौ ।

आर्यश  (@aaryash_) 's Twitter Profile Photo

ज्ञानको भोकले दरबार छोडेर 'जंगल' छिरेको सिदार्थ बुद्ध बनेर फर्किएथे पेटको भोकले घर छोडेर 'मरुभूमि' छिरेको सिदार्थ मुर्दा भएर फर्कियो ।

आर्यश  (@aaryash_) 's Twitter Profile Photo

आँखा ----------- एउटि महिलालाई इज्जत र सम्मान गर्नु उनलाई तिमी कत्ति राम्री छौ भन्नुभन्दा हजारौं गुणा राम्रो हो ।

आर्यश  (@aaryash_) 's Twitter Profile Photo

अनुरोध तिमी मेरो सपनामा आउँछ्यौ भने कृपया ! पहिरनसहित आउ !